input_original_text
stringlengths
2
1.02k
output_translation_correct_text
stringlengths
2
1.02k
input_language_code
stringclasses
2 values
output_language_code
stringclasses
2 values
마드바쿠마르 네팔 (Madhav Kumar Nepal) 이 엠마를 탈당하고 통합 사회주의 (S) 당을 창당한 후, 중앙위원회의 첫 번째 회의가 열렸습니다. 회의는 오늘 12시에 Tulsilal Memorial Establishment Chaisal에서 열릴 예정입니다. 수요일만 열린 상임위원회 회의에서 마신르에서 총회를 개최하기로 결정했습니다.
एमालेबाट अलग्गिएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी (एस) पार्टी गठन गरेपछि एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्न लागेको हो । बैठक आज १२ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्नेछ । बुधबार मात्रै बसेको स्थायी कमिटी बैठकले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले दोस्रो तहका नेता एमाले प्रवेश गरेपछि १...
ko
ne
에스버 아차리아 선거관리위원장은 두르가 후보가 엠알레코에서 당선됐다고 밝혔으며, 칼리카 시의 22세인 멜리 수나르 후보도 동의했다. 그녀는 네팔 국회의원이다.
उक्त पदमा एमालेकोतर्फबाट दुर्गाको मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । सोही पदमा कालिका नगरपालिकामा २२ वर्षकी चमेली सुनार पनि सर्वसम्मत भएकी छन् । उनी नेपाली कांग्रेसकी उम्मेदवार हुन् ।
ko
ne
오늘 오전 8시까지의 일부 지방 선거의 초기 계산은 다음과 같습니다: 사파리의 사트코시 시의 마오주의자가 앞서 있습니다. 마ओ주의자는 165표, 에말레의 145표와 민주적 포럼의 18표입니다. 마찬가지로, 시라하의 라한 시에서는 의회가 앞서있다.
काठमाडौं,३, असोज प्रदेश नं. २ मा हिजो भएको चुनावको मतगणना शुरु भएको छ । जस मध्ये आज बिहान ८ बजेसम्म केही स्थानीय तहको प्रारम्भिक गणना यस्तो छः सप्तरीको सप्तकोशी नगरपालिकामा माओवादी अगाडी छ । माओवादीको १६५, एमालेको १४५ र लोकतान्त्रिक फोरमको १८ मत रहेको छ । यस्तै सिरहाको लाहान नगरपालिकामा काँग्रेस अघि छ । कांग्रेसको ३६२ ...
ko
ne
테헤르툼, 칼라리, 파슈타르, 다딩, 반케에서 발생한 교통사고로 5명이 사망했다. 1-02-03 및 498번의 트랙터가 테레툼의 1번 도블리 (Mangalung Municipality) 에서 수요일에 추락해 1명이 숨졌다. 사망자는 페다프 마을 5번지 (Fedaap Village 5th District) 에 거주하는 26세의 로빈 카푸онг (Robin Khapuong) 이다. 경찰에 따르면 그는 현장에서 사망했습니다.
तेह्रथुम, कैलाली, पाँचथर, धादिङ र बाँकेमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। तेह्रथुमको म्याङलुङ नगरपालिका–१ डबलीमा प्रदेश नम्बर १–०२–००३ त ४९८ नम्बरको ट्रयाक्टर बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक फेदाप गाउँपालिका–५ ईसिबु बस्ने २६ वर्षीय रबिन खापुङ रहेका छन्। उनको घटनास्थलमै म...
ko
ne
국제 여성의 날을 기념하여, JANKY TECHNOLOGY는 UN One Step Foundation와 협약을 맺었습니다. UN ONE STEP 은 네팔의 건강 상태를 개선하기 위해 일하는 같은 생각을 가진 사람들의 그룹입니다.
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जानकी टेक्नोलोजीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गतिविधिहरुका लागि एक एक पाइला फाउन्डेसनसँग सम्झौता गरेको छ। एक एक पाइला नेपालको स्वास्थ्य अवस्था सुधार गर्न काम गर्ने समान विचारधारा भएका व्यक्तिहरूको समूह हो। एक एक पाइलाले बिशेषत नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेव...
ko
ne
엠마의 정치국 위원인 프라디프 게와리 (Pradeep Gyawali) 는 "불만족자들을 배제해서 선거를 치는 것은 불가능하다"고 말했다.
एमाले पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले असन्तुष्ट दललाई लत्याएर निर्वाचन सम्भव नहुने बताएका छन् ।विर्तामोडमा बिहीबार आयोजित कार्यक्रममा ज्ञवालीले भने, 'असन्तुष्टलाई बाहिर राखेर चुनाव गर्छु भन्नु द्वन्द्व निम्त्याउनु मात्रै हो ।
ko
ne
새 연맹에 가입된 4개 정당이 8개 조항에 합의했다. 발루바타르의 총리사무소에서 열린 총회에서 네크파 엠말레 (Nekpa Emale), 넥파 마오파 중앙당 (Necpa Maoist Centre), 국민사회당 네팔 (Janata Samajwadi Party Nepal) 및 국민자유당이 총 8개의 조약을 체결했습니다. 회의 후 발표된 성명서에 따르면, 연대는 국민의 욕구에 부합하는 좋은 통치, 발전 및 사회적 정의의 열망을 충족시키고, 국가 이익과 이해관계를 우선시하며 균형 잡힌 광범위한 국제 관계를 발전시키며, 네말리아의 헌법과 정신에 따라 연방민주주의 공화국을 강화하...
नयाँ गठबन्धनमा आबद्ध चार राजनीतिक दलबीच ८ बुँदे सहमति भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको बैठकमा ८ बुँदे सहमति भएको हो । बैठकपछि विज्ञप्ति जारी गर्दै गठबन्धनले जनचाहना अनुरूप सुशासन, विकास र सामाजिक न्यायका आ...
ko
ne
네팔에서 생산된 재료를 수출하는 데 필요한 현금 인센티브 보조금이 중단되었습니다. 예산 부족으로 인해 수출에 배당되는 보조금의 지급이 중단되었다. 올해 9천만 달러를 배분한 후, 산업부는 산업통상자원부를 통해 재무부에 21억 달러를 요구했습니다.
नेपालमा उत्पादन भएका सामग्री निर्यातमा उपलब्ध गराउने नगद प्रोत्साहन अनुदान रकम रोकिएको छ । बजेट अभावले गर्दा निर्यातमा वितरण गरिँदै आएको अनुदानबापतको रकम रोकिएको हो । चालु आर्थिक वर्षमा विनियोजन गरेको ९० करोड रुपियाँ वितरण गरिसकेपछि उद्योग विभागले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग दुई अर्ब १०...
ko
ne
문화관광 및 민간항공부 장관인 요게시 바타라이와 네팔 항공과 히말라야 항공의 관계자들이 토요일 요금 인하를 결정했다. 말레이시아와 걸프 지역에서는 요금이 90달러에서 100달러로 낮아졌다. 사우디 아라비아의 요금은 530 달러에서 430 달러로 떨어졌고, 말라시아는 465 달러부터 372 달러까지 떨어졌습니다.
विदेशमा रहेका नागरिकको उद्दारमा सरकारले व्यापार गर्न खोजेको आरोप लागेपछि सरकारले दुई पटक गरी ३० प्रतिशत भाडा घटाएको छ । शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई र नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सका अधिकारीहरूबीच भएको छलफलले भाडा घटाउने निर्णय गरेको हो । जसमा मलेसिया र खाडीका गन्तव्यमा ९० देखि १०...
ko
ne
전국 19개 국회의원 선거는 7개 주에서 치러졌고, 99%의 투표율을 기록했다고 선거관리위원회는 밝혔다.
राष्ट्रिय सभाका १९ सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सम्पन्न भएको छ । ९९ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
ko
ne
카트만두의 마이트가르 (Maitgarh) 에서 법학을 전공하는 학생들이 19일 (현지시간) 국가 동물인 소살에 대한 처벌을 요구하며 시위를 벌였다. 그들은 '소살은 금지, 법을 지켜라, 법이 없다고 말하지 말라, 법률이 아니라고 말하지 마라'라는 슬로건을 들고 시위에 나섰다.
गौहात्याको विरोधमा विद्यार्थीहरुले काठमाडौंको माइतघरमा प्रदर्शन गरेका छन्। कानुन अध्ययन गरिहेकाका विद्यार्थीहरूले मंगलबार राष्ट्रिय जनावर गाई मार्नेलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरुले ‘गाई मार्न पाइँदैन, कानूनको पालना गर, कानुन जान्दिन भन्न पाइँदैन, कानुन मान्दिनँ भन्न पाइँदैन’ जस्ता नारा ले...
ko
ne
오리 의장은 토요일 विराटनगर 공항에서 기자회견을 열고 "심사용으로 보낸 법안을 그대로 보내는 것은 바우너를 붙여서 던지는 것과 같다"고 언급했다. 그는 정부에 시민권 법안에 대한 개정안을 제안할 것을 촉구했습니다.
विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसँग उनले ‘विचारारार्थ पठाएको विधेयकलाई जस्ताको तस्तै पठाउनु बाउन्सर लगाएर थर्काएजस्तै भएको’ टिप्पणीसमेत गरे । नागरिकता विधेयकमा संशोधन प्रस्ताव ल्याउन सरकारसँग उनकाे आग्रह छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विचारारार्थ पठाएको विधेयकमा संशोधन गर्न अध्यक्ष ओलीले सरकारलाई सुझाव दिएक...
ko
ne
2011년부터 2015년까지 네팔 크리켓 팀의 코치로 활동하며 네폴라에서 중요한 업적을 남긴 푸부두는 스리랑카의 전직 위커키퍼 배트맨이다. 그는 미국 대표팀의 감독으로 임명된 것에 대해 기대를 모으고 있다. "새로운 책임에 대해 기쁩니다. 이제 미국 선수들의 경기력을 개선해야 할 때라고 생각합니다". 그는 "미국의 감독이 되면 더 나은 미래를 기대할 것"이라고 말했다.
चार वर्षे कार्यकाल र थप एक वर्ष गरेर पाँच वर्षसम्म नेपाली क्रिकेट टिमको प्रशिक्षक बनेर महत्वपूर्ण उपलब्धि दिलाएका पुबुदु अमेरिकी प्रशिक्षक भएका हुन् । बिहीबार मात्र उनी अमेरिकी प्रशिक्षकमा नियुक्त भएका छन् । सन् २०११ देखि २०१५ सम्म नेपाली क्रिकेट टिमको प्रशिक्षक बनेर नेपाली क्रिकेटमा महत्वपूर्ण उपलब्धि सिर्जना गर्न सफ...
ko
ne
1942년 4월 27일, 잠수함은 몰타의 지중해 섬에서 이집트의 알렉산드리아로 향했다. 그러나 잠수를 타고 갈 수 없었고, 추적이 불가능해졌다. CNN의 보도에 따르면, 최근에는 400피트 (150m) 깊이에서 잠수의 잔해가 발견되었다.
दोस्रो विश्व युद्धको समयमा रहस्यमयी रुपमा हराएको एक पनडुब्बी ७७ वर्षपछि भेटिएको छ। बेलायतको पनडुब्बी दोस्रो विश्वयुद्धको समयमा ४४ सेनासहित समुन्द्रमै हराएको थियो । जानकारहरुका अनुसार उक्त पनडुब्बी रहस्यमय रुपमा हराएको थियो। ७७ वर्षपछि पनडुब्बी भेटिएपछि सबैजना आश्चर्यमा परेका छन्। सन् १९४२ अप्रिल २७ मा पनडुब्बी माल्टाक...
ko
ne
국회의장인 셰르바하두르 데우바 (Sher Bahadur Deuba) 는 오후 3시에 자신의 집 (부다니락트) 에서 임직원 회의를 소집했다. 국회 임무직원과 전임직원이 참석하는 회의에서는 국회가 수행해야 할 여당의 역할에 대해 논의할 것이라고 지도자들은 말했다.
कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजे आफ्नै निवास (बूढानीलकण्ठ) मा बस्नेगरी पदाधिकारी बैठक बोलाएका हुन्। कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी हुने बैठकमा संसद्मा पार्टीले निर्वाह गर्नुपर्ने प्रतिपक्षी भूमिकाबारे छलफल हुने नेताहरूले बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ...
ko
ne
지구 고속도로의 다딩의 베니가트 로랑 마을 3, 살랭가트에 승객 버스가 추락하여 한 명이 현장에서 사망했습니다. 경찰에 따르면 일요일 오전 카트만두에서 고르카의 마나마카를 방문하는 1415번 버스를 오버테크하는 동안 도로에서 떨어졌습니다. 사고의 부상자를 구조하는 지역 경찰청 가주리 소속 검사인 나바라즈 두게일 (Inspector Navraj Dhugel) 은 버스에 30명 이상의 승객이 탑승했다고 말했습니다. 사망자는 확인되지 않았습니다. 네팔 전역에서 게시된 자료에 대한 모든 정보와 제안은 우리에게 보내주십시오.
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३, सलाङघाटमा यात्रुबाहक बस दुर्घटना हुदाँ एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ। आइतबार बिहान काठमाडौंदेखि गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेको बा४ख १४१५ नम्बरको बस 'ओभरटेक' गर्ने क्रममा सडकबाट खसेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइतेहरुको उद्धार कार्य भ...
ko
ne
카트만두 - 마다브 네팔 (Madhav Nepal) 이 이끄는 NECPA Emale (사회주의) 당 등록 번호는 433입니다. 당은 선거관리위원회 (Election Commission) 에 등록되어 있습니다.
काठमाडौं- माधव नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) दल दर्ता नम्बर ४३३ रहेको छ। निर्वाचन आयोगमा ४३३ नम्बरमा उक्त पार्टी दर्ता भएको हो। नेकपा एमाले (समाजवादी)ले ९५ सदस्यीय केन्द्रीय कमिटी रहने गरि आयोगमा पार्टी दर्ताको निवदेन दिएको छ। नेतृ रामकुमारी झाँक्रीले पार्टी दर्ताको लागि दिइएको निवेदनको दर्ता नम्बर- ४३३ रहेको ...
ko
ne
그러나 회사는 소비자를 위해 판매 가격을 인상하지 않았습니다. 인도 오일 코퍼레이션 (IOC) 에서 수요일에 얻은 새로운 가격에 따르면, 가솔린은 1 리터 당 16.37 푼, 디젤은 24.49 펀, 항공 연료는 18.89 펑으로 증가했습니다. 그리고 향후 15 일 동안 약 5300억 달러의 손실이 예상됩니다.
यद्यपि निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन । भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँले बढेको छ भने डिजेल २४.४९ र हवाई इन्धन १८.८९ रुपैयाँ बढेको छ । यससँगै आगामी १५ दिनमा करीब रू ५ अर्ब ३० करोड घाटा हुने स्थिति देखिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल...
ko
ne
거주권과 함께 영국으로 온 부푸 고르카와 다른 네팔 사람들의 인구가 증가함에 따라, 영국 장관이 총리에게 편지를 써서 이 문제를 재고해달라고 요청한 것에 대해 격분했습니다.
आवासीय अधिकारसँगै बेलायत आउने भूपू गोर्खा र अन्य नेपालीको जनसंख्या बढिरहँदा एक बेलायती मन्त्रीले उनीहरूलाई धान्नै नसकिएको भन्दै प्रधानमन्त्रीलाई पत्र लेखेर यसबारे पुनर्विचार गर्न भनेपछि नेपाली समुदाय आक्रोशित भएको छ ।
ko
ne
정보통신기술부 장관인 파브트 구롱 (Parvat Gurung) 은 네팔 언론인협회 (Nepal Journalists Association) 를 비롯한 관계 기관들과 협의하고 협력하여 앞으로 나아갈 것이라고 밝혔다. 이날 청와대 Pulchok에서 열린 회의에서 그는 언론계의 이익을 위해 필요한 정책, 법률 및 구조를 만들 것이라고 말했습니다. 언론 자유의 보호, 홍보, 자유 언론의 전문적, 제도적 개발 및 언론인의 직업적 이익에 대해 항상 굳건히 서야했습니다.
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासङ्घसहितका सरोकार भएका संस्थासँग छलफल र सहकार्य गरेर अघि बढ्ने जनाएका छन् । मन्त्री निवास पुल्चोकमा महासङ्घका पदाधिकारीसँग आज भएको भेटमा उनले सञ्चार क्षेत्रको हित हुने गरी आवश्यक नीति, कानून र संरचना निर्माण गरिने बताउँदै प्रेस स्वतन्त्रताको संरक्षण, प्रवद...
ko
ne
개막전 3경기에서 1점밖에 얻지 못한 NIB 프렌즈는 아이스버그 미드라푸르를 2-0으로 꺾고 화요일 좋은 리듬을 보여줬고, 3연속 우승으로 상위 8위권에 올랐다.
सुरुआती तीन खेलमा एक अंक मात्र जोडेको एनआईबी फ्रेन्ड्सले आइसबर्ग मध्यपुरलाई २-० ले हराएर मंगलबार राम्रो लय समातेको संकेत दिएको छ । लगातार तेस्रो जितसँगै फ्रेन्ड्स शीर्ष आठमा उक्लियो ।
ko
ne
바갈롱의 제이미니 시-4 서쿠와에서 자신의 아버지가 2 살짜리 딸을 살해했다. 서큐와의 20 세의 사이르 딘은 수요일 저녁 자신의 미성년자 아리사 을 잔인하게 살해했습니다. 집에 아무도 없었기 때문에 사이가 딸의 머리를 때렸습니다.
बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा आफ्नै बाबुले दुई वर्षीया छोरीको हत्या गरेका छन् । सर्कुवाका २० वर्षीया सायर दिनले बुधबाार साँझ आफ्नै नाबालिका छोरी आरिसा दिनको बीभत्स हत्या गरेका हुन् । घरमा कोही नभएको मौका छोपेर सायरले छोरीको टाउकोमा प्रहार गरेका थिए । टाउकोमा गहिरो चोट लागेकी नाबालिकाको घटनास्थलमै निधन भएको प्रह...
ko
ne
카트만두의 여러 병원과 외곽 지역에 근무하는 의사들은 '건강의료인들에 대한 폭력을 끝내자'며 일요일 마이티하르 달라에서 파업을 벌였습니다. 최근에는 의료진에 대한 폭력에 항거하기 위해 의사들이 평화적인 시위를 벌였다. 파업 참가자들은 '환자를 돌보고 싶지만 여전히 구타를 두려워한다'라는 슬로건을 가진 플레카드를 들고 마티가르 마들라를 거쳐 바네스바르까지 행진했습니다.
‘स्वास्थ्यकर्मी विरुद्धका हिंसा अन्त्य गरौं’ भन्दै काठमाडौंका विभिन्न अस्पताल र बाहिरी जिल्लामा काम गर्ने डाक्टरहरुले आइतबार माइतीघर मण्डलामा धर्ना दिएका छन् । पछिल्लो समयमा स्वास्थ्यकर्मीविरुद्ध हुने हिंसाको विरोध स्वरुप डाक्टरहरुले शान्तिपूर्ण आन्दोलन गरेका हुन् । धर्नामा सहभागीले ‘बिरामी हेर्ने मन छ तर अझै कुटाइ खा...
ko
ne
간다키 주의 장관인 크리슈찬드라 네팔리 포크레엘 (Krishnachandra Nepali Pokhrel) 은 포카라와 전체의 발전을 위해 마그디 (Maghdi) 의 히말라야 지방 지방의 6개 구역을 개설했다. 지난 30일 (현지시간) 치러진 지방선거의 2차 선거 기간 동안, 이 지역은 카브레 (Kavre) 에 속해있다. 지역 아유베다 보건 센터 (District Ayurveda Health Centre) 는 베네파 (Benepa) 에서 근무하는 교통 경찰이 오염으로 인한 건강 문제와 관련해 의견을 수렴할 수 있도록 했다.
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र समग्र गण्डकी प्रदेशको विकास लागि म्याग्दी । गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनअन्तर्गत हिमाली जिल्ला म्याग्दीको छ काभ्रे । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाले जिल्लामा कार्यरत ट्राफिक प्रहरीहरुका लागि प्रदुषणबाट उत्पन्न स्वास्थ्...
ko
ne
그가 잡은 물고기는 인간의 얼굴을 닮은 상어의 새끼이다. 압둘라는 "나는 동부 누사 가라 지방에서 임신한 상어를 잡았다"고 주장한다. 배를 찢었을 때 세 마리의 새끼가 발견되었다. 그 중 두 마리는 상어 새끼와 비슷하지만, 한 마리 의 입은 사람의 얼굴과 비슷하다.
उनले पक्रेको माछा सार्कको बच्चा हो, जसको अनुहार मान्छेको जस्तै छ। अब्दुल्लाको दाबी छ– मैले पूर्वी नुसा तेङ्गारा प्रान्तमा एक सार्क माछा पक्रेको थिएँ, जुन गर्भवती थियो। जब उसको पेट चिरियो तब तीनवटा बच्चा फेला परे। जसमध्ये दुइटा सार्ककै बच्चा जस्ता छन्, तर एउटाको मुख भने मान्छेको अनुहारसँग मिल्दाजुल्दो छ। अब्दुल्लाका अन...
ko
ne
레알 마드리드는 스페인 라 리가 풋볼의 상위권에 올랐다. 세비크 우승자 레얼은 토요일 밤의 엘 클래시코 경기에서 바르셀로나를 꺾고 1위 자리에 올랐습니다. 리알은 바를로나를 2-1로 이겼다. 이 승리에 따라 30경기에서 66점을 올린 리얼 매드리드도 1위를 차지했다.
रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिकएको छ । साविक विजेता रियल शनिबार राति भएको एल क्लासिको खेलमा बार्सिलोनालाई हराउँदै शीर्ष स्थानमा उक्लिकएको हो । रियलले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । जितपछि ३० खेलबाट ६६ अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको हो । एक खेल कम खेलेको एट्ले...
ko
ne
네팔 금상 상인 협회 (NEPAL GOLD PROFESSIONAL ASSOCIATION) 가 발표한 바에 따르면, 오늘 산성 금의 가격은 1만 7천 5백 루파 (Rupee) 로 낮아졌다.
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख आठ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख सात हजार पाँच ...
ko
ne
총리 K.P. Sharma Oli와 Nepal Electricity Authority (NEPA) 의 CEO인 Kulman Ghising 사이의 논쟁은 네팔어로 '코끼리가 왔다, 코끼리는 왔다'라고 불린다. 이것은 네ପାଳ 정치에서 Ravi Lamichane와 함께 나팔에서 매우 이상한 정치를 하고 있다. 아무도 반대자의 벤치에 앉을 준비가되어 있지 않다.
देशभरी राजतन्त्रको माग राख्दै ठूला प्रदर्शन भएपछि यस्तो बैठक बोलाइएको बताइएको छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । ...
ko
ne
파의 덤크 시-8의 스무나 구롱의 집에 갔을 때 화재가 발생했습니다. 화재로 인해 가정에 있던 식료품 가게가 손상되었습니다. 경찰에 따르면, 파다주기 카말 시-6의 삼슨 라이 소재의 식재료 가게는 약 5 만 달러에 달하는 소품이 불타 소실되었다. 지역 경찰청 소방당국은 경찰과 지역 주민의 도움으로 화재를 통제한 것으로 알려졌습니다. 네팔 전역에서 게시 된 내용에 대한 불만, 정보 및 제안이있는 경우 저희에게 연락하십시오.
झापाको दमक नगरपालिका–८ की सम्झना गुरुङको घरमा गएराति आगलागी भएको छ। आगोले घरमा भएको किराना पसलमा क्षति पुगेको छ। किराना पसल कमल गाउँपालिका–६, पाडाजुगीका सेमसन राईको भएको प्रहरीले जनाएको छ। आगलागीमा किराना पसलको करिब ५ लाख मूल्य बरबारको सामान जलेर नष्ट भएको छ। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रह...
ko
ne
네팔 T20 리그에서 스팟 픽싱에 연루된 혐의로 Mehbub Alam와 Adil Ansari를 체포했다. Mehbub Alam는 전 국적의 크리켓 선수이고, Ansary는 내셔널 크릭트 팀의 일원이다. Alam은 전 Nepalese National Cricket Team의 전 올라운드 선수입니다.
नेपाल टी–२० लिगमा स्पट फिक्सङमा संलग्न रहेकाे आराेपमा मेहबुब आलम र आदिल अन्सारीलाई पक्राउ गरेकाे हाे । मेहबुब आलम पूर्वराष्ट्रिय क्रिकेटर हुन् भने अन्सारी राष्ट्रिय क्रिकेट टाेलीका सदस्य हुन् । आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउन्डर हुन् । आलमले एकै खेलमा १० विकेट लिएको कीर्तिमान बनाएका छन् भने पक्राउ परेका...
ko
ne
헌법위원회 의장은 오리 총리와 여당 지도자 셰르바하두르 데우와 네팔 의회 의장이 부재했기 때문에 회의가 연기되었다고 밝혔다. 국회 의장과 의원인 가네시 프라사드 티밀시나 (Ganesh Prasad Timilsina) 는 총리 오리가 바쁜 일 때문에 회의를 다시 개최하지 않을 것이라고 말했습니다. 대법원장을 추천하기 위해 소집된 의회의 회의는 이전에도 연기되었습니다.
 संवैधानिक परिषदको बुधबार विहान बोलाइएको बैठक पनि स्थगित भएको छ । परिषदका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र विपक्ष दलका नेता एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि बैठक बस्दै नबसी स्थगित भएको हो । प्रधानमन्त्री ओली र विपक्ष दलका नेता देउवाको कार्य व्यस्तताका कारण बैठक पुनः बस्नेगरी स्थगित भए...
ko
ne
오늘 (현지시간) 은 가네시만 신 (Ganeshman Singh) 사령관의 106번째 생일을 기념하는 날이다. 네팔 정치에서는 그의 희생을 높이 평가하고 있다. 그는 공산주의자들을 동원하여 대중운동을 성공시켰으며, 그는 "전용적, 희생적 지도자"라는 칭호를 받았습니다.
आज कमाण्डर गणेशमान सिंहको १०६ औं जन्मजयन्ती मनाइँदै छ । नेपाली राजनीतिमा उनको त्यागको प्रसंसा हुँदै आएको छ । कम्युनिष्टहरुलाई पनि साथमा लिएर जनआन्दोलन सफल पारेका गणेशमानलाई सर्वमान्य र त्यागी नेताको उपमा दिने गरिएको हो । यहीबीच कांग्रेस नेता धनराज गुरुङले गणेशमानलाई पद त्यागेर पार्टी बचाउने नेताको रुपमा स्मरण गरेका छन...
ko
ne
역사적인 만글센 궁전의 공사가 완료되지 않아 13 년 후 계약자에게 설명이 요청되었습니다. 수 차례의 기한이 추가되더라도 작업이 지연되었다는 이유로 도시 및 건축 계획 기관은 계약업체에게 15 일간의 설명을 요청했습니다.
ऐतिहासिक मङ्गलसेन दरबार निर्माण पूरा नभएपछि ठेकेदार कम्पनीलाई १३ वर्षपछि स्पष्टीकरण सोधिएको छ । पटक पटक म्याद थप्दा पनि काममा ढिलासुस्ती गरेको भन्दै सघन सहरी तथा भवन निर्माण आयोजना डोटीले ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधेको हो ।
ko
ne
국가체육협의회 (RAKEP) 는 코로나바이러스 전염병에 맞서 싸우기 위해 모든 물리적 인프라를 격리 시설로 사용할 수 있도록 허용했습니다. RAKEP는 월요일 기자회견을 통해 정부의 결정에 따라 격리를 구축하는 데 필요한 모든 물리적인 기반 시설을 이용할 수 있다고 밝혔다.
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो मातहतका सबै भौतिक संरचनाहरुलाई कोरोनाभाइरसको महामारीविरुद्ध लड्न ‘क्वारेन्टाइन’का रुपमा प्रयोग गर्न दिने भएको छ । राखेपले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले गरेको निर्णयानुसार क्वारेन्टाइन निर्माणका लागि आवश्यक पर्ने सबै भौतिक पूर्वाधार प्रयोग गर्न सक्ने जनाएको छ । राखेपक...
ko
ne
에를링 브라우트 (Erling Braut) 홀란드의 두 골을 동원한 보루시아 도르트문트는 토요일 밤 독일의 분데스리가 축구 경기에서 울프스버그를 6-1로 이기고 우승을 차지했다. 24분 후 홈에서 톰 로테 (Tom Rothhe) 의 득점으로 돌풍을 일으켰다. 2분도 지나지 않아 엑셀 비트셀 (Excel Witsel) 이 이득점을 두 배로 올렸다. 28분에는 마누엘 아칸지 (Manuel Akangie) 가 3골을 넣었다.
इर्लिङ ब्राउट हालान्डको दुई गोलप्रेरित बोरुसिया डर्टमन्डले शनिबार राति जर्मन बुन्डेसलिगा फुटबलमा उल्फ्सबर्गमाथि ६–१ को विजय हासिल गरेको छ ।  डर्टमन्डले घरेलु मैदानमा टम रोथेको गोलबाट २४औँ मिनेटमा अग्रता लिएको थियो । त्यसको दुई मिनेट बित्न नपाउँदै एक्सेल विटसेलले अग्रता दोब्बर बनाए । २८औँ मिनेटमा म्यानुयल अकान्जीले तेस...
ko
ne
지난 토요일 오전 모롱의 바위에서 숨진 29세의 리나 바스네트 (Rina Basnet) 의 실체를 규명하기 위해 시위 중인 지역 주민과 경찰 사이에 충돌이 발생했습니다. 현지인들은 리나의 살인자를 찾아 시위를 벌였습니다.
गत शनिबार बिहानै मोरङको पथरीमा मृत अवस्थामा फेला परेकी २९ वर्षीया रिना बस्नेतबारे सत्यतथ्य पत्ता लगाउन भन्दै भएको प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ। स्थानीयले रिना बस्नेतको हत्यारा खोज्न भन्दै प्रदर्शन गरेका थिए। झडपको स्थिति सिर्जना भएपछि प्रहरीले २ राउण्ड अश्रुग्यास प्रहार गरेको ईलाका प्रहरी पथरीले जना...
ko
ne
카트만두에 있는 네팔 국회의 중앙 사무실에서 금식 단식을 벌인 전 의원인 드라모한 야다브 (Chandramohan Yadav) 를 지지하는 릴레이 단식은 얀크푸르 (Janakpur) 에서도 시작되었습니다.
क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै काठमाडौंस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका पूर्वसांसद चन्द्रमोहन यादवको समर्थनमा जनकपुरमा पनि रिले अनसन शुरू भएको छ । कांग्रेस नेता नबलकिशोर यादवको अध्यक्षतामा जनकपुरस्थित जिल्ला पार्टी कार्यालयमा आज मध्यान्हबाट नेता कार्यकर्ताहरूले रिले अनसन शुरू ग...
ko
ne
카르나리 주의 장관인 라쿠마르 샤르마 (Rajkumar Sharma) 는 "국민을 향한 법안"을 만드는 것을 최우선 과제로 삼고 있다며 "카르날리에서 해야 할 일이 많고 이를 위해 언론과 언론인들과 함께 해야 한다"고 말했다.
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकारले जनमुखी ऐन कानुन निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभएको छ। मुख्यमन्त्री शर्माले कर्णालीमा गर्नुपर्ने काम धेरै भएको र त्यसका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीको साथ आफूलाई चाहिएको बताउनुभयो।
ko
ne
제13회 사프 챔피언십 축구의 결승전에서 인도는 두 골로 앞서 나갔다. 경기의 80분까지 네팔은 골을 돌려주지 못했다. 강한 경쟁자인 인도가 네발을 상대로 공격적으로 뛰면서 선두를 차지했다. 인도의 सुनील क्षेत्री가 경기 48 분에 득점에 성공했고, 두 번째 골은 49 분에서 수레시 싱이 넣었다.
१३ औं संस्करणको साफ च्याम्पियसिप फुटबलको फाइनलमा भारतले दुई गोलको अग्रता लिएको छ । खेलको ८० औं मिनेटसम्ममा नेपालले भने कुनै गोल फर्काउन सकेको छैन ।  बलियो प्रतिस्पर्धी भारतले नेपालविरुद्ध आक्रामक रुपमा खेल्दै अग्रता लिएको हो । भारतले नेपाली रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै गोल गर्न सफल भएको हो । भारतका सुनिल क्...
ko
ne
38 ° C 이상의 열과 목이 아픈 사람을 만나면 멀리 떨어져 있어야 합니다. 의사들은 손을 잡지 말라고 조언합니다. 인사를하십시오. 호흡기계에 바이러스에 의한 전염병인 계절 앰플루엔자 (Seasonal Influenza) 가 병원에 입원하는 환자가 증가하고 있습니다. 테쿠의 국립 공중 보건 연구소 (National Public Health Laboratory) 에서 지난 26 월까지 364 명의 환자의 목을 검사를 한 결과, 168 명이 독감에 걸린 것으로 나타났습니다.
खोकी लागिरहेको छ ? ३८ डिग्री सेल्सियसभन्दा बढी ज्वरोका साथै घाँटी पनि दुखेका व्यक्ति भेटिए अलि टाढै रहनुस् । चिकित्सकहरुको सुझाव छ, भरसक हात नमिलाउनुहोस् । नमस्कार गर्नुहोस् । श्वासप्रश्वास प्रणालीमा भाइरसबाट लाग्ने संक्रामक रोग सिजनल एम्फ्लुएन्जा मौसमी रुघाखोकी का बिरामी अस्पतालमा आउने क्रम बढेको छ । राष्ट्रिय जनस्वा...
ko
ne
사히드 기념관 'A' 디비전 리그 풋볼에서 사시드 유스 클럽이 첫 우승을 차지했다. 사티도와토의 ENFA 콤플렉스 경기장에서 열린 화요일 경기에서 Saraswati는 Himalayan Sherpa Club를 4-3으로 꺾었다. Sarswati의 승리에서 Kazim Busari는 5 분과 83 분에 두 골을 넣었고, Vinod KC는 35 분, Manish Thapa는 88 분에서 한 골씩 넣었습니다.
सरस्वती युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । सातदोवाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा सरस्वतीले हिमालयन शेर्पा क्लबलाई ४–३ गोलले हरायो । सरस्वतीको जितमा काजिम बुसारीले पाँचौं र ८३औं मिनेटमा दुई गोल गरे । विनोद केसीले ३५औं र मनिष थापाले ८८औं मिनेटमा एक एक गोल गरेका थिए ...
ko
ne
계통 확산과 잠재적 인 전염병을 막기 위해 치타반 국립 공원에 데려온 아르나와 바르싱게는 홍수와 질병으로 사망했다. 2013년 15명의 아르나가와 2014년 7명의 바루싱가가 니쿠진으로 데려왔다. 니큐진의 오래된 파담푸르 지역에서 열린 칸을 건설한 아르나는 일곱 명의 새끼를 낳았다.
वंश विस्तार र सम्भावित महामारीबाट बचाउनका लागि चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे बाढी र रोगले मरेर सकिएका छन् । विसं २०७३ मा १५ अर्ना र विसं २०७४ मा सात बाह्रसिङ्गे निकुञ्जमा ल्याइएको थियो । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुल्ला खोर (इन्क्लोजर) निर्माण गरी राखिएका अर्नाले सात बच्चा जन्माएको थियो...
ko
ne
포크라-8 뉴로드에 위치한 비젠 공급업체의 소유주인 비스바라즈 셰르샤가 후원한 20만 루피아를 네팔 의회 칼리카 마을 단위 위원장 바누바트 다칼과 네카 카스키 당 의장인 크리슈나 케시의 로호바르에서 부상당한 사람들에게 전달했습니다. 지난 22일 밤의 지진으로 인해 티밀세나 가족은 자신의 집에 도착하여 부상을 입었습니다.
पोखरा–८ न्यूरोड स्थित विजेन सप्लायर्सका प्रोपाइटर विश्वराज श्रेष्ठले सहयोग गरेको रु २० हजार रुपैयाँ नेपाली काँग्रेस कालिका गाउँ इकाई समितिका सभापति भानुभक्त ढकाल मार्फत र नेका कास्की पार्टी सभापति कृष्ण केसीको रोहवरमा घाइतेलाई सहयोग हस्तान्तरण गरिएको थियो । गत भदौ २२ गते राती गएको पहिरोमा परि आफ्नै घरले पुरिँदा तिमिल्...
ko
ne
현지 언론은 사망자와 부상자를 병원으로 이송했다고 밝혔습니다. 병원 직원들은 부상자의 일부는 심각한 상태였기 때문에 사망자가 늘어날 수 있다고 보도했습니다. 파키스탄에서는 도로의 손상과 도로 안전 조치의 부실이 종종 주요 원인으로 나타났습니다.
अन्य २० जना घाइते भएका छन्। दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको किला सैफुल्लाह जिल्लामा आइतबार राति उक्त दुर्घटना भएको हो। राजमार्गमा मध्यरातमा बस र विपरीत दिशाबाट आउँदै गरेको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको हो। मृतक र घाइतेहरूलाई अस्पतालमा लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर र...
ko
ne
아시아 크리켓에서 인도와의 경기에서 네팔은 두 번째 위켓을 잃었습니다. 스리랑카의 펠레켈 경기장에서 토스를 잃어 첫 번째 타격을 한 네발은 16 번째 오버의 마지막 볼에서 두 번째로 비엄 사르키를 잃었다. 비암 사러키는 라벤드라 자데자의 공에 인사이드 에지를 걸고 볼드했다. 그는 17 공 중 7 득점을 기록했습니다.
एसिया क्रिकेटमा भारतविरुद्ध खेरिहेको नेपालले दोस्रो विकेट गुमाएको छ। श्रीलंकास्थित पेल्लेकेल रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १६औं ओभरको अन्तिम बलमा दोस्रो विकेटका रुपमा भीम सार्कीलाई गुमायो। भीम सार्की रविन्द्र जडेजाको बलमा इन्साइड एज लागेर बोल्ड भए। उनले १७ बलमा ७ रन बनाए। दोस्रो विकेट गुमाए पनि भारतविर...
ko
ne
라이트푸르에서 26 세의 여성이 성폭행을 당했다. 경찰이 그녀를 강간한 혐의로 월요일 Mahalaxmi Municipality-4 Imadol Shiltahite의 23 세 인 Tank Bahadur Bik을 체포했습니다.
ललितपुरमा २६ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–४ इमाडोल शिलतहाइट बस्ने २३ वर्षीय टंक बहादुर बिकलाई सोमबार पक्राउ गरेको छ । बिकले ती महिलालाई उनकै कोठामा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको ह...
ko
ne
중국을 방문 중인 네팔의 외무장관 프라디프 쿠마르 지와리 (Pradeep Kumar Gyawali) 는 두 나라가 공동으로 5개 분야를 공유해야 한다고 제안했습니다. 그는 5개의 분야에 대해 "교통과 연결, 농업, 산업 및 기술 이전, 인력 활용, 천연 자원 및 환경, 무역 및 산업"을 공유함으로써 상호 번영을 달성할 수 있다고 말했습니다.
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनले दु्रत गतिमा आर्थिक समृद्धि हासिल गर्न दुवै देशले सामुहिक रुपमा पाँच क्षेत्रमा साझेदारी गर्नुपर्ने सुझाएका छन्। उनले आपसी समृद्धि प्राप्तिका लागि निर्धारण गरेका ५ क्षेत्रमा यातायात र कनेक्टिभिटी, कृषि, उधोग र प्रविधि स्थानान्तरण, मानव क्षमताको अधिकत...
ko
ne
"시바라트리에서 나가 바바를 나팔로 가져오는 것은 여성과 어린이들에게 심각한 정신적 영향을 미치며, 네팔의 헌법에 어긋나는 행위이기 때문에 이를 막아야 한다"고 주장하는 이 청원에는, "네팔에서 전통적 전통을 인정하고, 아이를 낳지 않은 여성이 시바 린가에서 무릎을 꿇을 때 자녀를 낳는 것과 같은 행위를 합법적으로 금지해야 한다".라고 주장합니다.
रिट निवेदनमा भनिएको छ, ‘शिवरात्रिमा सीमापारबाट पैसा खर्च गरेर नेपालमा नागा बाबा ल्याएर अश्लिलता प्रदर्शन गर्दा महिला तथा बालबालिकामा गम्भीर मानसिक असर पर्छ, यो नेपालको संविधानविपरीत कार्य भएको हुँदा रोक्नु जरुरी छ ।’ निवेदनमा नेपालको रुढीवादी परम्परालाई मान्यता दिँदै सन्तान नभएका महिलाहरुलाई शिव लिङ्गमा ढोग्दा सन्तान ...
ko
ne
그는 카슈미르의 상황에 대해 우려를 표했다. 샌더스는 인도 정부가 보안이라는 이름으로 지역 주민의 목소리를 억압하고 일반인을 의료 서비스로부터 박탈했다고 말했다. 그는 "인도 내의 많은 의사들은 인도 정부의 제약으로 인해 환자의 생명을 보호하는 것이 어렵다는 것을 인정할 준비가되어있다"고 말했다.. 미국 무슬림의 한 회의에서 연설하면서, 산더스 (Sanders) 는 인도가 जम्मू-카슈마르에 걸린 통신 서비스 제한을 즉시 철회해야 한다고 주장했다.
उनले कस्मिरको अवस्थालाई लिएर आफू चिन्तित भएको समेत बताएका छन्। स्यान्डर्सले भारत सरकारले कस्मिरमा सुरक्षाको नाममा स्थानीयको आवाज दबाएको तथा सर्वसाधारणलाई स्वास्थ्य सेवाबाट बञ्चित गराएको बताएका हुन्। उनले भने,‘भारतमा कैयौं डाक्टर यो स्वीकार्न तयार छन् कि भारत सरकारले लगाएको प्रतिबन्धका कारण विरामीको जीवनरक्षा गर्न कठिन...
ko
ne
유니티 인터내셔널 (Unity International) 은 366,000명의 회원을 보유하고 있으며, 이 중 5만8000명이 수수료를 받고 있는 것으로 밝혀졌습니다. 이 근거로 소수의 사람들이 수익을 올리는 것은 매우 어려운 일입니다.
युनिटी इन्टरनेशनलले ३ लाख ६६ हजारलाई सदस्य बनाएकोमा करिव ५८ हजारले मात्रै कमिसन पाएको खुलेको छ । यसआधारमा थोरै व्यक्तिले नाफा कमाउदा धेरै ढुबेका छन् ।
ko
ne
나그다가-나우비세 터널을 연결하는 브레이크 트루가 오늘 진행될 예정입니다. 브레크트루에 대한 준비가 완료되었습니다. 다음 날에는 총리 푸스파크말 다할 프란드가 개통할 예정이다.
नागढुंगा–नौबिसे सुरुङमार्ग दुईतर्फ जोड्ने ब्रेक थ्रू आज हुने भएको छ । ब्रेक थ्रूका लागि पूर्ण तयारी अवस्थामा छ । केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस अघि २०८० साउन २२ गते नागढुंगा-नौबिसे सुरुङमार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रू’ गरिएको थियो । यो सुरुङमार्गको सञ्चालनमा आएप...
ko
ne
총리 푸시파크말 다할 프란드는 교육과 건강이 모든 곳에서 혼란스럽다고 말하면서 모든 사람이 그것을 막기 위해 결심을 해야한다고 말했습니다. 토요일의 국회 회의에서 포크의 질문에 답하면서 총리는 "교란의 상태는 교육 및 건강은 모든 곳에 있다는 것을 명예롭게 유지하고 있습니다. 이것은 우리 모두가 새로운 결단을 내리고 교란을 막는 방향으로 나아가야한다는 것입니다.
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा स्वास्थ्य सबैतिर विचौलिया रहेको भन्दै यो रोक्न सबैले संकल्प गर्नुपर्ने बताएका छन् । शनिबारको संसद बैठकमा पुरक प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘विचौलियाको स्थिति शिक्षा स्वास्थ्य सबैतिर छ भन्ने कुरा माननीयले राख्नुभएको छ । यो कुरा त हामी सबैले एउटा नयाँ संकल्प गरेर ...
ko
ne
미군에 따르면 북부 마닐라에서 발생한 이 사고로 S-70I 블랙 호크 칼사인 헬리콥터 탑승자 6명이 모두 사망했다. 공군에서 발표한 보도자료에 의하면, 위원들 모두가 사망하였다. 타라크 지방의 카파스 시에 있는 항공기지에서 훈련을 위해 비행한 직후인 밤 10시쯤, 헬리가 추락했다.[1] 국방장관인 델핀 로렌자나 (Delfin Lorenzana) 는 또 다른 발표를 통해, 사고에서 3명의 조종사와 다른 3명이 사망했다고 밝혔다.[2] 미군은 헬기가 연락이 닿지 않아 수색과 구조에 착수했다.[3]
सेनाका अनुसार उत्तरी मनिलामा भएको यस दुर्घटनामा एस–७०आई ब्लाक हक कलसाइनको हेलिकप्टरमा सवार सबै छ जनाको मृत्यु भएको छ ।वायुसेनाले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको जनाइएको छ । तार्लाक प्रान्तको कापास शहरस्थित हवाई अखडाबाट तालिमका लागि राति १० बजेतिर उडेको केही क्षणभित्रै उक्त हेलिकप्टर दुर्घटनाग...
ko
ne
NCP (Amla) 의 의원인 요게시 쿠마르 바트라이 (Yogesh Kumar Bhattarai) 는 금 밀수 사건에 대한 수사위원회를 구성하는 것에 대해 의회에서 투표를 제안했다. 화요일의 대의원 회의에서 비상 시간 동안 연설하면서, BATTARAI 의원은 금 매매 사건을 조사하기 위해 조사 위원회를 설립해야한다는 AMLA의 요구가 정당하다고 말했다.
नेकपा(एमाले)का सांसद योगेश कुमार भट्टराईले सुन तस्करी प्रकरणमा छानविन समिति बनाउने विषयमा संसदमा भोटिङ गर्न प्रस्ताव गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले सुन तस्करी प्रकरणमा छानविन गर्न छानविन समिति बनाउनुपर्ने एमालेको माग कायमै रहेको बताए । उनले छानविन समिति बनाउने र नबनाउने ...
ko
ne
Maharajganj에 있는 Koirala 자택에서 화요일 오전 두 사람 사이에 회담이 있었다. 두 지도자는 인사를 교환했다. 파울루와 코일라, 당의 의회 당 지도자의 야망, 또한 현대의 정치적 문제에 대해 논의 했다.
महाराजगञ्जस्थित कोइराला निवासमा मंगलबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो। भेटका क्रममा दुई नेताबीच बधाई साटासाट भएको महाराजगञ्जले जनाएको छ। पार्टीको संसदीय दलको नेताका आकांक्षीद्वय पौडेल र कोइरालाबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको बताइएको छ। पौडेल तनहुँ–१ र कोइराला नवलपरासी बर्दघाट सुस्तापूर्व– १ बाट प्रतिनिध...
ko
ne
지난 주 이스라엘에 대한 하마스의 공격으로 사망하거나 인질로 잡힌 외국인은 미국인들이 가장 많았다고 합니다.
हमासले गत हप्ता इजरायलमाथि गरेको आक्रमणमा हताहत भएका वा बन्धक बनाइएकामध्ये सबैभन्दा बढी विदेशी अमेरिकी नागरिक रहेको जानकारी प्राप्त भएको छ ।
ko
ne
데이비드 베넷 (57) 은 미국 볼티모어에 있는 University of Maryland Medical Center의 의사들에 의해 1월 7일에 돼지의 심장을 성공적으로 이식했다. 인간에 대한 돼지 심장의 성공은 의학계의 큰 돌파구였다. 병원은 3월 8일에 데이빗 베닛이 사망했다고 밝혔다. 병원이 발표한 성명서에는 "몇일 후 그의 건강 상태가 악화되었다. 그러나 마지막 시간 동안 그의 가족 구성원들과 대화를 나눴다. 그는 치유되지 않을 것이라는 것을 알면서도 치료를 계속했다".
गरिएका व्यक्तिको दुई महिनापछि मृत्यु भएको छ । अमेरिकाको बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरुले ७ जनवरीमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरेका थिए । मानिसमा सुँगुरको मुटु प्रत्यारोपण सफल हुनुलाई चिकित्सा क्षेत्रकै ठूलो सफलता मानिएको थियो । अस्पतालले ८ मार्च...
ko
ne
폭우와 함께 홍수 피해가 증가한 후 뉴질랜드의 가장 큰 도시인 오클랜드에서 비상사태가 선포되었다. 3명이 사망하고 1명이 실종됐다. 대규모 강우로 인해 주택이 침수되고 교통 서비스가 중단되었습니다. 주거 지역과 상업 시설은 금요일에 전기가 공급되지 않았습니다.
मुसलधारे वर्षासँगै बाढीको प्रकोप बढेपछि न्युजिल्याण्डको सबैभन्दा ठूलो शहर अकल्याण्डमा आपत्काल घोषणा गरिएको छ। पछिल्लो समयसम्म तीनजनाको मृत्यु भएको छ भने अर्का एकजना हराइरहेका छन्। व्यापक वर्षाका कारण घरहरू जलमग्न भएका छन् भने यातायात सेवा ठप्प भएको छ। आवासीय क्षेत्र र व्यावसायिक प्रतिष्ठानमा शुक्रबार विद्युत आपूर्ति ह...
ko
ne
두데 바가르 (Dude Bagar) 에서 발생한 교통사고로 1명이 사망하고 1명은 부상을 입었다. 이 사고는 19일 (현지시간) 밤 발생한 것으로 알려졌다. 마데시 주의 4인조 내각의 확대가 늦어졌으나, 사장 사로즈쿠마르 야다브 (Saroj Kumar Yadav) 등 4명으로 구성된 국무회의의 3년 만에 확정이 이뤄지지 않았다.
रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मङ्गलबार राति जिल्लाको मुसीकोट नगरपालिका –१४ छिवाङ ज्युलास्थित डुडे बगरमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो भने एक जना घाइते छन् । मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् ग...
ko
ne
홈 팀인 오만을 55점으로 꺾고 UAE는 ACC 프리미어컵 우승을 차지했다. 프리메라리컵에서 우승하면서 UAE가 2025년 아시안컵에 참가할 수 있게 되었다. 결승전에서 오만은 250점의 득점을 노렸으나, 20오버에서 9승 1무 1패로 149점을 올렸다. 오만의 상징인 아타브가 49점, 칼리드 칼라드가 30점을 기록했음에도 불구하고 승리에 충분하지 못했다. UAE의 주나이드 시디크가 3, 무함마드 파루크와 아얀 칸이 2승 2무 2패를 거두었다.
घरेलु टोली ओमानलाई ५५ रनले हराउँदै यूएईले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । प्रिमियर कपको उपाधि जितेसँगै युएई २०२५ मा हुने एसिया कपमा छनोट भएको छ । फाइनलमा २ सय ५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन मात्र बनाउन सक्यो । ओमानका प्रतीक अथभले ४९ र खालिद कैलले ३० रन बनाएपनि जितका लागि पर्याप्त भ...
ko
ne
사진: 비말바두르 비스타/라사스
तस्बिर : विमलबहादुर विष्ट/रासस ।
ko
ne
교통 접근성을 간소화하기 위해 네팔의 상인 및 사업가들이 북쪽의 나카 라수와가디에서 중국 전기 카트만두. 총사령관 프루라마 샤르마와 우방국 미국 대사 랜디 W. 베리 사이에 격전이 일어났다. 언론 매체의 비즈니스 진흥을 위해 구성 된 미디어 얼라이언스 네파르는 코로나 바이러스 전염병으로 인해 문을 닫았습니다. 24 Nepali News of Nepal, Kathmandu.
यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र अमेरिकाका राजदूत र्यान्डी डब्ल्यू बेरीबीच जंगी अड्डामा काठमाडौं । संचारमाध्यमहरूको व्यवसायिक अभिबृद्धिका लागि गठन गरिएको मिडिया एलायन्स नेपालले कोरोना महामारी...
ko
ne
이 랩톱은 128GB의 스토리지를 탑재하고 있다. 5MP의 후면 카메라와 2MP 전면 카메라는 모두 장착된다. 스마트폰의 이 하이브리드 노트북은 플립 스탠드를 갖추고 있으며, 이를 통해 태블릿으로 부착할 수 있습니다. 몸체는 알루미늄과 마그네슘을 포함한 금속으로 만들어졌다.
यो पोर्टेबल कम्प्यूटर बोक्न चाहनेका लागि थप अप्सन हो । यो ल्यापटपमा १२८ जीबीको स्टोरेज राखिएको छ । टी.बूकमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा उपलब्ध छ । स्मार्ट्रोनको यो हाईब्रिड ल्यापटपमा फ्लिप स्ट्याण्ड राखिएको छ, जसको सहयोगमा यसलाई ट्याबलेटको रुपमा अड्याउन सकिन्छ । यसको बडि एल्यूमिनियम...
ko
ne
네카파 통합 사회주의 의장 마다브 쿠마르 네팔 (Madhvkumar Nepal) 은 제트에서 열리는 지방 선거에서도 집권 연맹의 정당들이 연합할 것이라고 말했습니다. 그는 수요일 당의 학생 단체의 헌혈 행사에서 지역 선거에서 연대를 지속하는 것에 대해 논의하고 있다고 말했다. "제트에서는 선거가 열릴 예정입니다. 그 선거에도 연립 정당들은 연합하여 앞으로 나아갈 것입니다".라고 그는 말했습니다.
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेठमा हुने स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धनका दलहरु मिलेर जाने बताएका छन् । बुधबार पार्टीको विद्यार्थी संगठनले गरेको रक्तदान कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल चलाइरहेको बताए । ‘जेठमा चुनाव हुन गइरहेको छ । त्यो चुनावम...
ko
ne
수석 변호사 티카람 바타라이 (Tikaram Bhattarai) 는 7일 카트만두 (Kathmandu) 에서 열린 인터뷰에서 "최고의 법원 (Supreme Court) 은 헌법을 강제적으로 해석하지 않고 단순하고 간편하게 해석할 것"이라고 말했다. 그는 "모든 네팔 시민, 언론, 법률 커뮤니티가 국회 해산에 반대하고 있다"고 말했습니다.
वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले बलपूर्वक नभई सरल र सहज तरिकाले संविधानको व्याख्या गरी प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता भट्टराईले सर्वोच्च अदालतबाट विश्वजगतलाई नै आश्चर्यमा पार्ने गरी...
ko
ne
경찰본부 (Naksal) 는 오늘 23명의 경찰 직원에게 연락을 요청했습니다. 경찰 본부는 그들이 부적절하고 수색을 받았음에도 불구하고 사무실과 연락하지 않았으며, 경찰 조례 제 115 제 2 조의 규정에 따라 절차를 완료하고 통지를 붙였습니다. 통지 게시 후 7 일 이내에 부재 이유와 함께 출석하십시오. 출연하지 않으면 직장에서 해고 될 것입니다.
प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै हाजिर हुन नआएका २३ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो । आफूखुसी गैर हाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ...
ko
ne
여배우 미루나 마가르를 학대한 혐의로 체포된 푸르바 라마는 보석으로 풀려났다. 카트만두 행정청의 명령에 따라 불교 수도사인 무구카 라마가 3천 루피 (한화 약 2천만원) 의 보증금으로 석방되었다고 메트로폴리탄 경찰 공무원인 데이니샤 라즈 마나리가 밝혔다.
अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा बौद्ध भिक्षु समेत रहेका मुगुका लामालाई मंगलबार तीन हजार रुपैयाँ धरौटीमा रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । लामाले काठमाडौं सुन्धारास्...
ko
ne
타지키스탄 정부 소식통에 따르면, 우즈베키ସ୍ତାନ과 국경을 맞대고 있는 태즈메니아의 한 검문소에서 정부군이 수요일 오전 15명의 테러범을 사살했고, 경찰과 군인 1명이 사망했다.
उज्बेकिस्तानको सिमानामा रहेको ताजकिस्तानको एक जाँचचौकीमा बुधवार बिहान सरकारी फौजको कारबाहीमा १५ जना लडाकू मारिएका ताजकिस्तानको सरकार स्रोतले जानकारी दिएको छ । उक्त झडपमा परी एक प्रहरी र एक सैनिकको पनि मृत्यु भएको छ । आक्रमण र त्यसपछिमा झडपमा सशस्त्र समूहका चार सदस्य पक्राउ परेका सुरक्षा स्रोतले जानकारी दिएको छ ।
ko
ne
신임 교육과학기술부 장관 데벤드라 파우델 (Devendra Paudel) 은 교육분야의 변화를 위해 최선을 다할 것이라고 말했습니다. 금요일에 장관에 취임하면서 그는 교육 분야의 문제점을 해결하고 교육 분야를 통해 국가와 국민의 이익을 위해 노력할 것이며, 하루하루 결과를 이끌어 낼 것이라고 말했다.
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्नका लागि आफ्नो प्रयत्न रहने बताएका छन् । शुक्रवार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै आमुल परिवर्तनका लागि आफ्नो प्रयत्न रहने बताएका हुन् । उनले आफुले देश र जन...
ko
ne
오리 국무위원장은 이날 오후 5시에 비데데비 반다리 대통령을 만난 뒤 이같이 밝혔다. 청와대 의장과 상임위원이 함께 참석한 뒤 열린 회의는 의미 있는 것으로 평가받았다.
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । एमाले अध्यक्ष समेत रहेका ओलीले पार्टीको स्थायी कमिटी बैठकलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि मन्त्रिपरिषद बैठक बोलाएका हुन् । बिहीबार अपरान्ह ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार मन्त्रिपरिषद बैठकको एज...
ko
ne
이태포구 이타파코2번지 일대에서 화요일 오후 전류가 켜지자 한 명이 사망했다. 경찰에 따르면, 한 사람이 전선에 걸려 숨지고 다른 사람이 추락했다는 소식이 전해졌다. 이 소식에 따라 경찰팀은 구급차와 함께 경찰대를 파견하여 전기를 끊었다. 심각한 부상을 입은 두 사람은 Bhaktapur 병원으로 이송되었다.
सांकेतिक तस्बिर भक्तपुरमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ । मंगलबार दिउँसो भक्तपुर नगरपालिका २ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । करेन्ट लागेर एक जना व्यक्ति तारमै अड्किएको र अर्को पछारिएको भन्ने खबर प्रहरीले पाएको थियो। सो ख...
ko
ne
카브레팔란초크 지역의 강 및 광산업은 일반적인 기준을 준수하지 않는 것으로 나타났습니다. 지역 조정관 산티나자 프라사이 (Shanti Raj Prasai) 의 지역 통일 작업팀이 강과 광산을 모니터링 한 후 작성 한 보고서에 따르면 산업이 충족해야 할 일반적인 사항도 충족하지 않았습니다.
काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित नदी तथा खानीजन्य उद्योगले सामान्य मापदण्डसमेत पालना नगरेको पाइएको छ । जिल्ला समन्वय अधिकारी शान्तिराज प्रसाइ संयोजकत्वको जिल्लास्तरीय अनुमगन कार्यदलले जिल्लाको नदीजन्य तथा खानीजन्य उद्योगको अनुगमनपछि तयार प्रतिवेदनमा उद्योगले पूरा गर्नुपर्ने सामान्य कुरा पनि पूरा नगरिएका उल्लेख गरिएको छ...
ko
ne
블랙베리 메신저 (BlackBerry Messenger, BBM) 를 윈도우 플랫폼에 탑재할 예정이며, 이를 통해 더 많은 사용자를 확보할 수 있을 것으로 예상된다.
ब्ल्याकबेरीले आफ्नो चर्चित म्यासेन्जर सिस्टम 'ब्ल्याकबेरी म्यासेन्जर' (बीबीएम) लाई विन्डोज प्लेटर्फममा पनि उपलब्ध गराउने भएको छ । यसले बीबीएम थप लोकपि्रय हुने अनुमान छ ।
ko
ne
카트만두의 드라기리 시-4에 있는 한 무리가 총에 맞아 사망했다. 시의 고담 광장에서 테러를 일으킨 무리는 통제할 수 없었기 때문에 1 라운드로 총을 쏘아 살해되었다. 이 사건으로 인적 피해는 발생하지 않았다.
काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ मा एक राँगोलाई गोली हानी मारिएको छ । नगरपालिकाको गोदाम चौरमा आतंक मच्चाएको राँगोलाई नियन्त्रणमा लिन नसकेपछि एक राउण्ड गोली हानेर मारिएको हो । उक्त राँगोले आज बिहान गोदाम चौरको बस्तीमा आतंक मच्चाएको थियो । सो घटनामा मानविय क्षति भने हुन पाएको छैन ।
ko
ne
국회의원 아룬 차우드리 (Arun Chaudhary) 가 7 월 7 일 공화국 기념일에 감옥에서 석방되면서 대통령의 사무실이 그의 형을 면제했습니다. 대통령 집무소는 금요일에 발표를 발표하여 395 명의 수감자가 대통령 비다데비 반다리 (Vidadevi Bhandari) 로부터 사면되었다고 밝혔다.
आइतबार फागुन ७ गते प्रजातन्त्र दिवसका दिन सांसद अरूण चौधरीलाई जेलबाट छुटाउन राष्ट्रपतिको कार्यालयले उनको सजाय मिनाह गरेको हो। राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको छ। सोही अनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन...
ko
ne
지난 2년 동안 바르셀로나의 유럽 챔피언스리그 (UEFA Champions League) 경기 성적에 불만을 품은 팬들은 그를 해고할 것을 요구하고 있다. 그가 팀을 떠난 후 누가 감독을 맡을 것인가에 대해 바를로나 이사회는 우려하고 있는 상황이다. 일부 이사원들은 테이리 헨리가 바로니아의 감독이 될 수 있는 행운이라고 주장하기도 한다. 메이저 리그의 몬트리올 임팩트 (Montreal Impact) 의 감독인 헨리는 이전에 바와나와 아스널 (Arsenal) 에서도 활약했으나, 많은 팬들이 발버데의 대안으로 리버풀 감독 요건 클럽 (Johan Klopp) 을 선호한다.
अघिल्ला दुई वर्षमा युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोनाको प्रदर्शनलाई लिएर प्रशंसकहरु दिक्दार छन्। उनलाई बर्खास्त गर्नुपर्ने माग पनि उनीहरुले गर्दै आएका छन्। उनले क्लब छाडे प्रशिक्षक कसलाई बनाउने भन्ने विषयले बार्सिलोना बोर्ड चिन्तित छ। बोर्डका केही सदस्य भने थिएरी हेनरीसँग बार्सिलोनाको प्रशिक्षक बन्न सक्ने खुबी रहे...
ko
ne
올해의 에베레스트 등반은 계속되는 눈으로 인해 7주 동안 좌절되었다. 4월 11일까지 베이스 캠프에서 1캠프 (Camp One) 에 도달하는 것을 목표로 했음에도 불구하고 금요일까지 아무도 도달하지 못했습니다.
लगातार हिमपातका कारण यस वर्षको सगरमाथा आरोहण सातादेखि प्रभावित भएको छ । अप्रिल ११ तारिखभित्रै आधार शिविरदेखि पहिलो शिविर (क्याम्प वान) मा आरोही पुग्ने लक्ष्य राखे पनि शुक्रबारसम्म कोही पनि पुग्न सकेका छैनन् ।
ko
ne
민정수석비서관과 비서실장이 공직선거에 출마하지 못하도록 한 것에 대해 직원들은 불만을 표명하고 있다. 이에 대한 불만이 제기된 가운데, 연방정부와 일반행정부는 이 조항을 포함한 법안 초안을 법무부에 제출할 예정이라고 밝혔다.
निजामती सेवाका सह–सचिव र उपसचिव खुला प्रतिस्पर्धाबाट प्रवेश गर्न रोक लगाएपछि कर्मचारी वृत्तमा असन्तुष्टि चुलिएको छ । कर्मचारीको असन्तुष्टिका बीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो प्रावधान सहितको विधयकको मस्यौदा कानुन मन्त्रालयमा पठाउने तयारी गरेको छ । १० प्रतिशत अन्तर सेवा, २० प्रतिशत आन्तरिक र ७० प्रतिश...
ko
ne
NECPA는 만장일치로 Madhesh의 임직원을 선출했습니다.
नेकपा एमाले मधेश प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भएको छ ।
ko
ne
주식 시장의 첫 번째 거래 날은 43.20 점으로 상승하여 1965.36 포인트에 도달했습니다. 이것은 2% 이상의 증가입니다. 거래 금액이 증가했습니다.. 19 만 13 천 573 개의 주식이 1 억 54 억 80 만 33 천 달러로 거래되었습니다. 그룹 지표가 증가했으며 185 개의 회사의 주가가 상승했다. 소규모 금융 회사의 거래와 주가 상승으로 인해 전체 거래가 올랐습니다.
साताको पहिलो कारोबार दिन सेयर बजारमा भारी वृद्धि आएको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ बिन्दुमा पुगेको छ । यो २ प्रतिशतभन्दा माथिको वृद्धि हो । यस दिन कारोबार रकम समेत बढेकोछ । यस दिन १९ लाख १३ हजार ५ सय ७३ कित्ता सेयर १ अर्ब ५४ करोड ८० लाख ३३ हजार रुपैयाँमा कारोबार भएको छ । यस दिन समुहगत स...
ko
ne
경찰이 사파리의 틸라티 코일라디 마을 4에 위치한 지리 하티아에서 사카르푸라 출신의 ईश्वर मुखिया, Mahesh मुखिया 및 Upendra मुखिया를 무기와 함께 체포했습니다. 경찰 수사관 Mukesh Kumar Singh는 그들이 한 권의 가벼운 권총과 소마용 라운드 총알을 발견했다고 밝혔다.
प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ४ स्थित जिरी हटियाबाट हतियारसहित सकरपुराका ईश्वर मुखिया, महेश मुखिया र उपेन्द्र मुखियालाई पक्राउ गरेको हो। उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने एक राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयबाट खटिएको...
ko
ne
네팔 공산당 (Nepal Communist Party, NCP) 의 지도자이자 5주 주의 장관인 카르 포크렐 (Shankar Pokhrel) 은 총회에서 물러나서는 안된다고 말했습니다. 그는 오늘 소셜 미디어를 통해 이런 생각을 밝혔다. 페이스북에 글을 올리면서 그는 "당을 통합하면 2년 만에 통일 총회를 할 것이라고 말하는 지도자들은 3년 안에 총회가 할 수 없다는 것을 확신하는 것이 옳은가?"라고 말했다.
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले महाधिवेशनबाट पछि हट्न नहुने बताएका छन्। पोखरेलले आज सामाजिक सञ्जालमार्फत् यस्तो धारणा राखेका हुन्। फेसबुकमा स्टाटस राख्दै उनले भनेका छन्, ‘पार्टी एकता गर्दा २ वर्षमै एकता महाधिवेशन गर्छौं भन्ने नेताहरु ३ वर्षभित्रै महाधिवेशन गरौं भन्दा स...
ko
ne
전라남도 창원시 마산합포구 서초동에 있는 경부고속도로 (주/도/구/시/군) 에 탔던 NA5K 1829호 여객버스가 오늘 오전 사고를 당해 1명이 숨지고 31명이 다쳤다. 경찰청 소속인 아룬쿠마르 싱 (Arun Kumar Singh) 경찰서장은 사망자 중 15명이 중태에 걸려 병원으로 옮겨졌다고 밝혔으며, 나머지 5명은 병원에 입원해 치료를 받고 있는 것으로 알려졌다.
जनकपुरबाट नेपालगञ्जतर्फ आइरहेको ना५ख १८२९ नम्बरको यात्रुबाहक बस पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–५ पहरुवामा आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अन्य ३१ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय, लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भा...
ko
ne
국민은행이 도입한 '저축 및 대출 협동조합'에 송금권을 부여한 후, 이 기관들은 준비에 착수했다.
राष्ट्र बैंकले ल्याएको बचत तथा ऋण सहकारी संस्थाहरूलाई रेमिट्यान्स भित्र्याउन पाउने अधिकार दिएपछि यी संस्थाहरू तयारीमा लागेका छन् ।
ko
ne
이전에 서면 설명을 요청했음에도 불구하고 업무를 진행하지 않은 후 서기실이 잠겨 있었다는 것을 사회발전부 장관 두랄이 말했습니다. 장관은 어떤 파일도 결정하지 않고, 장관이 자신의 직속 직원을 괴롭힘으로써 무한한 행동을 보였다고 말했다.
यसअघि लिखित स्पष्टिकरण सोधेपनि काम अगाडि नबढाएपछि सचिवको कार्यकक्षमा तालाबन्दी गरिदिएको सामाजिक विकास मन्त्री दुलालले बताउनुभयो । मन्त्रालयमा हाजिर भएदेखि सचिवले कुनै फाइलमा निर्णय नगर्ने, मन्त्रालयका आफ्ना मातहतका कर्मचारीलाई हप्कीदप्की गरी अमर्यादित व्यवहार देखाएको मन्त्री दुलालले बताउनुभयो । सचिवको व्यवहारले सबै कर...
ko
ne
레이크에 걸려 사망한 2명의 환자 중 1명은 토요일에 병원으로 옮겨져 치료를 받고 있고, 다른 한 명은 지역 보건의료소에서 치료받고 있다. 무구 시의장인 토펜드라 케이시 (Topendra Casey) 에 따르면, 토요일 무과 의료 센터에서 치료를 받지 못하여 구 구청이 감가디트 (Gamgadit) 로 옮겨갈 때, 야나스 라라 마을의 두 명의 환자가 사망했다.
लेक लागेर उनीहरूको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदा ...
ko
ne
부가가치세 (VAT) 에 관한 법률에 따르면, 상업 기관이 지불한 세금을 회수하도록 규정되어 있습니다. 이러한 규정에 따라, 사업자가 환불해야 할 금액을 받았음에도 불구하고 상품을 판매 할 때 납부하지 않은 경우 세금이 부과됩니다.
मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी कानुनमा व्यावसायिक संस्थाहरुले विभिन्न शीर्षकमा तिरेको कर फिर्ता दिने प्रावधान छ । सोही प्रावधानबमोजिम व्यवसायीले आफूले फिर्ता लिनुपर्ने रकम लिने गरे पनि सामान बेच्दा तिर्नुपर्ने भ्याट रकम नतिर्दा कर छली हुने गरेको हो । स्रोतका अनुसार कर छली गर्न व्यवसायीहरुले दुई किसिमको ब्यालेन्ससि...
ko
ne
네팔 사람들은 십일조를 축하합니다. 하나는 빨간색 타카를 착용하고, 다른 하나는 하얀색을 입습니다. 또 하나는 턱에 일반적인 타커를 입는다고 말합니다. 일부는 라를 쓰고, 또 다른 일부는 제사를 드리지 않습니다. 십년도를 축하 할 때, 누군가는 동물 희생을 치릅니다. 그래서 십이조에는 다양성이 있습니다. 같은 환경에서 한 종족, 한 색깔의 십 년이라고 말한다면, 십일의 위대함에 영향을 미치고 혼란에 빠지게됩니다.
रै नेपालीले दशैँ मनाउँछन् । एकथरी रातो टीका लगाउँछन् अर्काथरी सेतो टीका लगाउँछन् । अर्काथरी निधारमा सामान्य टीका मात्रै लगाउँछौँ भन्छन् । एकथरी जमरा लगाउँछन्, अर्काथरी जमरा नलगाई मनाउँछन् । दशैँ मनाउँदा कसैले पशुबलि दिन्छन््, कसैले दिँदैनन् । त्यसैले दशैँमा विविधता छ । एउटै परिवेशमा एउटै जातजाति, एउटै वर्ण मात्रैको दशै...
ko
ne
도로의 마그디 구간이 침체되었다. 국가 명예의 행사인 칼리건드 코리도르 (Kaligand Corridor) 의 매그티 구간의 반도 12곳에서 도로가 진동했다. 현재 매거디의 다나 (Dana) 에 일어난 지진으로 인해 도로 구단이 막혀있다. 베니-조모섬 (Beni-Jomsom) 76km 도로구역의 두 번째 패키지인 안푸른 (Annapurna) 마을의다나, 루프세 (Rupse) 라나와 카브레비어 (Cavrebihir) 에서 도로이 흔들렸다고 한다.
सडकको म्याग्दी खण्डमा सास्ती भएको हो। राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको म्याग्दी खण्डको आधा दर्जन स्थानमा सडक हिलाम्मे भएको करिडोर सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए। अहिले म्याग्दीको दानामा गएको पहिरोले सडकखण्ड अवरुद्ध भएको छ। बेनी-जोमसोम ७६ किलोमिटर सडकखण्डको दोश्रो प्याकेज अन्नपूर्ण गाउँपालिका...
ko
ne
네팔 상공회의소 (Nepal Chamber of Commerce) 는 '자산 청산법 2064'에 대한 기업가들의 인식을 높이기 위해 목요일에 수도에서 인터랙션 프로그램을 개최했습니다.
नेपाल चेम्बर अफ कमर्सले 'सम्पत्ति शुद्धीकरण ऐन-२०६४' प्रति उद्यमी व्यवसायीहरूमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले बिहीबार राजधानीमा अन्तरक्रिया कार्यक्रमको गर्यो ।
ko
ne
지난 24 시간 동안 1,446 명의 코로나 바이러스 감염자가 확인되었습니다. 보건부의 발표에 따르면, 최근 24시간 동안 11,429 명의 PCR 및 항원 검사가 확인되었으며, 2 명의 사망자가 발생했으며, 2,555 명이 병원에서 퇴원했습니다.
पछिल्लो २४ घण्टामा १४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा ११ हजार चार सय २९ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित पुष्टि भएका हुन् । यस्तैगरी, कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने दुई सय ५५ जना कोरोनामुक्त भ...
ko
ne
선거 날짜를 즉각적으로 발표하도록 정부에 압력을 가하기 위해 주요 여당인 NECPA EMALENICAT의 아네라스위우가 운동 계획을 발표했습니다. 그렇지 않으면 수백만 명의 학생들을 거리로 끌어 올릴 수 있다고 SUNITA BARAL 의장은 성명서를 통해 경고했다. 지방을 비대표로 만들려는 의도로 연립 정부가 헌법적 규정에 반하여 선거를 취소하려는 시도를 하고 있다고 주장하는 ANEARASWIVIU는 전국에서 주의를 기울일 것입니다.
निर्वाचन मिति तत्काल घोषणा गर्न सरकारलाई दबाबका लागि प्रमुख प्रतिपक्ष नेकपा एमालेनिकटको अनेरास्ववियुले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । अन्यथा लाखौं विद्यार्थीलाई सडकमा उतार्ने अध्यक्ष सुनिता बरालले विज्ञप्तिमार्फत चेतावनी दिएकी छन् । स्थानीय तहलाई प्रतिनिधिविहीन बनाउने अभिप्रायले गठबन्धन सरकार संवैधानिक व्यवस्था व...
ko
ne
시는 17세 미만의 사람들에게 파이저 18세 이상의 사람들에게 베로실 백신의 2회 접종을 실시한다고 발표했다. 시내 보건소에서는 30일부터 2월 1일까지 백신을 배포하고 있다. 11시부터 3시까지 예방접종이 진행될 예정이라고 시의 보건부장인 사타쿠마르 두발 (Satya Kumar Duwal) 은 말했다.
नगरपालिकाले एक सूचना जारी गर्दै सो जानकारी दिएको हो । पालिकाले १७ वर्षभन्दा मुनीका व्यक्तिलाई फाइजर १८ वर्षभन्दा माथिका व्यक्तिलाई भेरोसिलको दोस्रो मात्राको खोप लगाउने जानकारी सो सूचनामार्फत दिएको छ । सूचनाअनुसार साउन ३० गतेदेखि भाद्र १ गतेसम्म वडाभित्रका स्वास्थ्य संस्थामा खोप वितरण भइरहेको छ । बिहान ११ बजे दिउँसो ३ ...
ko
ne
부지푸르 (Bhojpur), 샤다난드 시 (Shadananand Municipality-V), 앰파타레 (Ampatare) 의 한 남성이 이웃의 흉기에 맞아 사망했다. 27 세의 만바하두르 마카르는 이웃 인 26 세 인 수레시 라이를 흉기로 찔러 살해했다고 DILOGARI (Dilogri) 에 따르면, 흉기에서 심각한 부상을 입은 라이의 산쿠바스바 (Samkhushabha) 는 투말리타르의 마나마카마 병원에서 치료를받지 못했고, 치료 후 BP 코일라 (Koila) 인 의료 기관으로 옮겨가는 길에 사망했다고 경찰이 말했다.
छिमेकीको दाउराको चिर्पट प्रहारबाट भोजपुर, षडानन्द नगरपालिका–५, आँपटारेका एक युवकको मृत्यु भएको छ । पुरानो रिसइबीका कारण स्थानीयवासी पञ्चबहादुर भनिने २७ वर्षीय मानबहादुर मगरले छिमेकी २६ वर्षीय सुरेश राईलाई चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ढिलोगरी प्राप्त समाचारअनुसार चिर्पट प्...
ko
ne
퀸틀 금 밀수 사건에 연루된 것으로 추정되는 티베트 출신의 벨기에 시민인 다와 치링은 카트만두의 타멜에 있는 비아나 호텔에서 체포되었다. 그는 토요일 밤 국세수사 부서에 의해 체포되었습니다.
क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा काठमाडौंको ठमेलस्थित भियाना होटलबाट तिब्बतीमूलका बेल्जियन नागरिक नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ । उनलाई राजस्व अनुसन्धान विभागले शनिबार राति पक्राउ गरेको हो । घिरिङअघि कल बाइपास गर्ने चिनियाँ गिरोहसँग पनि संलग्न थिए । पछिल्लो पटक सुन तस्करी गिरोहसँगसमेत उनको सम्पर्क रहे...
ko
ne
우크라이나와 러시아의 국경지대인 돈보스 (Donbass) 에 도착한 영국 특수부대의 100명 이상이 도착했다고 영국 국방부 장관이 화요일 발표했습니다. 러시아는 대규모 군사 작전을 추진하고 있다고 주장하고 있으며, 영국에서 100명이 넘는 경비원을 확보했다고 한 ഉക്രേനിയ의 한 고위 관리도 확인했다. 8년 전, 러시아, 우크라인과 서방 사이의 세계적 긴장감은 줄어들었습니다.
बेलायती विशेष फौजका १०० भन्दा बढी सदस्य युक्रेन पुगेका छन् । उनीहरु युक्रेन र रुसको सिमा क्षेत्रमा पर्ने डोनबसमा पुगेको अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् । रुसले युक्रेनको सिमा क्षेत्रमा ठूलो मात्रामा सैनिक परिचालन गरेको चर्चा चलिरहेका बेला बेलायती विषेश फौजका सदस्यहरु त्यहाँ पुगेका हुन् । युक्रेनका एक उच्च अध...
ko
ne
그러나 14일 오리 파흐란드 회담에서 오리는 자바즈의 입장을 받아들일 것을 제안했다고 마오주의 고위 소식통은 말했다. "조약은 21세기의 대중주의와 대중의 다당주의를 중단하고 의회까지 의회에서 논의하기로 합의했다".
तर १४ गतेको ओली प्रचण्ड भेटमा ओलीले जबजलाई मानेर जानुपर्ने प्रस्ताव राखेको माओवादी उच्च स्रोतले बतायो । ’ जब कि गठबन्धन गर्दा माओवाद, २१औँ शताब्दीको जनवाद र जनताको बहुदलीय जनवादलाई महाधिवेशनसम्म थाँती राखेर महाधिवेशनमा छलफल गर्ने सहमति भएको माओवादीको भनाइ छ ।
ko
ne
물품 수입이 증가함에 따라 외환 저축이 감소하기 시작했습니다. 현 회계 연도 10 개월 동안의 외화 저장은 0.8% 감소하여 13 억 90 억 84 억으로 유지되었습니다. 2017 년 하반기에는 14 억 1 억 840 만 달러의 총 외국 통화 저장이있었습니다. 미국 달러로 계산된 2077 년 8 월의 11 억 65 억 달러에서 2078 년 5 월에는 1.9% 증가하여 11억 87 억 달러를 기록했습니다.
वस्तु आयात बढेपछि विदेशी मुद्रा सञ्चिति घट्न थालेको छ । चालू आर्थिक वर्षको १० महिनामा विदेशी मुद्रा सञ्चिति ०.८ प्रतिशतले घटेर १३ खर्ब ९० अर्ब ८४ करोड रुपैयाँ कायम भएको छ । २०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । अमेरिकी डलरमा सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड ...
ko
ne
경찰 수사가 진행 중인 사건을 해결하기 위해 피해자에게 돈을 요구하던 젊은이가 체포되었다. 마크완푸르 팔롱 시의원 No12의 집에서 카트만두의 자임부에서 살고있는 우디 바하두르 갈란은 오늘 아침 7시 30분에 체포되었습니다. 메트로폴리탄 경찰 범죄본부와 메트롤리온 경찰 서커 탕코트에서 파견 된 공동 경찰 팀은 39 세의 란을 체포했다고 밝혔다.
प्रहरी अनुसन्धानको क्रममा रहेको मुद्दा मिलाइ दिने भन्दै पीडित पक्षसँग रकम माग्ने युवा पक्राउ परेका छन् । मकवानपुर पालुङ नगरपालिका वष नं १२ घर भइ काठमाण्डौं स्वयम्भु बस्ने चन्द्र लामा भन्ने वुद्दि वहादुर घलान आज बिहान साढे सात बजे पक्राउ परेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिए...
ko
ne
지난 31일 밤부터 계속된 폭우와 폭풍으로 인해 수확된 200헥타르에 달하는 쌀 농산물이 훼손되었다. 강수와 바람에 빗물이 젖고 바람이 불어 벼의 식물을 무너뜨렸다. 경기도 레칼리 지역에서 5일 동안 계속되는 비가 밭에 건조한 쌀을 뿌리면서 덤불이 떨어졌다고 경상북도 농업지원센터 (KGC) 는 밝혔다.
म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण दुई सय हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा क्षति पुगेको छ । गत असोज ३१ गते रातिदेखि भएको वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धान बालीमा क्षति पुगेको हो । जिल्लाको लेकाली क्षेत्रमा काटेर खेतमा सुकाएको धान पाँच दिनसम्मको लगातारको वर्षाले भिजेर खेत...
ko
ne