input_original_text
stringlengths
2
1.02k
output_translation_correct_text
stringlengths
2
1.02k
input_language_code
stringclasses
2 values
output_language_code
stringclasses
2 values
दशैंको मुख्य दिन कात्तिक १० गते अर्थात सोमवार विजयादशमी पर्व परेको छ । ९ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको छ । विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम छ । आर्यावर्त क्षेत्रका राज्य सञ्चालकले अनिवार्यरूपमा शुभ साइतमा देवीको प्रसाद लगा...
십일조의 주요 날은 카트틱 10일 (월요일) 의 비자야다시미 (Vijayadashami) 축제이다. 9일 10일의 예배 장소에서는 10시 11분에 사이트 (Sait) 가 신의 침입에 적합하며, 10월 19일에는 사이를 찾아서 예방접종하는 것이 바람직하다. 아리아바르트 지역의 국정운영자는 반드시 좋은 사이에 사이의 처사를 해야 한다는 성경적 약속이 있다. Aryavart 지역은 네팔, 인도, 파키스탄, 방글라데시, 스리랑카, 부탄, 버말가와 같은 국가를 포함한다. 이 국가들의 통치자는 신의 왕국에 평화와 번영을 가져다 준다는 शास्त्रीय 인정을 받고 있습니다.
ne
ko
सो प्रदेशमा पहिलो चरणकै खोप कार्यक्रमलाई दुई भागमा विभाजित गरी सञ्चालन गरिएको छ । बुधबार तराईका ६ जिल्लामा खोप अभियान सुरु गरिएको छ भने बाँकी ६ जिल्लामा १७ गतेबाट खोप लगाउन सुरु गरिनेछ । ' लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल लगायतक...
1단계 백신 접종은 두 단계로 이루어져 있습니다. 6개의 타라이 (Tarai) 지역에서는 수요일부터 시작되고 나머지 6개 지역은 17일부터 예방접종을 실시할 예정입니다. 룸비니 (Lumbini) 주립 병원에서 수요일에 개최된 행사에서 주무총리 카르 포크레일 (Shankar Pokhrel) 과 주 사회 개발 장관 수다르산 바랄 ( Sudarshan Baral) 이 참석했습니다.
ne
ko
सन् २०२३ को ओस्कार अवार्डका लागि अन्तिम नामांकनको घोषणा भएको छ । जसमा दक्षिण भारतीय फिल्म आरआरआरको ‘नाटू-नाटू’ गीत उत्कृष्ट मौलिक गीतको विधामा मनोनयनमा परेको छ । भारतीय सञ्चार माध्यमका अनुसार केही समयअघि मात्रै गोल्डेन ग्लोब अवार्डमा ‘नाटु-नाटु’ गीतले उत्कृष्ट गीतको अवार्ड जितेको थियो । जबकि क्रिटिक्स च्वाइस अवार्डमा ...
인도 언론에 따르면 최근 골든 글로브 시상식에서 '나투 나투'가 '최고의 노래'를 수상했으며, 크리틱스 초이스 어워드에서는 RRR가 최우수 외국어영화상과 Naatu-Naatu가 최고의 노래상을 수상했다. 오스카의 마지막 20개 부문에는 '아바타: 더 웨이터 오브 워터건', '알 콰이트 온 웨스턴 프론트 (All Quiet on the Western Front) ', '트피스 포릭 (Typically), '엘' 등이 후보에 올랐다.
ne
ko
भिडियोमा नवराज अधिकारीको छायांकन तथा सुरज अधिकारीको सम्पादन रहेको छ। गीत मुड फ्रेस कार्टुन क्रुज युट्युबबाट रिलिज गरिएको हो ।
뮤드 프레스 카툰 크루즈 (Mud Fresh Cartoon Cruise) 의 유튜브를 통해 공개된 노래입니다.
ne
ko
म बाल्यकालमा त्यस क्षेत्रमा बसेको समयमा अशोक स्तम्भ ठडिएको थियो । तर कहिले कसरी भाँचिएर ठुटो एकातिर, बाँकि अर्कोतिर कहिले भएछ कुन्नि । तर, मन कटक्क भयो ।
제가 어렸을 때, 아쇼카 기둥이 얼어붙었습니다. 그런데 가끔씩 깨져서 한 쪽으로 갈라지고, 다른 쪽에 찢어지곤 했습니다. 하지만, 저는 화가 났습니다.
ne
ko
ब्रिटिस एयरवेजले एक सूचना प्रकाशित गरी आगामी एक साताका लागि इजिप्टका लागि उडानहरु स्थगित गरेको जनाएको हो । एयरवेजले सुरक्षाका दृष्टिले उडानहरु स्थगित गरिएको जनाउँदै आफ्ना चालक दलका सदस्यको ज्यान बाजी राखी उडान भर्न नसक्ने जनाएको हो ।तर कस्तो खालको सुरक्षा चुनौती देखियो भन्नेबारे भने केही खुलाइएको छैन । उडान स्थगित गरेस...
브리티시 에어웨이 (British Airways) 는 이집트로 향하는 항공편을 일주일 동안 중단한다고 발표했다. 항공사는 안전상의 이유로 비행이 중단되었다고 주장하면서 승무원들의 목숨을 걸고 비행할 수 없다고 밝혔지만, 어떤 종류의 안전의 문제가 발생했는지에 대해서는 언급하지 않았다. 이 비행은 수천 명의 승객에게 영향을 미쳤으며, 일부 승객들은 이집트에 대한 탑승권을 취득한 후에 비행을 취소한 것에 대해 아쉬움을 표명하고 있다.
ne
ko
कम्पनीले २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्काशन गरेको हो । स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्री नभएको ४ लाख ८७ हजार ९ सय १० कित्ता समेत थपेर सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्काशन भएको हो । यस निष्काशनमा कार्तिक २० गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ लाख ८० हजा...
이 회사는 20,75,285 Kt의 주식을 발행했습니다. 지역주민에게 주식 발행을 통해 판매되지 않은 4,87,910 KT를 포함하여 일반인에게 207,752,285 Kts 주식이 발행되었습니다. 이 발행에는 카트릭 20 일까지 신청할 수 있습니다. 신청하면 최소 10 KTS 및 최대 380,000 KTs에 대한 신청이 가능합니다. MUKTYNATH CAPITAL은 주식의 판매 관리자입니다. 회사는 Kaski의 MACHAPUCHRECHER 마을에 25 MW의 세티 강 수력 발전소를 건설하고 있으며, 회사는 2080 년부터 MIRS에서 전기를 생산하는 것을 목표로합니다...
ne
ko
भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो । राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ । शुक्रबार राति खसेको पहिरो शनिबार बिहा...
바르트푸르 메트로폴리탄 지방 자치구 (Bharatpur Metropolitan Municipality) -29 세티 도반 (Seti Dowan) 에서 토요일 밤 10시에 지진이 발생했다. 지진은 양방향의 도로를 막았다. 도저가 그 쪽으로 이동하고 물이 떨어지는 것을 막기 위해 약간의 시간이 걸렸다고 사무실은 말했다. 금요일 밤의 지지는 토요일에 오전 9시에 문을 열었다.
ne
ko
नक्कली नेपाली नोटसहित दुई महिला काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका–७, कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलबिरेकी ४९ वर्षीया सिर्जना थापा र बूढानीलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका–४ की ४१ वर्षीया मैयाँकुमारी घिमिरे छन् । सिर्जनाको साथबाट एक हजार दरको १४०...
가짜 네팔 지폐를 가진 두 명의 여성이 카트만두에서 체포되었다. 체포된 사람들 중에는 산카라푸르 7 구, 콜라갈 델라에 거주하는 신두팔초크 젤비레의 49 세의 Srijana Thapa와 부드나일칸트 12 구의 Okhaldhunga Kuvirai 4 마을의 41 살의 Maiyana Makumari가 있습니다.
ne
ko
आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहितकुमार पौडेल आउट भएका छन् ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ३११ को लक्ष्यसहित मैदान उत्रिएको नेपालबाट चौथो नम्बरमा ब्याटिङका लागि आएका रोहित १६ रनमा पभेलियन फर्किए । त्यसअघि नेपालले ओपनि...
ICC 크리켓 월드컵 리그 2의 마지막 경기에서, 네팔은 연합 아랍 에미리트 (UAE) 를 상대로 3번째 위켓을 잃었다. 캡틴 로히트 쿠마르 파우델은 아웃되었다. 키르티푸르의 트리비 경기장에서 311의 목표와 함께 경기장을 탔던 네갈에서 4번째로 타격하기 위해 출전한 로ਹਿਤ은 16안타로 파벨리온으로 돌아왔다. 그 전에 네발은 개막전에서 아시프 셰이프를 1오버의 3번 타자에서 패했다.
ne
ko
राष्ट्रिय मानव अधिकार आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मानव अधिकारका विषय समावेश गर्न आग्रह गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै मानव अधिकार आयोगले आगामी निर्वाचनका लागि राजनीतिक दलले तयार पार्ने घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न आग्रह गरेको हो। आयोगले मानव अधिकारको सम्मान...
국가인권위원회 (NHRC) 는 오는 4일 (현지시간) 치러지는 대의원선거와 국회의원 선거에서 인권문제를 포함할 것을 촉구했다. 수요일 발표를 통해 인권위원회는 다가오는 선거를 위해 정치당이 준비하는 선언문에 인권 문제를 포함하도록 요청했습니다. 위원회는 인권이 존중되고 보호되고 효과적으로 시행되도록 보장하는 국가의 의무를 이행하는 데 선거로 정부에 참여하는 정당의 역할이 중요하다는 점을 강조하면서 선언문에는 인권과 관련한 사항이 포함될 것을 요청합니다. 네팔에서 게시된 내용에 대한 불만, 정보 및 제안은 저희에게 보내주십시오.
ne
ko
लामो समयदेखि बिनासूचना गैरहाजिर रही सम्पर्कमा समेत नरहेका कर्मचारीहरूको खोजी भएको हो। प्रधान कार्यालयले सोमबार सूचना जारी गरेर तीन महिनादेखि सम्पर्कमा नरहेका सात कर्मचारीलाई सात दिनभित्र हाजिर हुन आउन भनेको छ। यसरी गैरहाजिर हुनेमा दुई जना सशस्त्र प्रहरी सहायक हवल्दार र पाँच जना जवान छन्। उनीहरूलाई सात दिनभित्र सन्तोषज...
오랜 시간 동안 연락을 취하지 않은 직원을 찾았습니다. 본부는 월요일 통보를 발송하여 3 개월간 연락이 닿지 않은 7 명의 직원에게 7 일 이내에 출근하도록 요청했습니다. 출석하지 않는 사람은 2 명의 무장 경찰 부대원 및 5 명의 병사입니다. 그들은 7일 이내에 만족스러운 답변으로 사무실에 나타나지 않으면 해고 될 것이라고 경고되었습니다. 약 3 년 동안 커다파스 닷컴을 전문적으로 발행하고 있습니다.
ne
ko
धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना अभियुक्तमध्ये एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका वडानम्बर–६ का २८ वर्षीय रोशन महतो रहेका छन् । महतोलाई धनुषाको मिथिला नगरपालिका–८ कुशुमविछौना स्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषा...
다누샤의 지역 경찰청 마헨드라나거의 구치소에서 탈출 한 6 명의 피고인 중 한 명이 체포되었습니다. 체포되는 사람은 미틸라 시 와다만바르-6의 28 세의 로션 마토입니다.
ne
ko
कार्यवाहक राष्ट्रपति रामसहाय यादवले तथागत बुद्धका दर्शनहरु अनुशरण गर्न अपरिहार्य रहेको बताएका छन् । २५६७ औं बुद्ध जयन्ती समारोह समितिले बुद्ध जयन्तीको पूर्वसन्ध्यामा आयोजित "भिन्छेबाहाः बौद्ध महोत्सव बु. सं. २५६७" को उद्घाटन कार्यक्रमा कार्यवाहक राष्ट्रपति यादवले बुद्धको जीवन दर्शनका कुराहरु दैनिक जीवनमा उर्तान सके समग...
2567년 부처님의 탄생을 기념하는 기념행사인 '비에바하: 불교 축제'의 개막식에서 그는 '불교의 가르침을 우리의 일상생활에 적용할 수 있다면 전 세계의 복지가 보장될 수 있다'고 말했다. 그리고 "우리는 이 가르침에 충실할 필요가 있다"고 강조했다.
ne
ko
बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू: १) पहिरोमा पुरिएर दार्चुलामा ३ जनाको मृत्यु, १३ राष्ट्रिय राजमार्ग अवरुद्ध, ५६ वटा एकतर्फी सञ्चालनमा, चितवनमा बाढीले माडी–नारायणगढ सडकखण्ड अवरुद्ध, चेपाङ बस्ती डुवानमा । २) पार्टीलाई एकताबद्ध भएको घोषणा गर्न लागिरहेको नेकपा एमाले एकता कार्यदलका सदस्य सुवास न...
네팔 라이브 뉴스에서 목요일의 주요 사건에 대한 헤드라인은 다음과 같습니다: 1) 지진으로 파묻힌 다르라에서 3명이 사망, 13개의 국도 폐쇄, 56개의 일방 운행, 치타반에서 홍수로 마디-나라얀가르 도로가 폐쇄되고, 체판 마을 두완에서. 2) NECPA A의 통일 작업단 수와스 네임완이 당의 통합을 선언하려고 할 때, 회담을 마무리하는 데 시간이 오래 걸리지 않는다는 게르노크 위스트의 반응. 3) 발루바타르의 113개의 농장 지대를 정부에 제출하는 것을 즉시 중지하는 대법원의 임시 명령, 특별 법원에 소송이 제기된 후에도 결정되지 않은 것에 대한 의견.
ne
ko
सोमबार भक्तपुरको गुन्डुमा घरदैलो अभियानका क्रममा आयोजित कोणसभामा आफ्ना प्रतिद्वन्द्वी कांग्रेस र एमालेका उम्मेदवारप्रति लक्षित गर्दै थापा मगरले भनिन्, ‘भ्रष्टाचारी, गुन्डा र भारतीय दलाल घरदैलोमा आइरहेका छन्। उनीहरुलाई परास्त गर्न मजदुर किसान पार्टीले उम्मेदवारी दिएको हो । भनिन्, ‘स्वाधीन देशमा भारतले लेन्डुप दोर्जेजस्...
월요일, 바흐트푸르의 구두에서 열린 집회에서 집집 캠페인 기간 동안, 타파 마카르는 자신의 라이벌인 의회와 A.M.A. 의 후보자를 겨냥하면서, "부패자들, 갱들, 그리고 인도인 중개인들이 집 집구로 들어오고 있다. 그들을 물리치기 위해 노동자 농민당이 후보를 내렸다. "자유로운 나라에서, 인도는 렌두프 도르제와 같은 사람들을 준비했다. 우리는 네팔의 내부 문제에 대한 인도인의 개입을 강요하는 정당을 물리치고 싶다. 범죄자, 범인, 강간범, 사기꾼, 인신매매, 마피아는 큰 집단에 속해있다.
ne
ko
शनिबार बिहानसम्म सप्तकोशीमा पानीको बहाब २ लाख ४६ हजार ८ सय ३३ क्युसेक पुगेको हो। यो अहिले सम्मकै उच्च बहाब हो। ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। कोशी ब्यारेजका ३३ ढोका खोलिएको छ। पानीको बहाब अनुसार थप ढोका खोलिएको जनाइएके छ। यतिखेर पूर्वी तराइका जिल्लामा पानी पर्न रोकिएको छ। तथापी पहाडी जिल्लामा अघिल...
토요일 아침까지 사트코시의 물의 흐름은 246,833 큐세크에 이르렀습니다. 이것은 지금까지의 가장 높은 흐름입니다.
ne
ko
बेलायतमा संसदीय समितिहरू कोरोना भाइरसको महामारीमा टाढैबाट (अनलाइन मार्फत) काम गरिरहेको तथा संसद पनि त्यसैअनुसार चलाउन आवाज उठिरहेका बेला गगनले ’भर्चुअल संसद’को माग गरेका हुन् । थापाले प्रविधिको प्रयोग गरेर संसद नै चलाउन नसके पनि कम्तिमा संसदीय समितिहरुले काम प्रारम्भ गर्नुपर्ने धारणा राखेका छन् । त्यसैगरी ती समितिमार्...
영국 의회 위원회가 코로나 바이러스 전염병으로 인해 원격으로 (온라인으로) 작업하고 의회를 운영해야한다는 목소리가 높아지면서 가건은 '버추얼 의회'를 요구했습니다. Thapa는 기술을 사용하여 의회가 작동하지 않으면 적어도 의회위원회가 작업을 시작해야한다고 생각합니다.
ne
ko
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र सभामुख तुलाराम घर्ती मगरबिच भेटवार्ता भएको छ । शुक्रबार बुटवलमा भएको भेटवार्तामा उनीहरुबिच सरकार बिस्तार, प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान, प्रदेश सभाका विषयगत समितिको सभापति चयन, सरकार बिस्तारलगायतको विषयमा छलफल भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहाद...
룸비니 주의 장관 딜리 바하두르 차우드리 (Dilli Bahadur Chaudhary) 와 의장 툴라람 가르티 (Tularam Gharti) 는 금요일에 부트발에서 회담을 가졌습니다. 그들은 정부 확대를 논의했습니다. 주 의회의 겨울 회의 소집, 주 의회의 주관 위원회의 회장 선출, 정부 확장 등이 논의되었습니다.
ne
ko
लामो समयको पर्खाईपछि बलिउडका किंग शाहरुख खानको फिल्म ‘जवान’ को अग्रीम बुकिंग भारतभर सुरु भइसकेको छ । बुकिंग सुरु भएसँगै फिल्मप्रति प्रसंशकको उत्साह देखिएको छ । यस फिल्मको बुकिंग एकदमै तीव्र गतिमा भइरहेको छ । फिल्मको अग्रीम बुकिंगका लागि खोलिएका सिट सबै भरिने निश्चित भएको छ । मुम्बई तथा दिल्लीमा यो फिल्मका एकदमै महंगा ...
오랜 기다림 끝에 볼리우드 왕 샤루크 칸의 영화 '자완'의 사전 예매가 인도 전역에서 시작되었습니다. 예약이 시작되자 마자 영화에 대한 팬들의 열정이 나타났습니다. 이 영화의 예약은 매우 빠르게 진행되고 있습니다.
ne
ko
वि.सं.२०७८ कात्तिक ९ मंगलवार अश्लिल फिल्म बनाएर विदेशमा बेचेको आरोपमा पक्राउ परेका आफ्ना पतिलाई छुटाउनका लागि वलिवुड नायिका सिल्पा सेट्टीले आफ्नो आधा कपाल काटेको भिडियो सामाजिक संजालमा राखेपछि यतिबेला चर्चामा आएकी छन् । सिल्पाले दुई महिना जेल बसेर ५० हजार धरौटी तिरेर आफ्ना पति रिहा भएपछि टाउकोको आधा भाग कपाल खौरिएको भि...
2018년 7월 9일 음란영화를 제작하여 해외에서 팔린 혐의로 체포된 남편을 구하기 위해 볼리우드 여배우 실파 세티가 자신의 머리 반을 깎는 영상을 소셜 미디어에 올린 후 화제가 되었다. 그녀는 두 달 동안 감옥에 갇혀서 50만 대금을 지불하고 남편의 석방 후 머리를 반으로 는 동영상을 공개한 뒤 화제를 모았다. 뉴스 에이전시에 따르면, 그녀는 남편이 감옥에서 풀려났을 때 자신의 머리의 절반을 자르겠다고 맹세했다. 지난 7 월 19 일, 아쉬운 영화를 제작하고 해외에 팔렸다는 혐의를 받은 쿨라우카는 9 월 20 일에도 풀렸다.
ne
ko
बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मिथिला महोत्सव यही चैत २४ देखि चैत ३० सम्म हुने जानकारी दिइयो । महोत्सवमा कला संस्कृतिको जानकारीसहित नेपाल तथा मिथिला क्षेत्रका चर्चित स्थानीय कलाकार एवं गायक गायिकाहरुको प्रस्तुतिसमेत रहने आयोजक पवनराज जोशीले बताए । महोत्सवमा कला संस्कृतिसँगै मिथिलाको जनजिविकासँगै विभिन्न खा...
이번 미틸라 페스티벌은 24일부터 30일까지 열릴 예정이며, 문화와 예술에 대한 정보를 제공하며, 네팔과 미틀라 지역의 유명 지역 예술가와 가수 가수의 공연을 포함할 것이라고 주최인 파반 라즈 조시는 밝혔다. 미텔라의 대중 생활과 함께 예술 문화는 다양한 음식부터 예술 기술에 이르기까지 다양한 제품들을 전시할 예정입니다. 4천 명이 넘는 관객이 하루 동안 관람할 것으로 예상되며, 입장료는 1인당 30불로 정해졌다.
ne
ko
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणप्रति कटाक्ष गर्दै पुनः रविको समर्थन गरेका छन्। उनले रविको पार्टी राम्रो तर नराम्रो ढाका छिरेको बताएका छन्। रास्वपाका सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँको ‘बार्गेनिङ’ गरेको अडियो सार्वजनिक भएपछि अहिले साम...
최근에는 국민의당 의원인 다카쿠마르 세레샤의 오디오 에피소드에 대해 비평하면서 다시 한 번 라비를 지지했습니다. 라스파 의원이 의료 전문가인 두르가 프라사이스와 20 만 달러를 '상거' 한 것이 공개 된 후 소셜 미디어에서 논의되고 있습니다. 이 사건에 대해 조롱하면서 디팍은 "좋은 옷 가게를 열더라도 두 개의 더러운 옷이 옷장에 남아있다"고 썼습니다. 그의 글의 의미는 좋은 요소가 나쁜 요소로 들어간다는 것입니다.
ne
ko
काठमाडौ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापाले नेकपा एमालेका राजन भट्टराईसँग मतान्तर बढाउँदै लगेका छन्। निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार गगनले ११९८८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका राजन भट्टराईले ९२७७ मत ल्याएका छन्। जारी मतगणनामा नेकपा एमालेका भट्टराईभन्दा गगन २७११ मतले अगाडि छन्। त...
카트마운 지역 4에서, 네팔 의회의 가건 타파는 NCP의 라잔 바트라이와 대립하고 있습니다. 선거 위원회가 제공하는 최신 자료에 따르면, Gagan은 11,988표를 얻었고, NCC의 Rajan Bhattarai는 9,277를 얻었습니다. 현재 집계된 투표에서 Gogan은 2,711표를 앞두고 있으며, RAPPA의 Thakurmohan Shreshtha는 1,439.
ne
ko
कर्णाली करिडोरको हुुम्ला खण्डको कडा चट्टानी भीरमा नेपाली सेनाका जवानहरुले ज्यानको बाजी राखेर काम गर्दै आएको छ । जुना शाहीले शरिरमा डोरी बाँधेर होल खोप्ने काम गर्दै आउनुभएको छ । अग्लो र चट्टानी भीर भएको स्थान सुनाखाडामा काम उहाँसँगे सेनाका अन्य जवानहरु पनि यसरीनै ज्यानलाई जोखिम मोलेर काम गर्दै आउनुभएको छ ।
카르날리 복도 후무라 구간의 험한 바위 틈에서 네팔 군 병사들은 목숨을 걸고 일하고 있습니다. 나 샤히는 몸에 밧줄을 묶어 구멍을 뚫고 일했습니다. 높고 바위가 많은 곳인 소나카다에서 그와 함께 일하는 다른 군대 병사들도 생명을 위험을 무릅쓰고 일을 해 왔습니다.
ne
ko
यस वर्ष दशैंको दिन पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले दशैं विशेष मौसम बुलेटिन जारी गर्दै असोज १८ गते नवमीको दिन केही स्थानमा मध्यम खालको वर्षा हुने जानकारी गराएको हो ।
10월 18일 (현지시각) 에 일부 지역에서는 강수량이 적을 것으로 예상된다고 10일 특별기상보통을 통해 밝혔다.
ne
ko
दाङमा जडीबुटी उत्पादन बढेको छ ।
대구에서 약초 생산이 증가했습니다.
ne
ko
दैनिक जीवनशैली र खानपानमा ध्यान नदिँदा धेरै मानिसहरुमा अल्सरको समस्या देखिने गरेको छ । यदि यो समस्या लामो समयसम्म रहिरहेमा यसले ठूलै रुप लिन सक्छ । त्यसैले सही समयमा यसको उपचार गर्न आवश्यक हुन्छ । आयुर्वेद डाक्टर अबरार मुल्तानीका अनुसार अल्सरको समस्याबाट मूक्त हुने ६ घरेलु उपायहरु यसप्रकार छन् । आधा कप चिसो दुधमा कागति...
일상 생활과 식생활에 주의를 기울이지 않으면 많은 사람들에게 궤양의 문제가 나타납니다. 만약 이 문제가 오랫동안 지속된다면, 그것은 크게 나타날 수 있습니다. 따라서 적절한 시기에 치료하는 것이 필요합니다. 아유르베드 의사인 압라르 무르타니 (Abrar Multani) 는 다음과 같이 6 가지의 가정 요법을 제시합니다. 경사 쥬스를 반잔의 차가운 우유에 넣고 아침 저녁에 마시는 치우라와 수프를 동등한 양으로 섞어서 세척하는 방법. 그것을 물에 섞어 하루에 3 / 4 번까지 먹습니다.
ne
ko
समूह ुडीु को पहिलो खेलमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले पेनाल्टीसहित नौ पटक पाएको महत्वपूर्ण प्रहारमा गोल गर्न नसक्दा खेल १–१ गोलको बराबरीमा सकिएको हो। खेलको १९ मिनेटमा अर्जेन्टिनाले खेलमा अग्रता लिएको थियो। ग्युरोले उत्कृष्ट गोल गर्दा अर्जेन्टिना सुरुवाती अग्रता बनाउन सफल बनाउन सफल भयो। यस्तै खेलको २३ मिनेट...
조별리그 첫 경기에서 아르헨티나의 스타 선수 리오넬 메시가 페널티 포함 9번의 중요한 타격에서 골을 넣지 못해 1-1로 승부차기까지 가는 접전 끝에 결승 진출을 확정지었다. 경기 후 19분 만에 아르메니아가 선두를 차지했다. 게로 감독의 뛰어난 득점으로 아르젠티나는 선제 선전을 이뤘다.
ne
ko
उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिए । हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मु...
칼린은 2019년 3월 1일에 네팔 축구 팀의 감독으로 임명되었다. 그의 지도하에 네ପାଳ 축구팀은 11경기를 치렀다. 코로나 바이러스 전염병이 확산된 후, 그는 작년 4월 14일에 스웨덴으로 돌아왔다. 그 후 그는 나팔로 돌아가지 않았다. 그는 스웨덴에서 사임했다.
ne
ko
मलेखु (धादिङ) - धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्...
마레후 (다딩) - 다딩의 가주리 마을 5 트베인시에서 발생한 버스 사고로 사망한 사람의 수는 7 명에 달했습니다. 카필바스투에서 카트만두로 향하던 Lu2kh 2121 승용차가 오늘 아침 지구 고속도로의 ?? 트베이시 지점에서 트리슈리 강으로 추락했다. 한 여성과 함께 7 명이 사망 한 사고에 대해 DPD (District Police Office) 의 Gautam Kesey는 사망자의 고통이 남아 있다고 밝혔다. 그는 사고에서 30 명 이상의 부상자가 발생했다고 말했다.
ne
ko
सुन्दर देखिन जो कोही पनि चाहन्छन् । विशेषगरी महिलाहरुको हकमा यो कुरा बढी लागु भएको देखिन्छ । तर, समय परिवर्तनसँगै व्यस्त र प्रतिस्पर्धाको जीवनशैली, कामको तनाव, अस्वस्थयता, उदाशिनताले अधिकांश मानिसहरु तनावग्रस्त रहन्छन् त्यसमा पनि धेरै महिलााहरुको घर गृहस्थी र बाहिरको काम गरेर दोहोरो भूमिका निर्वाह गर्नुपर्ने हुनाले उन...
아름다움을 원하는 사람은 누구든 아름답다. 특히 여성들의 경우에는 더욱 그렇습니다. 하지만, 시대의 변화에 따라 바쁘고 경쟁적인 라이프스타일, 업무의 스트레스, 건강에 대한 불안감, 우울증 등으로 인해 대부분의 사람들은 스트레스를 받고 있습니다. 그 중에서도 많은 여성들이 가정과 외부의 일과 함께 두 개의 역할을 수행해야하기 때문에 더 많은 스트레스를 받습니다. 스트레스와 함께 추가된 피로감은 아름다움에 대한 부작용을 더 많이 초래합니다. 그리고 하루 종일 피곤하고 밤에는 잠을 잘 자지 않는 것은 건강과 미모에 부정적인 영향을 미칩니다.
ne
ko
मकवानपुरमा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर ११ वर्षीया बालिकाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका–७, हात्तीखोलास्थित सार्वजनिक जग्गामा सिँचाइका लागि खनेको पोखरीमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने रामकुमार राईकी ११ वर्षीया छोरी बिनिताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसा...
11살짜리 소녀가 수영을 하던 중 수영장에 침몰하여 사망했습니다. 람쿠마 라이의 딸 비니타 (Binita) 는 토요일 오후 수영 중에 수영장에서 잠겨 숨졌습니다. 경찰에 따르면 소녀는 의식이 없는 상태에서 구조되어 기초 의료 센터 타운 (Chhattisgarh) 으로 옮겨졌습니다 .
ne
ko
सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ को १ बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद जवाहरलाल कुशवाहा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले बुधबार साँझ आफ्नो निजी  निवास खुमलटारमा कुशवाहालाई फुलमाला लगाई पार्टीमा स्वागत गरेका छन् । 
사르라하 선거구 3번 1번에서 당선된 자바할랄 쿠슈와하 (Jawaharlal Kushwaha) 의원은 NCP 마오디스트 센터 (NCP Maoist Centre) 에 입당했습니다.
ne
ko
फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोनाभाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ। करिब १२ महिना चल्ने यस खोपको परीक्षणका लागि कम्पनीले बेलायतका करिब ६,००० व्यक्तिलाई समावेश गर्ने जनाएको छ। अध्ययनको नेतृत्व गरिरहनु भएका डा साउल फाउस्टल...
Johnson & Johnson의 자회사인 Janssen이 개발한 실험용 코로나바이러스 백신은 영국 정부가 3단계 실험을 허가했습니다. 약 12개월 동안 약 6,000명의 영국인을 대상으로 실험이 진행될 예정입니다. 연구의 주도자인 Saul Faust 박사는 약 30,000명의 전 세계 6개국 사람들을 대상으로 영국에서 첫 번째 테스트를 진행한다고 말했습니다.
ne
ko
उदयपुर १ मा परराष्ट्र मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार नारायण खड्का जित नजिक पुगेका छन् । २ हजार मत गन्न बाँकी हुँदा कांग्रेस उम्मेदवार नारायण खडले २ हजार १५० मतको अग्रता लिएका छन् । खड्का ३० हजार ४६ मतका साथ लिड गरिरहेका छन् । उता एमालेकी मन्जु चौधरी २७ हजार ८९६ मत पाएकी छन् ।
우다이푸르 1 선거에서 국무부 장관 후보인 나라얀 카드카가 승리하기 직전이다. 2천 여권 득표가 남아있으며, 그는 2,150여표의 지지율로 앞서고 있다. 카드는 30,046표로 선두를 달리고 있으며, 만주 차우드리 후보는 27,896표를 얻었다.
ne
ko
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । आमसर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यले बैंकले ७ वटै प्रदेशमा रहेका १३४ शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको हो । कोसी प्रदेशका २१, मधेस प्रदेशका ६, बाग्मती प्रदेशका ४७, गण्डकी प...
시티즌스 뱅크 인터내셔널 리미티드 (CBI) 는 7 개 주에서 금융 문맹 프로그램을 실시했습니다. 일반 대중에게 금융 경각심을 불러일으키기 위해 은행은 134 개 지점에서 7 개의 주에 있는 134 개의 지점을 통해 다양한 금융 독창성 프로그램을 운영했다.
ne
ko
दृष्टिबिहीन क्रिकेटर मनकेसी चौधरीले वर्षको उत्कृष्ट प्यारा ऐथलेटको अवार्ड जितेकी छिन्। नेपाल खेलकूद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०७५ मा चौधरीले अवार्ड हात पारेकी हुन्। मनकेसी पाकिस्तानसँग भएको पहिलो दृष्टिबिहीन सिरिजमा सहभागी ब्याट्स वुमन हुन्। उनले पाकिस्तानविरुद्धको सिरिजमा अर्धशतक प्रहार गरेकी...
시각장애인 크리켓 선수인 만케시 차우드리 (Mankesi Chaudhary) 는 올해의 아름다운 선수상을 수상했다. 네팔 스포츠 저널리스트 포럼 (Nepal Sports Journalists Forum) 이 주최한 펄서 스포츠 어워드 (Pulsar Sports Award) 2015에서 만 케시는 파키스탄과의 첫 시각 장애인 시리즈에 출전한 배츠 우먼 (Batts Woman) 이다.
ne
ko
अग्रता जोगाउन दक्षिण कोरिया अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्बियासँग बराबरीमा रोकिएको छ। दुई गोलको सहज अग्रता जोगाउन नसक्दा कोलम्बियासँग कोरिया २–२ को बराबरीमा रोकिन पुगेको हो। घरेलु मैदानमा सम्पन्न खेलको दशौँ मिनेटमा कप्तान सन ह्युङ मिनले गोल गर्दै कोरियालाई अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्जुरी समयमा सनले ...
남한은 콜롬비아와의 국제 친선 경기에서 2승 2무 1패를 기록했다. 홈 경기에서는 10분 만에 선 감독인 선 민이 골을 터뜨리며 한국의 선두를 이뤘으나, 후반의 부상으로 인해 선의 이득이 2배로 늘었다. 하지만 2차전 초 46분에는 제임스 로드리게스가 골로 콜럼비아를 2-1로 이겼다.
ne
ko
गायक नरेश गुरुङको सुमधुर स्वरमा सजिएको यस गीतलाई शंकर थापा ‘स्माइल’ले संगीतवद्द गरेका हुन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ। भिडियोमा मोबिन सुब्बा र सुनिता डाँगी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। मोबिन अमेरिकामा पाइलट विषय अध्ययन गरिरहेका छन्। भिडियोको सम्पूर्ण छायाँकन अमेरिकामा गरिएको हो जसलाई...
가수 나레시 구룬의 부드러운 목소리로 장식 된 이 곡은 카르 타파 '스마일'이 작곡했습니다. 이 노래에는 세계 공무원의 음악 조합이 포함되어 있습니다. 비디오에는 모빈 수바와 수니타 단기 사이의 스크린 사랑과 로맨스가 보입니다.
ne
ko
आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु न्यून चापीय रेखा नेपाल प्रवेश गरेकाले अहिले हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  भारी वर्षाको सम्भावना नभएतापनि केही द...
오늘 카트만두 계곡을 포함한 전국 대부분의 지역에서 가벼운 비가 내리고 천둥이 울릴 가능성이 높습니다. 서쪽 바람이 낮은 압력 라인 네팔에 진입했기 때문에 현재 가볍고 중간 정도의 비가 내릴 가능성이 있습니다.
ne
ko
दक्षिण भारतीय अभिनेता रामचरणले नयाँ फिल्मको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा यसबारे पोस्ट गर्दै उनले अब बन्न लागेको फिल्म ‘आरसी १५’ भारतव्यापी हुने समेत उल्लेख गरेका छन् । यो स्पोर्ट्स ड्रामालाई बुची बाबु सनाले निर्देशन गर्ने बताइएको छ । ‘आरसी १५’ नाम राखिएको यो फिल्मबारे रामचरणले ट्वीटरमा पोस्ट गरेका छन्, जुन भाइरल...
이 스포츠 드라마는 부치 바부 사나 (Bucci Babu Sana) 가 감독할 것으로 알려졌다. 그는 트위터에 'RC15'이라는 제목으로 글을 올렸으며, 이는 바이러스화되고 있다. "나는 그것에 대해 흥분하고 있습니다. 부찌 바뷔사나와 전체 그룹과 함께 일하기 위해"라고 썼다. 인도 언론에 따르면, Ramcharan은 현재 뉴질랜드에서 영화 'Shankar'을 촬영하고 있으며, 그는 영화에서 IS 장교의 역할을 맡을 것입니다.
ne
ko
प्युठानमा सलह भगाउन खोज्दा गोठमा आगलागी भएको छ। प्युठानको झिमरुक गाउँपालिका ३, आफ्रेखोलामा सलह भगाउनका लागी आगो बाल्ने क्रममा कल्पना जिसीको एक गोठ जलेर पूर्णरुपमा नष्ट भएको हो। जिसी बारीमा सलह लखेट्दै गर्दा उनका १० वर्षीय छोराले बालेको आगो गोठमा सल्किँदा आगलागी भएको हो। गोठमा रहेको घाँस, दाउरा, परालमा आगो सल्किएर गोठम...
지시 바리 (Zimruk Village 3, Afrekhola) 에서 벌레를 쫓기 위해 화재가 발생했을 때, 가발야 지시에 속하는 덤불이 완전히 불타버렸습니다. 지시는 바리에서 10 세의 아들이 뚜을 보았을 때 발레 (Bale) 의 돔에 불이 붙었습니다.
ne
ko
बा प्र ०३–००१ क ०५४९ नम्बरको टिपर सडकबाट अन्दाजी २५ मिटर तल झर्दा टिपर चालक र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर प्यूठानको मान्डवी गाउँपालिका वडा नं. १ का टिपर चालक २८ वर्षीय भुवन थ्रेडी मगर र दाङको बबई गाउँपालिका वडा नं ३ का २१ वर्षीय नवीन विकको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी नहकुल पोखरेल...
티퍼 도로에서 약 25 미터 아래로 떨어졌을 때 티퍼 운전자와 동료 운전자가 사망했다고 경찰이 밝혔습니다. 부탄의 만드비 시 1번 출신의 28 세의 부반 트레디 마카르 (Bhuvan Threddy Magar) 와 단의 바바이 시 3번의 21 세인 나빈 비크 (Naveen Vik) 가 사고로 사망했습니다. 사고 현장에 도착한 경찰은 두 사람의 차량이 차 밑에 누워있는 것을 발견했다고 SP 포크렐 (SP Pokhrel) 이 밝혔다.
ne
ko
दक्षिण कोरियामा ओपनएआईको च्याटजीपीटी प्रयोगकर्ताहरूको संख्या मे महिनामा ३० प्रतिशतले बढेर पहिलो पटक १० लाख नाघेको बजार तथ्याङ्क विश्लेषण फर्म आईजीएएवर्क्सले उल्लेख गरेको छ। मोबाइल च्याटजीपीटी एप्लिकेसनमा १.२७ मिलियन प्रयोगकर्ताहरू थिए, जुन अप्रिलमा ९ लाख ८० हजार भन्दा बढि थियो। एपको प्रयोगकर्ता आधार लगातार बढ्दै गएको ...
한국에서 OpenAI의 ChatGPT 사용자 수는 5월에 30% 증가하여 처음으로 100만 명을 돌파했다고 시장 통계 분석 회사 IGAAWORKS가 언급했다. 모바일 채팅 GPT 애플리케이션의 사용자는 127만 명으로, 4월에 98만 명이 넘었다. 앱의 사용자 기반은 꾸준히 증가하고 있으며, 2월에 697,000명, 3월에 88만명으로 증가하는 것으로 나타났습니다.
ne
ko
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । शुक्रबारको बैठकमा पनि सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल हुने कार्यसूचि रहेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा नेकपा (एस) को केन्द्रीय कमिटीको बैठ...
상임이사회의 회의가 시작되었습니다. 금요일에 열린 회의에는 정부에서 내린 2080 / 81 재무 연도 예산에 대한 논의가 포함되어 있습니다. 기획재정부 장관인 Dr.Prakasharan Mahta Jeth 15 Kathmandu. NCP 통합 사회주의 (S) 의 중앙위원회 회의는 시작되었다.
ne
ko
कर्मा र भोलाराज सापकोटा मुख्य भूमिकामा रहेको चलचित्र ‘षट्कोण’को टिजर सार्वजनिक गरिएको छ । साइकोलोजिक थ्रिलर जानरामा निर्माण भएको चलचित्रको टिजरले दर्शकमा कौतुहलता जगाउँछ ।    चलचित्रमा कर्मा एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भूमिकामा छन् ।  चलचित्रमा कर्मा र भोलाराज सापकोटासँगै लोकेन्द्र लेखक, सुयशा अधिकारी,...
카르마와 볼라자 사포타가 주연을 맡은 영화 '샤트콘'의 티저가 공개되었다. 심리학 스릴러 '자나라'에서 제작된 이 영화는 시청자들에게 호기심을 불러일으켰다. 이 영화에서 커마는 살인 미스터리를 수사하는 기자의 역할을 맡았다.
ne
ko
जान्हवी कपूर बलिउडकी ती अभिनेत्री हुन् जसले फिल्मी दुनियाँमा छिट्टै आफ्नो पहिचान बनाएकी छिन् । जान्हवीले फिल्म ‘धडक’ बाट इन्डस्ट्रीमा डेब्यु गरेकी हुन् । यसपछि जान्हवीले धेरै यस्ता फिल्म गरिन्, जसमा उनको अभिनय देखेर फ्यानहरु निकै प्रभावित भए । आफ्नो अभिनयका साथसाथै जान्हवीले आफ्नो ग्ल्यामरस स्टाइलका कारण पनि फ्यान...
자나비 카푸르는 영화계에서 빠르게 자신의 이름을 알린 볼리우드 여배우입니다. 그녀는 영화 '다드크'로 업계에 데뷔했습니다. 그 후 그녀는 많은 영화를 만들었고 팬들은 그녀의 연기에 깊은 인상을 받았습니다. 그녀의 연기뿐만 아니라, 그녀는 그녀의 매력적인 스타일로 인해 팬들에게 인기가 있습니다. 배우는 종종 그녀의 핫하고 대담한 사진을 공유합니다.
ne
ko
रिटमा निर्वाचन आयोगले सत्तापक्षको प्रभावमा परेर भरतपुरको १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको आरोप लगाउँदै निर्णय खारेजीको माग गरिएको छ । च्यातिएका ९० मतलाई बदर मानेर बाँकी मत गणना गर्ने आदेशको माग पनि रिटमा गरिएको छ । निर्वाचन आयोगको निर्णय बदर नभएमा भविष्यमा आपराधिक कार्यले प्रश्रय पाउने, निर्वाचन अन्तहीन प्...
리트는 선거위원회가 집권당의 영향으로 Bharatpur의 19번 구역에서 다시 투표를하기로 결정했다고 비난하면서 결정을 취소할 것을 요구합니다. 또한 90개의 찢어진 표를 취소하고 나머지 투표들을 계산하도록 명령했습니다. 선거 위원회의 결정이 취소되지 않으면, 향후 범죄 행위가 제기 될 것이며, 선거는 끝없는 과정이 될 것이고, 2차 선거에도 권력 당의 영향을 받아서 선거 ଆୟୋଗ이 공정한 선거를 할 수 없을 것이라고 리트 피고인은 주장하고 있습니다.
ne
ko
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएकी अनितादेवी साहले आज शपथ लिँदै छिन् । जनमत पार्टीका तर्फबाट साहले आज बिहान मन्त्रालयको जिम्मेवारीको शपथ लिने भएकी छन् । आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए । उनले भने, “हाम...
아니타데비 사하 (Anitadevi Sah) 는 연방정부 및 일반 행정부 장관으로 취임했다. 오늘 아침, 사아는 총리 선거에 출마했습니다. 이날 오전 10시에 대통령 ਭਵਨ शीतल నివాస에서 선서할 예정인 국민의당 대변인 샤르드 신 야드 (Dr.Sharad Singh Yadav) 은 "우리는 그녀의 이름을 오래전부터 보냈습니다.
ne
ko
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । कोरोनाको चौथो लहर सुरु भएसँगै एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो । नेपालमा कोरोना महामारी सुरु भएदेखि हालसम्म ११ हजार ९८२ जनाले सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा थप ८१५ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्...
지난 24시간 동안 코로나바이러스 감염증으로 5명의 사망자가 발생했으며, 네 번째 파동이 시작된 후 1일 만에 가장 많은 사망자 수가 발생했습니다. 네팔에서는 11만982명이 감염으로 목숨을 잃었습니다. 최근 24 시간 동안 815명의 신규 확진자가 추가되었습니다.
ne
ko
बाणिज्य बैंकहरूले असारमा निक्षेप तथा कर्जाको व्याजदर स्थिर राख्ने निर्णय गरेका छन् । आज बसेको नेपाल बैंकर्स संघको बैठकले मुद्दती निक्षेपमा दिँदै आएको ९.९९ प्रतिशतको व्याजलाई यथावत् राखेको छ । यस्तै संस्थागत मुद्दती निक्षेपको व्याज ७.९९ प्रतिशत रहनेछ । बैकर्स संघका सदस्य तथा एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले असारमा निक...
오늘 열린 네팔 뱅커스 협회 (Nepal Bankers Association) 의 회의는 9.99%의 기간 예금에 대한 금리를 그대로 유지하기로 결정했습니다. 기관 기간예금의 금리는 7.99%. 은행가 협회의 멤버이자 에버레스트 은행의 CEO 인 수데시 칼링 (Sudesh Khaling) 은 아사르에 보증금 이자율을 낮추지 않기로 결정했다고 밝혔다.
ne
ko
जूनकीरी अविश्रान्त उज्यालो नामक सामाजिक संस्थाले २५ सय थान पुस्तक उपलब्ध गराएपछि पुस्तकालय स्थापना भएको हो । पुस्तकालय खाँदबारीमा रहेको गुठीद्वारा संचालित बरुण सेकेन्डरी इङ्लिस स्कुलमा स्थापना गरिएको संस्थाका अध्यक्ष प्रशान्त शर्माले जानकारी दिए । लामो मिहेनत पछि किताब संकलन गर्न सफल भएको संस्थाले जनाएको छ । शुक्रबार ...
청키리 아비쉬란트 우자야로 (Junkiri Avishrant Ujjailo) 라는 사회 기관이 2500 권의 책을 제공한 후 도서관이 설립되었습니다. 도서관은 칸다바리 (Khandbari) 에 위치한 구티 (Guthi) 가 운영하는 바룬 (Barun) 중학교 (Secondary English School) 에서 설립되었다. 오랜 노력 끝에 책을 수집하는 데 성공했다고 기관은 밝혔다. 금요일, Keshav Bhattarai, Sankhwasbha의 교육 담당자는 도서관을 개관했습니다. 학교 관리위원회의 회장인 Mahesh Chhalia에게 도서관 열쇠를 건네주었습니다.
ne
ko
सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले ४ हजार १५९ मतको अग्रता लिएका छन् । आज बिहान साढे ९ बजेसम्मको मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार हर्कराज राईले १९ हजार १५५ मत प्राप्त गरेका छन् । अर्का प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १४ हजार ९९६ र एमालेकी उम्मेदवार मञ्जु भण्...
오늘 오전 9시 30분까지의 투표 결과에 따르면 무소속 후보인 하크라즈 라이가 19,155표를 얻었다. 네팔 국회의 키쇼라이 후보가 14,996표를 받았고, 엠알레의 만주 뱅다리는 12,143표를 받았다. 이제 4,621표가 남아있다. 현재 하르크 라이 의원 사이에는 7,12표와 4,159표의 차이로 마키즈가 있습니다.
ne
ko
कैलालीको कैलारी गाउँपालिका–३, खोनपुरका स्थानीयले काठेपुलबाट उठेको रकमले मोहना नदीमा तटबन्ध निर्माण सुरु गरेका छन् । नदीमा काठेपुल र डुङ्गा सञ्चालन गर्दै आएकाले त्यसबापत उठेको रकमले नदीको कटान नियन्त्रणका लागि भौतिक तटबन्ध निर्माण सुरु गरेका हुन । करिब १० लाख रुपियाँ लागतको तटबन्ध निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको ...
카일라리의 칼라리 마을 3, Khonpur의 지역 주민들은 카테 브루에서 모은 자금으로 모호나 강에 을 건설하기 시작했습니다. 강에서 카데 브뤼와 보트를 운영하기 때문에, 그 결과로 모인 자금은 강의 하천을 제어하기 위해 물리적 요새의 건설을 시작했습니다. 약 10 만 루피의 비용으로, 지역 인 수지트 차우드리 (Sujit Chaudhary) 는 강이 가장 많이 하강하고있는 지역에서 약 70 미터의 요지를 건설할 계획이라고 말했습니다.
ne
ko
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा निर्वाचन भएका जिल्लामा बामगठबन्धनको स्थान दुई तिहाई भन्दा माथि रहेको ठोकुवा गरेका छन् । चितवनमा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वामगठबन्धनले दुई तिहाई सिट सुरक्षित गर्ने सुनिश्चित भएको दाबी गरे । चुनावी परिणामको मतगणना नहुँदै अध्यक्ष दाहा...
NCP 마오주의 중앙당 의장인 푸슈파크말 다할 (Pushpakmal Dahal) 은 1차 대선 지역구에서 야당의 지지율이 3분의 2를 넘어섰다고 밝혔습니다. 치타반에서 열린 선거대회에 참석한 대의원들 중 한 명인 다갈 (Dahl) 의장은 야파가 3 분의 2 의석을 확보할 수 있다고 주장했습니다. 선거 결과는 계산되지 않았습니다.
ne
ko
थोमस टुचेललको प्रशिक्षकत्वमा चेल्सीले पुनः एफए कपको फाइनल खेल्दैछ । टुचेलले पछिल्लो सयम लिभरपुलको लय हेर्दा प्रतिस्पर्धा कठिन हुने बताएका छन् ।
토마스 투첼 감독의 지휘 아래 첼시는 다시 한 번 FA컵 결승전에 진출할 예정입니다. 튀첼은 지난 시즌 리버풀의 경기력으로 인해 경쟁이 더 어려워질 것이라고 말했습니다.
ne
ko
२०८१ साउन ८ गते सूचनाको घर, मकालुखबर सीमा क्षेत्रमा निर्वाचनविरोधी गतिविधि हुन नदिन जिल्ला प्रशासन कार्यालय कैलालीले तीन दिनका लागि कैलालीको सम्पूर्ण सीमानाका बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गर्दै १८ मंसिरको बेलुका ५ बजेदेखि २१ गते बेलुका ५ बजेसम्म कैलालीको सम्पूर्ण सीमानाका बन्द गरेको जनाएको...
2081년 6월 8일 정보의 집, 마칼루크바르 국경지역에서 선거 반대 활동이 발생하지 않도록 3일간 카일라리의 모든 국경이 폐쇄되었다. 18일 오후 5시부터 21일 저녁 5시에까지 카이랄리 지역의 모든 국경을 폐쇄했다. 며칠 전, 인도의 팔리아에서 열린 국제 회의에서 경계를 폐쇄하기로 합의했습니다.
ne
ko
सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप्ने विषयमा दिएको आफ्नै अन्तरिम आदेश खारेज गरेको छ। सरकारले स्थानीय तहको संख्या बढाउने निर्णय विरुद्ध अधिवक्ता धनबहादुर श्रेष्ठको रिटमा अन्तरिम आदेश दिँदै न्यायाधीशद्वय ईश्वर खतिवडा र सपना प्रधान मल्लको इजलासले स । न्यायाधीश प्रधानको इजलाशको अन्तरिम आदेश प्रधानन्यायाधीश गोपालप्रस...
대법원은 지방자치단체의 숫자를 늘리는 것에 대한 자신의 임시 명령을 취소했습니다. 법원장인 이슈어 카티바다 사법부장과 사파나 프란던 말 의 재판부는 지방 자치 단체의 수를 늘리려는 정부의 결정에 반대하는 변호사인 Dhanbahadur Shreshtha의 리트에 대해 임기 명령을 내렸습니다.
ne
ko
प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको साेमबारको बैठकपछि सभामुख सापकाेटाले अर्काे बैठक ३० गतेका लागि बाेलाएका हुन् । साेमबारकाे बैठकमा ओली विश्वासको मत लिन अस...
대의원 회의는 6 월 30 일까지 미뤄졌습니다. 의장 아그니 사포코타 (Agni Sapkota) 는 회의를 6월 30일까지 연기했습니다. 총리 KP Sharma Oli가 신뢰 표를 얻기 위해 개최 한 토요일의 회의 이후, 의원 서포카타는 30 일에 다른 회의를 열었습니다. 토요일에 열린 회의에서 오리는 신뢰 득표를 할 수 없었습니다.
ne
ko
सोमबार बिहान बसेको समितिको बैठकले गृहमन्त्रीलाई हत्याका विषयमा सत्य तथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो। समिति बैठकमा उपस्थित गृहमन्त्री रामबहादुर थापाले पौडेल हत्याका विषयमा समितिमा आफ्ना धारणा राखेका थिए । उनले प्रहरी मुठभेडमै उनको मृत्यु भएको दाबी गरे । गत बिहीबार विप्लवका सर्लाही जिल्...
월요일 오전 열린 위원회 회의에서 국무장관에게 살인사건의 진상을 조사하고 7 일 이내에 보고서를 제출하라고 지시했습니다. 위원회 회담에 참석한 내무부 장관 Ram Bahadur Thapa는 파우델 살인 사건에 대해 위원회에 자신의 의견을 밝혔다. 그는 경찰 충돌로 사망했다고 주장했다.
ne
ko
नेपाल डिस्टिलरिजले उच्चकोटीको न्युड सुपेरियर भोड्का बजारमा ल्याएको छ । काठमाडौंमा आयोजित फेसन विकअन्तर्गत नेपालकै प्रतिष्ठित डिजाइनर शिवाङ्गी प्रधान तथा चुपलाग स्टुडियो र शो स्टपर साम्राज्ञी आरएल शाहको सिक्वेन्समा बिहीबार साँझ न्यूड सुपेरियर भोड्का अनावरण गरिएको हो । न्यूड सुपेरियर भोड्का सम्भवतः नेपालको पहिलो राइसबेस...
네팔 디스틸러리즈 (Nepal Distilleries) 는 카트만두 (Kathmandu) 의 패션위크 (Fashion Week) 에 참가하여 네파르의 유명 디자이너인 시방기 프란드 (Shivangi Pradhan) 와 플라그 (Chuplag) 스튜디오 (Studio) 및 쇼스토퍼 황후인 R.L. 샤 (Empress RL Shah) 가 진행한 시퀀스 (Sequence) 에서 목요일 저녁에 뉘드 슈퍼리어 보드카 (Nuud Superior Vodka) 를 공개했다. 웬만 해도 네바르 최초의 쌀 기반의 팟카라고 할 수 있다.
ne
ko
नेपाली कांग्रेसले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म तोकेको छ । पार्टीका स्थानीय निकायले त्यस्ता उजुरीका सम्बन्धमा निर्णय गरी केन्द्रमा पठाउने यसअघि निर्धारण गरेको यही माघ १५ सम्मको समय बढाएर माघ मसान्तसम्...
네팔 국회는 지난 4일 (현지시각) 실시된 국회의원 선거와 총선 선거에서 당 후보자를 방해한 혐의에 대해 불만을 제기할 수 있는 기간을 5월 15일까지 연장했다.
ne
ko
जनमत पार्टीले प्रदेश २ सरकारविरुद्ध बर्दिवासमा प्रदर्शन गरेको छ। बुधवार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान अयोग बर्दिवासको कार्यालय घेराउ गर्दै सिके राउत नेतृत्वको उक्त पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका हुन्। ‘भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्ट सरकार राजीनामा दे, मधेशी जनता के भन्छ ? भ्रष्टाचारीलाई जेल दे भन्छ’ लगायत...
시케 라우트 (Sike Raut) 의 당 활동가들이 버디바스 (Bardivas) 주 정부를 상대로 시위를 벌였습니다. 수요일 오후, 사악관 남용조사위원회 (Authority Abuse Investigation Commission, ABIA) 사무실을 포위했습니다. "부패범을 기소하십시오, 부패한 정부가 사임하십시오.
ne
ko
पछिल्लो २४ घण्टामा ७ हजार ४४८ जना कोभिड १९ संक्रमित थपिएका छन् । त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४  घण्टामा ३७ जनाको मृत्यु भएको छ ।  यो कोभिड अवधिभरकै उच्च मृत्युको संख्या हो । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६२ र संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्...
지난 24시간 동안 7,448명의 코로나19 확진자가 발생했으며, 37명의 사망자가 발생한 것으로 집계됐으며, 이로 인해 사망자 수는 3,362명, 감염자수는 3,43,418명으로 증가했다고 보건복지부에서 발표했다.
ne
ko
स्थानीय समयअनुसार बिहान ८ बजेदेखि मतदान शुरु भएको थियो । जसमा २ हजार १५५ निर्वाचन क्षेत्रहरूमा ४ हजार ६८५ मतदान केन्द्र र ८ हजार १७४ मतदान केन्द्रहरू स्थापना गरिएको छ । निर्वाचनमा ९० लाखभन्दा बढी मतदाताले आफ्नो स्थानीय प्रतिनिधि छान्न मतदान गर्ने अपेक्षा गरिएको छ । कुल ७ हजार २०५ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ...
현지 시간으로 오전 8시부터 투표가 시작되었으며, 2,155개의 선거구에 4,685개의 투표소와 8,174 개의 투표소가 설치되어 있습니다. 이번 선거에서 90만 명 이상의 유권자가 자신의 지역 대표를 선출하기 위해 투표할 것으로 예상됩니다. 총 7,205명의 후보자가 선거 무대에 섰으며, 279개의 지방 자치회의 선거가 예상된다.
ne
ko
पछिल्लो २४ घण्टामा नेपालमा १५८ जना कोरोना संक्रमित भएका छन् । ५ हजार ४८३ जनामा पीसीआर परीक्षण गर्दा १५८ जनामा कोभिड-१९ पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । यस्तै २ हजार ५१४ जनामा एन्टीजेन परीक्षण गर्दा ३१ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन विधिद्वारा गरिएको ७ हजार ९९७ परीक्षणमा...
지난 24시간 동안 네팔에서 158명의 코로나 감염자가 발생했습니다. 5,483명의 PCR 검사 결과 158명이 COVID-19에 양성 판정을 받았다고 보건복지부는 토요일 밝혔다. 2,514명의 항원 검사를 통해 31명이 감염되었습니다. 7,997명에서 189명의 감염자를 확인했으며, 24 시간 동안 250명이 치료되었다. 나팔의 회복률은 97.9입니다.
ne
ko
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने बताइएको छ। आजको बैठकमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुनेछ।
국제관계관광위원회는 오늘 오전 11시 신드라바르에서 회의를 열고 기록보호법 2046을 개정하는 법안을 논의할 예정입니다.
ne
ko
एकपछि अर्को फिल्म असफल हुँदै गएपछि बिचरा सुशीलको करिअर नै धराशायी बन्ने खतरा बढेको छ। फ्लप फिल्मले दिने तनाव त छँदै छ। पहिलो फिल्मबाट लोभलाग्दो सफलता हात पारेका सुशीलले त्यसयता सफलताको ‘स’ पनि सुन्न पाएका छैनन्। ‘सायद २’, ‘कारखाना’, ‘बादशाह’ पालैसँग चिप्लिए। सुशीलको अन्तिम आश अब ‘लभ डायरिज’मा टिकेको छ। तर, दर्शक हलसम्...
"사이드 2", "카라카나" "바드샤"는 팔레에 붙어있다. 수시의 마지막 희망은 이제 "러브 다이어리즈"에 있습니다. 그러나, 관객을 끌어들이는 주요 무기 인 트레일러는 즐거운 신호를 보여주지 않았습니다. 영화의 두 곡은 잘 선택되었지만, 일주일 전에 공개 된 트레이러는 겨우 2 만 조를 얻었습니다.
ne
ko
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संसारभरका पाँच सय बढी वैज्ञानिकले अन्ततः कोभिड संक्रमण हावाबाट फैलिएको स्वीकार गरेका छन् । यस सम्बन्धमा अहिलेसम्म विभिन्न विज्ञहरूले विभिन्न दाबी गर्दै आएका थिए । यस सम्बन्धमा प्रमाणसहितका प्राविधिक कागजातहरू बिहीबार डब्ल्यूएचओको जेनेभा मुख्यालयबाट जारी गरिएको छ । डब्ल्यूएचओले प्रा...
세계보건기구 (WHO) 와 전 세계 500명 이상의 과학자들이 코로나바이러스의 전파를 최종적으로 인정했습니다. 이 주장은 지금까지 여러 전문가들에 의해 제기되어 왔으며, WHO의 제네바 본부에서 20일 (현지시간) 발표된 논문에서 입증되었습니다.
ne
ko
बजारमा हरेक मोवाइल कम्पनीले १ बर्षको मात्र वारेन्टी उपलब्ध गराउँदै आएका छन् । विश्वज्योति मोवाइल मार्टले कम्पनीको वारेन्टीमा थप १ बर्ष गरेर दुई बर्ष वारेन्टी दिन थालेको प्रबन्ध निर्देशक महर्जनले जानकारी दिए । कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरेर आथिृक साक्षरता सचेतना कायृक्रम सञ्चालन गर्ने सम्झौतामा हस्ताक्...
시장에 있는 모든 모빌 회사는 1년 만의 보증을 제공하고 있다. 마하르진 매니지먼트 디렉터 (Managing Director) 는, 비스주이티모빌마트가 2년 이상 보장을 제공한다고 밝혔다. 7~10학년 학생을 대상으로 독자적인 문해각화 활동을 실시하기 위한 계약이 체결되었다. NabilBank은 사회적 책임의 일환으로 교육 프로그램, 과학기술, 건강, 문학 및 예술 분야를 지원하고 있다고 말했다.
ne
ko
सो आगलागीमा तीनदेखि पन्ध्र वर्षका पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले लियोन सहरको भक्स–एन–भेलिन स्थित एउटा ७ तले भवनमा आगलागी भएको बताएका छन् । आगो निभाउन १८० वटा दमकल प्रयोग गरिएको थियो । पछि आगो नियन्त्रणमा आएको थियो । आगलागी के क...
3세에서 15세 사이의 어린이 5명을 포함해 10명이 사망했다. 프랑스 내무장관 제랄드 다르마닌 (Gérald Darmanin) 은 리옹 (Lyon) 의 바우크스-엔-발린 (Vaux-en-Velin) 에 있는 7층 건물에서 화재가 발생했다고 밝혔습니다. 화재 진압을 위해 180개의 소방관이 사용되었다.
ne
ko
महिन्द्रा एन्ड महिन्द्राले नेपाली बजारमा प्लस ‘प्लस एक्सयुभी ५००’ सार्वजनिक गरेको छ । महिन्द्रा एन्ड महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि इन्करपोरेटेडले सोमबार राजधानीमा एक कार्यक्रम गरी गाडीको नयाँ मोडल नेपाली बजारमा ल्याएको हो । आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, उच्च शक्ति र टर्कयुक्त यी गाडी चाँडै नै नेपा...
Mahindra&Mahindra는 네팔 시장에 플러스 XUV500를 출시했습니다. 마힌드라 & 마헨드라의 나팔의 공식 유통업체인 아그니 인코퍼레이티 (Agni Incorporated) 는 월요일 수도에서 열린 행사에서 새로운 모델의 차량을 선보였습니다. 매력적인 디자인, 편안한 인테리어, 높은 파워 및 토크를 갖춘 이 차량은 곧 나폴리 소비자들 사이에서 인기가 될 것이라고 회사 측은 주장합니다. 6 개의 오타 에어백과 높은 곳과 낮은 곳에서도 제어할 수 있는 키네이즈와 같은 특징으로 자동차는 안전하다고 회사는 주장하고 있습니다.
ne
ko
गोल्छा अर्गनाइजेशनको भगिनी कम्पनी हिम इलेकट्रोनिक्स प्रा. लि.ले दशैं र तिहारको अवसर पारेर हिमस्टारको अप्लाएन्समा उपहारसहित ‘ अजबको गजब’ योजना सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत ग्राहकहरुले हरेक हिमस्टार प्रोडक्ट हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा ए.सी. लगायतको खरिदमा हात खाली नजाने योजना ल्याएको छ । ग्राहकहर...
골샤 조직의 자매회사인 HIM ELECTRONICS PR.L.이 10주년과 축제를 맞이하여 '아즈브코 가자브' 계획을 발표했다. 이 제안에 따라 고객은 TV, 냉장고, 딥 프리즈 및 AC와 같은 모든 스타 제품 구매에 손을 대지 않을 계획을 가지고 있습니다. 고객은 선물로 Blenders, Mixture, Electric Kittle, Dried Iron 및 Steam Iron을 얻을 수 있다.
ne
ko
नयाँदिल्लीस्थित नेपाली दूतावासमा स्वागत कार्यक्रम चलिरहँदा चियागफका लागि मोदीसँग तत्काल भेटवार्ताको व्यवस्था मिलाइएको अधिकारीहरूले बताएका छन् । नेपाली र भारतीय पक्षले देउवा र मोदीबीचको वार्तामा के भयो भन्ने स्पष्ट खुलाएका छैनन् ।
뉴 델리 에 있는 네팔 대사관 에서 환영 행사가 진행 중이었을 때, 장관 들 은 치아그프 가 모디 와 즉각적인 면담 을 할 수 있도록 준비 되었다고 말 했다. 네파리 및 인도 측 은 데우와 모디아 사이의 회담 에서 무슨 일 이 있었는지 명확 히 밝히지 않았다.
ne
ko
नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले रौतहटस्थित उनकै निवासबाट हेटौंडा, (नेस) । मकवानपुरमा परम्परागत् लिंगेपिङ हराउँदै गएको छ । हेटौंडा–१८, हर्नामाडीमा कयौं स्थानमा देखिने न्युज अफ नेपाल, हेटौंडा । उत्तरी मकवानपुरको थाहा नगरपालिका–५ वडा कार्यालयमा आगवजनी भएको छ । नानीराम नेपाल, सिन्धुपाल्चोक । भूकम्पमा...
네팔 국회의원인 모하메드 아프타우 알람 (Mohammad Aftaw Alam) 은 라우트 하트 (Rauthat) 에 있는 그의 집에서 경찰에 체포되었다. 헤타운다, (네스). 마크완푸르 (Makwanpur) 에서 전통 린게핑 (Lingeping) 이 사라지고 있다. 하르나미디 (Harnamadi) 의 여러 장소에서 볼 수 있는 뉴스 오브네팔 (News of Nepal, Hetouanda). 북쪽 마카완포르의 타타이시 (Tatiya Municipality) -5번지 사무실에 화재가 발생했다. 나니라마 (Naniaram Nepal), 신두팔초크 (Sindhupalchok...
ne
ko
प्रचण्ड सरकारले यो साता गरेको एउटा निर्णय भने राजनीतिक प्रकृतिको छ- राजनीतिक आधारमा सिफारिश गरिएका राजदूतहरुको निर्णय फिर्ता लिने। केपी ओली सरकारले परराष्ट्र सेवाका ८ सहित २२ देशका लागि राजदूत सिफारिस गरेको थियो। यसमा परराष्ट्र सेवाका सिफारिशलाई कायम राखी बाँकीको भने खारेज गर्ने निर्णय गरेको हो ।
이번 주에 박근혜 정부가 내린 결정 중 하나는 정치적 성격을 띠는 것인데, 그것은 정치적인 이유로 추천된 대사들의 결정을 철회하는 것이었다.
ne
ko
पोखरामा जारी सफल पोखरा कप फुटबलको उपाधिका लागि आज नेपालका दुई महारथी क्लब थ्रीस्टार र मनाङ मर्‍र्यास्याङ्दी भिड्दै छन् । लगातार दोस्रो पटक उपाधि जित्ने अभियानमा रहेको मनाङलाई कडा टक्कर दिदै‘ लिग विजेता थ्रीस्टार पहिलो पटक उपाधि हात पार्ने दाउमा छ । राष्ट्रिय टिमका अधिकांश खेलाडी थ्रीस्टारमा रहेपनि मनाङले पछिल्लो समय...
네팔의 두 마하라티 클럽인 3스타와 마낭 마르 레이산디가 포크라에서 열리는 성공적인 포하라 컵 축구의 타이틀을 위해 오늘 맞붙는다. 2회 연속 우승 캠페인을 벌이고 있는 마랑에게 큰 타격을 주며, 리그 우승 팀인 트리스타는 처음으로 우승을 차지할 수 있다. 국가대표팀의 대부분의 선수들이 3 스타에 있었음에도 불구하고, 마난은 최근 좋은 팀을 만들기 위해 노력하지 않았다. 그래서 결승전은 매우 흥미진진한 대결이 될 것으로 예상된다.
ne
ko
पूर्वराजारानीले विजया दशमीको दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । ज्ञानेन्द्र शाह र कोमल शाहले कात्तिक ७ गते वडादशैंका दिन निर्मल निवासमा अपरान्ह ४ बजे सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको संवाद सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । अघिल्ला वर्षहरुमा पनि शाहले सर्वसाधारणलाई टीका लगाइदिँदै आएका छन् ...
전 라자라니는 비자야 다스미의 날에 일반인에게 백신 접종을 할 예정입니다. Gyanendra Shah와 Komal Shah는 7 월 7 일 카타크의 바다다스의 날 Nirmal Nivas에서 오후 4시에 일반인들에게 백신을 맞을 예정이라고 통신 사무국은 발표했다.
ne
ko
साताको तेस्रो दिन आज (मंगलबार) पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । आज सेयर बजारमा सामान्य अंकको गिरावट देखिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक १.६४ अंकले घटेर २६२८.३७ बिन्दुमा झरेको छ । यता, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक भने ०.१८...
이번 주 3일 (목요일) 에도 주식 시장의 오르락 내리락이 계속되고 있습니다. 오늘 주가 시장은 일반적인 지점으로 하락했습니다. 네팔 증권 거래소 (NEPSE) 에 따르면, 오늘 증시 거래 지수인 NEPSE 지수가 1.64 포인트 감소하여 2628.37 포인트로 떨어졌습니다. 한편, 대기업의 거래 측정 인센티브 지수는 0.18 포인트 증가하여 495.63 포인트에 이르렀습니다.
ne
ko
그래요.
ne
ko
महिला एसियाक कप क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले बिहीबार २८ सदस्यीय बन्द प्रशिक्षण टिम घोषणा गरेको हो ।  टिमको कप्तानमा इन्दु बर्मा रहेकी छिन् । आगामी जुलाईमा श्रीलंकामा हुने प्रतियोगिताका लागि खेलाडीलाई बन्द प्रशिक्षाणमा बोलाइएको हो । बन्...
네팔 크리켓 협회 (CAN) 는 28명의 선수들을 여자 아시안컵 (Women's AFC Asian Cup) 에 초청했다. 칸은 27일 (현지시간) 인두 버마 (Indu Burma) 의 주장을 맡은 28명으로 구성된 선발팀을 발표하였다. 7월 스리랑카 (Sri Lanka) 에서 열리는 대회에 참가할 선수가 있다.
ne
ko
हालसालै अमेरिकी नागरिकता र अध्यागमन सेवा (युएससीआईएस) ले आधुनिकीकरण प्रयासहरूको आधारमा भीसाका लागि अस्थायी अन्तिम नियम (टीएफआर) घोषणा गरेको छ ।
최근 미국 시민권 및 이민 서비스 (USCIS) 는 현대화 노력에 따라 비자를위한 임시 최종 규칙 (TFR) 을 발표했습니다.
ne
ko
यस्तै सम्मरीमाई गाउँपालिकामा १८ हजार १४६ मतदाता रहेका छन् । जिल्लाका १६ स्थानीय तहमध्ये नौवटा तहमा राष्ट्रिय जनता पार्टीको आन्दोलनका कारण केही संवेदनशील मानिएका छन् । निर्वाचन बहिष्कार र आन्दोलन गर्ने उक्त पार्टीको घोषणाले स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचनमा मनोनयन दर्ताका क्रममा भने आफ्नो प्रभ...
앙카리마이 마을에는 18,146명의 유권자가 있으며, 16개의 지방 자치단체 중 9개 지역은 국민의당의 운동으로 인해 다소 민감한 지역으로 간주됩니다. 당이 선거를 보이콧하고 시위를 선언함에 따라 지방 행정부는 보안을 강화했습니다.
ne
ko
भारतीय सञ्चारमाध्यमका अनुसार त्यही स्कार्पियो गाडीका मालिक भनिएका मनसुख हिरेन मृत फेला परेकै ठाउँ मुम्ब्रा खाडीमा अर्काे शव भेटिएको हो। यो घटना पनि अम्बानी प्रकरणसँगै जोडिएको हुन सक्ने आशंकासाथ प्रहरीले अनुसन्धान थालेको छ। घटनाबारे विस्तृत विवरण आइसकेको छैन ।
인도 언론에 따르면, 스코르피오 차량의 소유자였던 만수흐 히렌이 사망한 장소인 뭄브라 만에서 또 다른 시체가 발견되었다. 이 사건도 앰바니 사건과 관련이 있을 것으로 보고 경찰이 수사를 시작했다. 사건에 대한 자세한 내용은 알려지지 않았다.
ne
ko
यसले प्रयोगकर्ताहरूलाई आफ्ना इन्स्टाग्राम साथीहरू कहाँ छन् भनेर हेर्न मद्दत गर्नेछ । इन्स्टाग्राम प्रयोगकर्ताहरूले म्यापमा कुन साथीहरू देख्छन् भनेर छनोट गर्न सक्षम हुनेछन् । यदी स्थान लुकाउन चाहँदा घोस्ट मोड अन गर्न सकिने छ । तर एपमा रहेको लोकेसन एन्ड–टु–इन्ड इन्क्रिप्टेड हुनेछ । इन्स्टाग्राममा आउने नयाँ फ्रेन्ड म्याप...
이것은 사용자들이 자신의 인스타그램 친구들이 어디에 있는지 볼 수 있게 해 줄 것이다. 인스트가램 사용자들은 지도에서 어떤 친구들이 보이는지 선택할 수 있다. 고스트 모드는 위치를 숨기려고 할 때 켜질 수 있지만, 앱 내의 위치는 엔드-투-엔드 암호화된다. 이 새로운 친구 지도 기능은 이미 사용 가능한 Snapchat의 스냅 맵과 유사하다. 이러한 기능은 안드로이드와 아이폰 모두에 있다.[1] 이 기능은 사용자를 지도에 메모를 작성하도록 허용한다.[2]
ne
ko
रोनाल्डोले कीर्तिमानी रकममा साउदी अरेबियन क्लबमा आबद्ध भएको ६ महिना नबित्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि किर्तिमानी रकमको अफर आएको छ ।
호날두가 사우디 아라비아 클럽에 계약한 지 6개월이 지나지 않아 아르헨티나 주장 리오넬 메시도 계약금에 대한 제안을 받았다.
ne
ko
त्यतिबेला कुनै प्रयोगशाला थिएनन् । त्यस कारण जडिबुटीहरुलाई आफ्नै शरीरमा प्रयोग गरेर औषधी र बिष छुट्याउने हाम्रै पुर्खा हुन्’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा पुर्खाहरु अन्धविश्वासमा होइन प्रयोगमा विस्वास गर्दथे । ’ भवन उद्घाटन पछि प्रधानमन्त्री ओलीले अस्पतालले कसैलाई भेदभाव नराखी उपचार गर्ने विश्वास व्यक्त गरे ।
당시에는 실험실이 없었기 때문에 우리 조상들은 약과 독을 분비하기 위해 허브를 자신의 몸에 사용했습니다. "우리의 선조들은 미신을 믿지 않고 실험을 믿었습니다.
ne
ko
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो । प्रतिष्ठानले २०७५ पुस १ गते देखि यो दिवस मनाउँदै आएको छ । २०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगिकृत गरिएको थियो । सोही दिनको सम्झनामा प्रतिष्ठानले २०७५ पुस १ गतेदेखि दिवसको रु...
2019년 1월 1일, 네팔의 국기가 유엔에 채택되었다. 이 날을 기념하기 위해, 국립 유산 보존 기관의 창립 회장인 라자난드 만드비아는 네발의 국립 깃발을 기념하는 것을 목적으로 기념한다고 말했습니다. 최근에는 국기를 사용하는 여러 가지 슬로건이 있으며, 국기는 국가 정체성으로만 사용되어야한다고 주장하고 있습니다. 그는 국기의 중요성을 이해하지 않고도 사용하지 않는 것이 옳지 않다고 설명했습니다. '국가, 국가, 통치, 공감'은 매년 기념됩니다.
ne
ko
नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले उपाध्यक्षको उम्मेदवारबाट ब्याक नहुने घोषणा गरेका छन् । सौराहास्थित होटल सेभेन स्टारमा बन्दसत्र सुरु हुनुअघि सञ्चारकर्मीहरुसँग बोल्दै रावलले आफूले घोषणा गरिसकेको उम्मेदवारी फिर्ता नगर्ने बताएका हुन् । उनले अध्यक्ष पद सर्वसम्मत चयन गर्ने विषयमा ओलीले कुनैपनि किसिमको छलफल नगरेको पनि ...
NCP A의 부회장인 Bhim Rawal 박사는 사우라하의 세븐 스타 호텔에서 열린 총회에 참석하기 전에 언론과의 인터뷰에서 자신이 선언한 출마를 철회하지 않을 것이라고 말했다. 그는 또한 오리가 만장일치로 회장직을 선출하는 것에 대해 아무런 논의도 하지 않았다고 말했습니다.
ne
ko
उनलाई जबर्जस्ती करणीको मुद्दामा सफाइ दिने नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा पुनरावेदन दिएको हो । गत बिहीबार सरकारी वकिलको कार्यालयले जबर्जस्ती करणीको मुद्दामा अभियोग मागदाबीअनुसार सजाय हुनुपर्ने भन्दै निवेदन दर्ता भएको छ । गत भदौ २१ गते बलात्कारको मुद्दामा पललाई सफाइ दिने न...
파울루는 강제추행 사건에서 징역 2년 반과 벌금 25만원을 선고받았으나, 강간 사건에서도 판결이 확정됐고, 이 판결을 상대로 고등법원에 상고했다. 강제로 추징죄를 받은 판사는 지난달 3일 판사로부터 징계를 받았지만, 이후 법정에서 조력자의 역할을 맡았던 경찰관인 크리시안 파후나르가 연봉을 받고 있는 판사의 아버지인 리카를 강행한 혐의로 기소돼 지난 15일 경찰청에 고소됐다.
ne
ko
नेपाल सरकारले शुक्रबारको निर्णय अनुसार बढुवा भएका सेनाका रथी, सहायक रथी र महासेनानीलाई दज्र्यानी निच्ह दिइएको छ । जंगी अड्डामा आयोजित बिशेष समारोहबीच प्रधानसेनापति गौरबशम्शेर जबराले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
네팔 정부는 금요일에 승진된 육군 차, 보조 차 및 마하 세나니에게 대자니를 수여하기로 결정했습니다. 장교 가오르브 샴셔 자바라 (Gauerb Shamsher Jabra) 는 장군 기지에서 열린 특별 행사에서 대지니 기호를 전달했다.
ne
ko
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अरव ईमिरेट्स (युएई)का राजदूत अब्दुल्ला सईद जर्वान अलसम्सीले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा मंगलबार राजदूत सम्सीले राष्ट्रपति पौडेलसँग काठमाडौं । ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य संचालन नियमावली संशोधन मस्यौदा समिति’ गठन गर...
아랍에미리트 (UAE) 의 네팔 대사인 압둘라 사이드 저반 알상시 (Abdullah Saeed Jarwan Alsamsi) 가 캄보디아 대통령 람찬 파델 (Ramchandra Paudel) 을 영접했다.
ne
ko
ल्वाङ मसलाको एउटा प्रकार हो, जुन प्राय: नेपाली घरमा पाइन्छ । ल्वाङ आयुर्वेदिक गुणको भण्डार हो । यसले दन्त क्षय रोक्ने र मुखको दुर्गन्ध हटाउने काम गर्छ । यसमा कामोत्तेजक गुणसमेत पाइने दाबी गरिन्छ ।
라 (Lavang) 은 네팔의 가정에서 흔히 볼 수 있는 향신료의 한 종류이다. 라랑은 아유르베드적 성질의 저장소다. 이는 치아 부패를 방지하고 입 냄새를 제거하는 역할을 한다. 또한 성욕을 자극하는 성질을 가지고 있다고 주장한다.
ne
ko
सो घटना अर्काबुतला समुदायमा भएको थियो । टेट काउन्टी शेरिफ ब्राड लान्सले दिएको जानकारी अनुसार एउटा घटना अर्काबुतला रोडको स्टोर भित्र भएको थियो र सो घटनामा एक व्यक्तिलाई गोली हानिएको थियो। त्यसैगरी अर्काबुतला बाँध रोडमा रहेको घरभित्रै एक महिलाको पनि हत्या भएको र उनका श्रीमान् पनि घाइते भएको पाइएको छ । अर्काबुतला बाँध रो...
테이트 카운티 보안관 (Tate County Sheriff) 브래드 랜스 (Brad Lance) 는 아카부틀라 로드 (Arkabutla Road) 의 한 가게에서 한 사람이 총에 맞고 한 여성이 살해당하고 그녀의 남편은 다쳤다라고 밝혔다. 테트 카운터 대리인 (Deputy of Tate County) 은 용의자가 아르카불라 다임 로드에 있는 차량에 실려 숨진 후 그를 체포했다. 그의 체포 후 다른 네 명이 발견되었다.
ne
ko
गएराति अविरल आएको वर्षाले भीमफेदी गाउँपालिका–६ देउरालीमा करिब १५ मिटर पहिरो आई बाटो अवरुद्ध हुँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालयले जनाएको छ । अहिले पनि वर्षा भइरहेकाले मौसममा सुधार भएपछि उक्त पहिरो हटाई यातायात सञ्चालन गर्नेतर्फ डोजरसहितको प्राविधिक खटाइसक...
페디 지역 경찰서 (Bhimphedi Area Police Office) 는 지난 밤 계속된 폭우로 인해 15 미터 정도의 산사태가 발생하여 Bhimpedi-Kulekhani를 거쳐 카트만다로 향하는 교통 서비스가 중단되었다고 밝혔다. 현재도 비가 내리고 있기 때문에 날씨가 좋아짐에 따라 도저를 포함한 기술자가 도로 운행에 투입되었습니다. 맥완푸르 (Makwanpur) 의 수장인 디프라즈 네팔 (Deepraj Nepal) 은 다음과 같이 말했다.
ne
ko
प्रदर्शनीमा विद्यार्थीले ड्रोन उडाउनुका साथै चित्रकला, हस्तकलाअन्तर्गत काठ, माटो, सिलाइबुनाइ, धातुमा कोरिएका चित्रकला, कागजका विभिन्न वस्तु, फोटो प्रदर्शनी, घर भवन मन्दिर र विभिन्न वस्तु तथा स्थलका मोडेल, फोटो फ्रेम, फोटो समेत प्रदर्शनी गरेका थिए । त्यसका साथै अटोमेटिक कार, सेन्सर लाइट, सेन्सर जडित पानी तान्ने मोटर, धु...
전시에는 학생들이 드론을 날리는 것뿐만 아니라 회화, 목재, 흙, 실리바나이, 금속에 새긴 그림, 종이의 다양한 물건, 사진 전시, 집, 건물, 사원 및 다양한 물품 및 장소의 모델, 포토 프레임, 사진을 전시했습니다. 또한 자동 자동차, 센서 라이트,센서 연결 된 물 뽑는 모터, 연기 및 인간 탐지 센서를 포함한 학생들이 제작 한 자료가 전시되었습니다.
ne
ko
यो प्रदेशले चालु आर्थिक वर्षका लागि रू ३५ अर्ब ९० करोड ९० लाख बराबरको बजेट ल्याएकोमा गत जेठ मसान्तसम्ममा रू १७ अर्ब ३० करोड बराबर खर्च गरेको हो । यो प्रदेशले हालसम्म चाल शीर्षकमा ५४ र पुँजीगत शीर्षकमा ४५ दशमलव ८२ प्रतिशत बजेट खर्च गरेको छ । चालु शीर्षकमा रू १२ अर्ब ८० करोड ९३ लाख बराबरको बजेट ल्याइएकोमा जेठ मसान्तसम्मम...
주정부는 올해 35억 9천9백만 달러의 예산을 들여 17억 3천만 달러를 지출했으며, 현재 54%의 가동비와 45%의 자본비 지출을 하고 있습니다. 현재 12억 80억 93만 달러에 해당하는 예산은 6억 95억 달러입니다.
ne
ko
भारतले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला २-१ ले जितेको छ । तेस्रो, अन्तिम तथा निर्णायक खेलमा बिहीबार भारत ७८ रनले विजयी भयो । पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९६ रन जोड्यो । सन्जु सामसनले एक सय ८, तिलक वर्माले ५२ र रिंकु सिंहले ३८ रन बनाए। सन्जुल...
인도는 남아프리카 공화국과의 3 경기의 ODI 시리즈를 2-1로 승리했다. 세 번째, 마지막 그리고 결정적인 경기는 목요일에 인도가 78 득점으로 승리했습니다. 첫 번째 배팅을 한 인디아는 정해진 50 개 오버에서 8 विक을 잃어 296 रन을 얻었습니다. Sanju Samson은 108, Tilak Verma는 52 그리고 Rinku Singh는 38을 습니다.
ne
ko
बिद्यार्थीहरुले अध्ययनमा सफलता पाउँनेछन् भने गुरुहरुको राम्रो सहयोग पाइने हुदा गन्तव्य पहिल्याउँन सहज हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । साझपख समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नग...
학생이 학업에 성공할 때, 선생님들의 도움이 목적지를 찾는 데 도움이 될 것입니다. 의약품 및 식품과 관련된 상품의 거래가 증가 할 때 다른 제품의 거래는 금고 및 손실이 발생할 수 있습니다. 저녁 시간 때문에 위생에 주의하십시오. 꼭 필요한 경우를 제외하고는 여행하지 마십시오.
ne
ko