input_original_text
stringlengths
2
1.02k
output_translation_correct_text
stringlengths
2
1.02k
input_language_code
stringclasses
2 values
output_language_code
stringclasses
2 values
कोभिड १९ संक्रमितहरुको संख्यामा वृद्धि भएपछि काठमाडौं भित्रिन र बाहिरिनका लागि दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ । गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको हो । आजदेखि सबै पास बन्द गरिएको काठमाडौं जिल्ला...
코로나19 확진자 증가로 인해 카트만두에 출입할 수 있는 패스 발급이 완전히 중단되었습니다. 내무부의 지시에 따라 카테몬두 지구 행정청 (KADO) 은 계곡에서 출퇴근하는 차량과 입국하는 패스를 다음 조치가 마련될 때까지 완전히 폐쇄했습니다.
ne
ko
दाङ घोराही उपमहानगरपालिका–१४, स्वर्गद्वारी आश्रम टोल निवासी ६५ वर्षीय जुठे बादीले तिजका लागि नयाँ मादल बनाउनुभएको छ। तिजसँगै दसैँ, तिहारलगायतका पर्व नजिकिँदै गर्दा घरखर्चका लागि आयस्रोत जुटाउन उहाँले मादल बनाउनुभएको हो । बनाएका मादल बिक्री भने हुन सकेका छैनन्। केही वर्षअघिसम्म चाडपर्वको समयमा नयाँ मादल बेचेर नभ्याउने ग...
65 세의 구태 바디 (Juthe Badi) 는 티즈 (Tiz) 를 위해 새로운 마달을 만들었습니다. 그는 10 월, 축제와 같은 축제가 다가오면서 가계비용을 마련하기 위해 마들 (Madal) 을 만들었습니다. 만들었던 마돌은 판매되지 않았습니다. 몇 년 전까지 페스티벌 기간 동안 새 마갈을 판매하지 않았다는 것을 회상하면서, 그는 "마달 판매는 최근에 급격히 감소했습니다"라고 말했습니다.
ne
ko
लुम्बिनी प्रदेशमा यही जेठ १७ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन गरिनाका साथै निर्वाचन चिह्न प्रदान गरिएको छ । नेकपा (एमाले)का उम्मेदवार चन्द्रबहादुर खड्कालाई सूर्य र नेपाली काँग्रेसका दीर्घनारायण पाण्डेलाई रुख चिह्न प्रदान गरिएको निर्वाचन अधिकृत निमराज भट्टराईले जानकारी दि...
룸비니 지방에서 17일 치러지는 전국동시지방선거의 예비후보의 최종 명단 발표와 함께 선거표가 수여되었다. 네카파 (에말레) 의 후보인 찬드라바하두르 카드카에게 태양과 네팔 의회의 길립나라얀 판데에게 나무 표가 주어졌다고 선거관리위원인 니마라즈 바트라이가 밝혔다. 팡데는 네코파, 네말레이의 국민당, 국민의당과 국민민주당의 지지를 받고 있다. 총 296명의 유권자가 있으며, 총 79명의 지방의회 의원, 마을의장, 부회장 및 지방자치단체의 수장과 부수장 217명이다.
ne
ko
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ । उनकी ९८ बर्षिय आमा योगेन्द्र कुमारी पाण्डेको शुक्रबार बिहान निधन भएको हो । उनको अन्तिम श्रद्धाञ्जली शुक्रबार बिहान पशुपति आर्यघाटमा हुने पारिवारिक स्रोतले जानकारी दिएको छ । उनका पाँच छोरा छन् । केन्द्रीय सदस्य पाण्डेसँगै भुपराज पाण्डे, विश्राराज प...
네팔 국회의원 서렌드라 판데 (Surendra Pandey) 의 어머니는 98세의 나이로 금일 (현지시간) 사망했다. 그의 마지막 추모는 금요일 오전 부시파티 아리아가트 (Puspati Aryagat) 에서 열릴 예정이라고 가족 소식통은 밝혔다. 그는 다섯 명의 아들이 있다.
ne
ko
फुटबल स्टार तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी टिमको प्रशिक्षणमा फर्किएका छन् । घुँडाको चोटको कारण मेस्सी लिग वानको पछिल्लो दुई खेलमा मैदान बाहिर रहेका थिए । च्याम्पियन्स लिगको खेल अघि मेस्सी टिमको प्रशिक्षणमा फर्किएका हुन् । म्यानचेस्टर सिटीविरुद्धको खेलअघि उनी प्रशिक्षणमा फर्किएका छन...
축구 스타이자 프랑스 클럽인 파리 생제르만 (PSG) 의 포워드인 리오넬 메시가 팀의 훈련에 복귀했다. 무릎 부상으로 인해 메시는 리그 1의 마지막 두 경기에서 경기를 뛰지 못했다.
ne
ko
काठमाडौँ –राजनीतिक र आर्थिक संकटमा फसेको सोमालियामा करिब ५० लाख नागरिक खाद्य संकटमा परेका छन् । संयुक्त राष्ट्रसंघका विज्ञहरूले यससम्बन्धमा जानकारी दिएका छन् । सोमालियाली अधिकारीहरूले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउँदै आएका छन् । यहाँ खाद्य संकटमा परेका मध्ये कम्तीमा पनि १ लाख नागरिक त अहिले नै भोकमरीमा ...
정치와 경제 위기를 겪고 있는 소말리아의 약 50만 명의 주민들이 식량 위기에 처해 있다고 유엔 전문가들은 밝혔습니다. 소마리아 당국자들은 이미 식량이 부족하다고 주장하고 있으며, 적어도 1만 명이 이미 굶주리고 있다고 말했습니다. 유엔 사무총장 안토니오 구테레스 (Antonio Guterres) 의 주요 대변인인 스테판 두자릭 (Stephan Dujarric) 은 식량 전문가들을 인용하면서, "사태는 심각해지고 있습니다.
ne
ko
विराटनगरस्थित कोइराला निवासमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिए । उनले सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने तर्क गर्दै ऐन कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुने विचार व्यक्त गरे ...
오늘 오전 (현지시간) 비라탄가르의 코이라라 자택에서 기자들과 이야기를 나누면서 그는 민주주의의 기본적 권리인 선거를 미뤄서는 안된다고 강조했다. 그는 정부가 선거 문제를 직접적으로 선거관리위원회와 논의하여 결정해야 한다고 주장하며, "정부가 선거 위원회와 협의하여 선거 날짜를 정하는 것이 더 낫다"고 말했다. 중앙 의원인 코이라라 박사는 14차 총회에서 패배한 당의 고위 지도자를 중앙 당원에게 지명하도록 제안했습니다.
ne
ko
अब नयाँ बन्ने घरहरूमा अनिवार्य सेफ्टी ट्याङ्की बनाउनुपर्ने र पानी रिचार्ज गर्ने व्यवस्था हुनुपर्नेछ । ढल जमीनले सोस्ने ढंगले बनाउनुपर्छ । त्यसो गर्न सकिए एउटा सेफ्टी ट्याङ्कीले ४५ वर्ष धान्छ । ढलको समस्यै हुँदैन ।
새로운 주택은 반드시 안전 탱크를 설치해야 하고, 물을 충전할 수 있는 시스템을 갖추어야 합니다. 하수처리 시설은 흙을 흡수하는 방식으로 만들어져야합니다. 45년 동안 지속될 수 있도록 말이죠.
ne
ko
एजेन्सी– श्रीमती गर्भवती भएको समयमा धुमपान गर्ने पुरुषका बच्चामा शुक्राणुको मात्रा अन्य व्यक्तिको तुलनामा ५० प्रतिशत कम हुने एक अध्ययनले देखाएकाे छ । स्वीडेनको लन्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको एक अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । अध्ययनकर्ताहरुले स्वीडेनका १७ देखि २० वर्ष उमेर समूहका १०४ जना युवकमाथि अनु...
임신 중에 담배를 피우는 남성의 정자량이 다른 남성보다 50%나 줄어든다는 연구결과가 나왔다. 스웨덴 룬드 대학교 (Lund University) 의 연구진이 17세에서 20세 사이의 스웨덴 남성 104명을 대상으로 임신 중인 여성의 니코틴에 대한 영향을 조사했다. 연구팀은 남편의 흡연이 태아의 생식 능력에 영향을 미친다는 것을 발견했습니다.
ne
ko
गोली प्रहारबाट घाइते भएका चौधरीलको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । धनकुटा घुमेर फर्किने क्रममा सेउती पुलमा अज्ञात समूहले रोहितमाथि लुटपाट गरी गोली प्रहार गरेको हो । चौधरीको साथमा भएको रकम र मोबाइल पनि लुटिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जना...
총격으로 인한 부상을 입은 채우드리엘은 다란의 BP 코이라라 보건 과학 연구소에서 치료를 받던 중 사망했다. 경찰에 따르면, 돈쿠타를 돌아다녔던 로히트는 세우티 다리에서 알려지지 않은 집단에 의해 총에 맞고 약탈당했습니다.
ne
ko
कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले विजय हासिल गरेको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पल्लभराज भट्टलाई ३५७ मत अन्तरले पराजित गर्दै प्रमुखमा माओवादी केन्द्रका पोतिलाल चौधरी विजयी हुनुभएको छ । चौधरीले ६ हजार ७६४ र प्रतिद्वन्द्वी भट्टले ६ हजार ४०७ मत प्राप्त गर्नुभएको ...
칸찬푸르의 남부 지역 벨로리 시에서 NCP (마오주의 센터) 가 승리했다. 가장 가까운 경쟁자인 NCC (EMA) 의 팔라브 라즈 바트를 357표 차이로 꺾고, POTYLALAL CHAUDHRI가 승리했습니다. Chaudhary는 6,764표와 BATT의 6,407표를 얻었습니다.
ne
ko
जुम्लाको तिला गाउँपालिका-१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक किशोर तिला नदीमा बेपत्ता भएका छन्। मंगलवार बिहान ६ बजेतिर सो गाउँपालिका-६ घोडे गाउँका कर्णबहादुर रोकायाका छोरा अन्दाजी १७ वर्षका मोहन रोकाया उक्त अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी ...
쥬말라의 티라 시 1에 위치한 라라 시장에 건설된 임시 다리에서 꼬인 소년 한 명이 티라는 강에서 실종되었다. 토요일 오전 6시쯤, 시 6 구데 마을의 카르나바하두르 로카야의 아들인 17 세의 모한 로 카야가 튀어나와 티라의 강에 빠졌다.
ne
ko
यत्रो वर्ष भयो, सँधै त्यसमा मन्त्रीहरुको नाम लिस्ट देखिन्थ्यो। अहिले चाहिँ हटाइएछ। हैट, होइन होला। कता राखेछ होला भन्ठानेँ। मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटले मन्त्रीको नाम हटाउन कसरी सक्छ? त्यही भन्दै खोज्दै रहेँ। तर अहँ मैले त पाउँदै पाइनँ। अहिले नेपालमा को-को मन्त्री छन्? कति जनाको मन्त्रिपरिषद् हो यो? त्यो बारे ...
몇 년이 지났지만 항상 장관들의 이름이 나열되어있었습니다. 하지만 지금은 삭제되었습니다. 모자, 아니죠. 어떻게 해야할지 궁금합니다. 내각 사무소의 웹 사이트는 어떻게 장관에 대한 이름을 삭제 할 수 있습니까?
ne
ko
नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्रान्ड मध्यको एक, हंशराज हुलासचन्द नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले बुधबारबाट कैलालीको अत्तरियामा नयाँ डिलर सुरु गरेको नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले बुधबारबाट स्याङ्...
네팔에서 가장 많이 팔리고 가장 신뢰받는 자동차 브랜드 중 하나인 한샤라즈 헐라스드 (Hansharaj Hulaschand) 는 나팔을 위한 야마하 모터사이클의 공식 판매사인 MAW 엔터프라이즈 (MAW Enterprises) 가 수요일부터 카알리 (Kailali) 의 아타리아 (Ataria) 에서 새로운 딜러를 개설했습니다.
ne
ko
बुधबार ट्विटर प्रयोगकर्ताले यसरी सर्च गर्दा ‘सजेस्टेड एकाउन्ट’ मा ट्रम्पको नाम पहिलो नम्बरमा आएको समाचार संस्था ले जनाएको छ । यससम्बन्धी खबर पहिलोपटक बेलायती सञ्चारमाध्यम द इन्डिपेन्डेन्टले प्रकाशन गरेपछि आफूहरूले पनि तथ्य खोजी हेर्दा ‘रेसिस्ट’ अर्थात् रंगभेदीमा ट्रम्पको नाम पहिलो नम्बरमा पाइएको एएफपीले उल्लेख गरेको छ...
트럼프는 트위터에서 8천만 명 이상의 팔로워를 보유하고 있지만, 얼마나 많은 팔로우들이 활동하고 있는지에 대한 연구가 진행되고 있다. 경찰이 체포한 조지 플로이드의 사망 이후 8일 동안 미국 전역에서 대규모 시위가 벌어지고 있으며, 트럼프가 인종차별을 저지른 혐의도 제기되고 있습니다.
ne
ko
सोमबार ग्याजेटसम्बन्धी सबै सूचना समेटिएको ग्याजेट फ्रेम वेब पोर्टल सार्वजनिक भएको छ ।
가제트 프레임 (Gadget Frame) 웹 포털이 월요일에 공개되었습니다.
ne
ko
लक्ष्मण सुवेदीले निर्माण गरेको दोस्रो अनि निर्देशन गरेको तेस्रो चलचित्र सतीदेवीको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बाबु र छोरीहरूबीचको मिहीन स्नेह, सम्बन्धको आरोहअवरोह तथा समाजको सतही अनि कुसोचको प्रक्षेपण यस चलचित्रमा समेटिएको छ।
라크스만 수베디 (Lakshman Suvedi) 가 제작하고 감독한 세 번째 영화 '사티데비' (Satidevi) 의 첫 번째 포스터가 공개되었습니다.
ne
ko
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनवरी महिनाको सार्वजनिक गरेको बरियतामा नेपाल छ स्थानमाथि उक्लदै १८० औँ स्थानमा पुगेको छ ।फिफा बरियताको शीर्ष स्थानमा रहेको जर्मनीले १७२९ अङ्कको साथमा पहिलो स्थानमा रहेको छ भने नेपाल ५५ दशमलव ४ अङ्कका साथ १८० औँ स्थानमा आइपुगेकोछ ।
월드 풋볼의 최고 기구인 FIFA가 내년 1월 발표한 랭킹에서 네팔은 6계단 올라 180위에 올랐다. 독일은 1729점으로 1위를 차지했고, 나폴라는 55.4점과 180위를 기록했다.
ne
ko
होटल संघ नेपाल (हान)ले क्वारेन्टाइन बनाउनका लागि सरकारलाई १ सय २७ वटा होटलको नाम दिएको हो । काठमाडौं, भैरहवा र चितवनमा क्वारेन्टिमा बनाउन मिल्ने होटलको नामावली सिफारिस गरिएका छन्, जसमध्ये पर्यटकस्तरीय होटलदेखि तारे होटलसम्मको नामावली समावेश गरिएको छ । न्यूनतम २ हजार रुपियाँदेखि ८ हजार रुपियाँ मूल्य तोकिएको हानले जनाएक...
호텔 협회 네팔 (HAN) 은 격리하기 위해 정부에 127 개의 호텔을 지명했습니다. 카트만두, 바이라와, 치타반의 호텔 목록은 관광급 호텔에서 타레 호텔까지 포함됩니다. 최소한의 가격은 2000 루피에서 8000 로 정해져 있습니다. 관광객급호텔의 싱글 룸은 3000, 공유 객실은 2000 로 지정되었습니다.
ne
ko
लकडाउन अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । जिप्रका काठमाडौँले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । सो अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बंैक, वित्तिय...
봉쇄 기간 동안 지정된 서비스 및 상품의 차량을 위해 차량 여권이 필요하지 않습니다. 카타흐마두 지프라카는 16 월 22 일까지 금지를 발표했습니다. 이 기간동안 필수 서비스와 상품 차량, 환자 및 쿠루와, 정부 사무실 및 공공 기관, 은행, 금융 기관의 직원, 공항을 방문하는 승객의 경우 여권 여권은 필요하지 않다고 사무실은 말했습니다.
ne
ko
चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो । वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जगदीश चौधरीलाई शनिबार बिहान बाघले आक्रमण गरेर शवलाई समेत नछाडेपछि बाघ नियन्त्रणमा लिइएको हो । निकुञ्जका ...
Bharatpur Metropolitan Municipality-13 Belsahar Community Forest (BMP-13) 에 위치한 Chitwan National Park (CNPC) 은 토요일 저녁에 맹수 호랑이를 잡았다. 63 세의 Jagdish Chaudhary (자그디쉬 차우더리) 는 토요일에 숲에서 잔디를 깎는 데 갔다가 침입하여 시체를 버리지 못했고, 그 후 침략당했다.
ne
ko
कीर्तिपुरस्थित हिलसाइड रिसोर्टमा आयोजित कार्यक्रमबीच बसन्त ऋतुको शुभ–साइत गरिएको छ। समारोहमा लेखक तथा निर्देशक जोशीले फिल्मले नेपाली समाजलाई एकपल्ट चकित पार्ने र अढाइ घण्टा दर्शकहरुलाई हलमा बाँधिरहन सफल हुने दाबी गरे। कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा फिल्मका कलाकारहरु किशोर ...
키르티푸르의 힐사이드 리조트에서 열린 행사와 함께 봄이 시작되었다. 작가이자 감독인 조시는 영화가 네팔 사회를 깜짝 놀라게 할 것이라고 주장했으며, 2.5 시간 동안 관객을 홀에 묶는 데 성공했다고 주장했다. 키르기푸어 시의 시장인 라메시 메르저진이 주최한 행사에서 영화의 배우인 키쇼르 마흐르젠, 아누 마허르진, 라젠드라 마헤르얀, 쇼바르잔, 수레시 마헨나 등이 무후 셔트에 출연했습니다. 영화 저널리스트이자 영화 감독 인 비자르 아산타바르는 키르지푸르는 문화적으로 부유한 도시이기 때문에 예술가가 영화를 만들 때 그곳의 문화에 빠져야한다고 강조했다.
ne
ko
महिन्द्रा कम्पनीको सोरुम उद्घाटन गर्न प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले हेलिकोप्टर प्रयोग गरेको खुलेको छ। सिद्धिचरण नगरपालिका वडा नम्बर ५ वर्णालुमा रुम्जाटार अटोमोवाइल्स प्रालिले सञ्चालन ल्याएको सोरुम उद्घाटन गर्न मुख्यमन्त्री राई सोलुखुम्बुको पत्ताले हुँदै रुम्जाटार पुगेका हुन् । मुख्यमन्त्री राई प्रदेश सभाका...
마힌드라 회사의 소룸을 개관하기 위해 제1지방의 장관인 셰르던 라이가 헬리콥터를 사용했다는 사실이 밝혀졌습니다. 시디차르나 시의 5번 워나루에 있는 룸자타르 오토모바일즈 프라리가 운영하는 소럼을 열기 위해, 라이 장관은 소루푸를 거쳐 롬자 타르에 도착했습니다.
ne
ko
२०८१ साउन ८ मंगलबार नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्यालले आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रमको कार्यान्वयन र योजना तर्जुमामा प्रभावकारीरुपमा कार्य गर्न आज विभिन्न मन्त्रालय र निकायका सचिवहरुलाई निर्देशन दिएका छन् । नयाँ आर्थिक वर्षको पहिलो दिन सिंहदरबारमा भएको बैठकमा मुख्यसचिव अर्यालले बजेट र नीति त...
2081년 6월 8일, 네팔 정부의 사무총장인 백운트 아랄 (Dr. Vaikunth Aryal) 은 오늘 (현지시간) 각 부처와 기관의 사무국장들에게 2080년 / 81년 예산과 정책 및 프로그램의 실행 및 계획 수립에 대해 효과적으로 작동하도록 지시했습니다. 새 재무 연의 첫날인 싱다르바라에서 열린 회의에서, 사무 총장은 예산 및 정책과 프로그램의 계획 및 그 효과적인 실행에 대한 결핍이 없도록 지시했다. 회의에 참여한 한 사무관에 따르면, 회의는 정부가 취한 '마일스톤'을 달성하기 위해 필요한 계획을 세우고 불필요한 세부 사항에 주의를 기울이기 위해 논의되었습니다...
ne
ko
प्रहरीका अनुसार घटना मुख्य योजनाकार नागार्जुन– १ का ३२ वर्षीया दीपिका रेग्मी हुन् । उनी बैँकमा सहायक ट्रेलरका रूपमा कार्यरत थिइन् । घटनामा संलग्न काठमाडौं– ३२ का प्रेमहरि ढुंगेल, टोखा– ८ का गोपाल गिरी, चन्द्रागिरी– ५ का महेश्वर मरहट्ठा, काठमाडौं– १६ का प्रकाश घतानी र काठमाडौं– ३२ का रमेशकुमार थापालाई प्रहरीले पक्राउ गर...
경찰에 따르면 사건의 주 계획자는 나가르 1의 32 세의 디피카 레그미입니다. 그녀는 은행에서 보조 트레일러로 일했습니다. 사건에 연루 된 카트만두 - 32의 프레마하리 퉁겔, 토카 - 8의 고팔 기리, 드라기리 - 5의 마헤슈어 마르하트타, 카타만투 - 16의 프라카슈트 가타니, 그리고 카다만 두 -32의 라메슈쿠마르 타파를 경찰이 체포했다.
ne
ko
नर्सिङ केयर गिभरमा जापान जाने नेपाली कामदारले भाषा परीक्षामा सहभागी हुन गोला प्रथा जित्नुपर्ने भएको छ । स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत जापानले पहिलो चरणमा नर्सिङ केयर गिभरमा नेपाली कामदार लैजादैंछ । नेपालीहरूले धेरै संख्यामा भाषा परीक्षामा सहभागी हुने चासो देखाएपछि जापान सरकारले एक हजार जनालाई मात्रै भा...
스피시피드 스킬드 워커 (SSW) 에 따라, 일본은 첫 번째 단계에서 네팔 근로자를 간호 케어 기버에 데려갑니다. 많은 네이팔 사람들이 언어 시험에 참여하려는 관심을 보이기 때문에 일본 정부는 1,000 명의 참가자를 제한합니다. 이전에는 '최초의 우선 순위'에 따라 처음 입사 한 1,000 명이 시험을 볼 수 있다고 말했습니다. 그러나 일본 재단은 그 규칙을 바꾸고 있습니다.
ne
ko
बलिउडका बादशाह शाहरुख खान अस्पताल भर्ना भएका छन् । शाहरुखको स्वास्थ्यमा समस्या आएपछि अहमदाबादको केडी अस्पतालमा भर्ना गरिएको हो । शाहरुख आफ्नो आईपीएल टिम कोलकोत्ता नाइट राइडर्सलाई समर्थन गर्न अहमदाबाद गएका थिए । मिडिया रिपोर्टका अनुसार अत्यधिक गर्मीका कारण उनलाई डिहाइड्रेसन भएको थियो जसका कारण उनको स्वास्थ्य अचानक बिग्...
아메다바드의 KD 병원에 입원한 샤루크는 IPL 팀인 콜코타 나이트 라이더스 (Kolkata Knight Riders) 를 응원하기 위해 아프가니스탄을 방문했다. 언론 보도에 따르면, 극심한 열기로 인한 탈수증으로 인해 그의 건강이 급격히 악화되었다.
ne
ko
दुई पल्टको विश्व च्याम्पियन अर्जेन्टिनालाई २–१ गोलले पराजित गरेको साउदी अरेबियाका ६ खेलाडीले पहेँलो कार्ड प्राप्त गरेका छन्। मंगलबार भएको समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गर्दा साउदीका ६ खेलाडीले दोस्रो हाफमा पहेँलो कार्ड प्राप्त गरेका हुन्। साउदीका अब्दुलेल्हा अल माल्कीले ६७, अली अल बुल्याहीले ७५...
2번의 세계 챔피언 아르헨티나를 2-1로 꺾은 사우디 아라비아의 6명의 선수들이 노란 카드를 받았다. 화요일 열린 C조 1차전에서 아렌지타를 누르고 2차전에 선발 출전한 사오디아라비아 선수들 중 6명이 노란색 카드를 받았습니다. 사ਊ디의 압둘라 알 말키가 67, 알리 알 부랴히가 75, 살렘 알 다우사리 79세우드 아브두미드 82, 나와 사파케르 알 아블 87 그리고 모하마드 알 카타는 90분 후 추가된 2분 만에 노랑 카드를 얻었습니다.
ne
ko
नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ । जस मध्ये ३१ जना निको भएका छन् । पछिल्लो पटक उदयपुरको भुल्केका एक जना ४३ वर्षिय महिलामा कोरोनाको संक्रमण देखिएको हो। आज विहान मात्र यहाँका अरु ३ जनामा पनि संक्रमणको पुष्टि भएको थियो । यससँगै कुल संक्रमितको संख्या ११० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सं...
네팔의 코로나 바이러스 감염자 수는 110 명에 이르렀으며, 그 중 31 명이 회복되었습니다. 최근에는 우다이푸르 (Udaipur) 의 부루카 (Bhulka) 에 사는 43 세의 여성에게 감염된 것으로 나타났습니다. 오늘 오전에는 세 명의 감염자가 확인되었다.
ne
ko
नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्गको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आपतकालीन स्वास्थ्यसेवा, एम्बुलेन्स, खाद्य आपूर्ति र सुरक्षामा प्रयोग हुने सवारीसाधनको एक्सप्रेस सर्भिस सुरु गरेको छ। कम्पनीले यो सेवा सुरु गर्दा नेपाल सरकारले जारी गरेको सुरक्षाका सबै प्रोटोकलहरुको पालना गर्ने बत...
네팔의 수즈키 브랜드 차량의 공식 판매자이자 CG 홀딩의 오토모티브 디비전인 CG 모토코퍼는 긴급 의료, 앰런스, 식료품 공급 및 안전에 사용되는 차량에 대한 익스프레스 서비스를 시작했습니다. 회사는 이 서비스를 시작하면서 네ପାଳ 정부가 발표한 모든 안전 프로토콜을 준수한다고 말했습니다. "이 위기 기간 동안 응급 의료 서비스, 구급차 및 보안 장치의 차량이 문제없이 작동하도록하는 것은 우리의 책임입니다".
ne
ko
ग्लोकल प्रा.ली. द्वारा डिजाइन गरिएको सो कार्यशालामा दुई सय ५० आवेदनबाट छानिएका उच्च मा. वि. र स्नातक तहमा अध्ययनरत २८ जनाको सहभागिता थियो । वक्तृत्वकला, नेतृत्व, इमोसनल इन्टेलिजेन्समा मध्यस्थ प्रभावशाली र अनुभवी प्रशिक्षकको रुपमा रहेका जोय चौधरीको प्रशिक्षणमा आठ घन्टाको कार्यशाला सम्पन्न भयो । विभिन्न सत्रमा विभाजित क...
GLOCAL P.L.이 디자인한 이 워크샵은 250명의 지원자 중 28명의 석사 및 학부생들이 참여했습니다. 강연, 리더십, 감정 지능에 대한 영향력 있고 경험이 풍부한 조이 차우드리 (Joy Chaudhary) 의 훈련으로 8시간 동안 진행되었습니다. 여러 세션으로 나뉘어진 ワークショップ은 리더십의 기본 자질에 대해 학생들의 토론으로 시작되었습니다.. 이 프로그램은 리더십에 관한 기본 개념, 상호 작용 기술 등을 논의했습니다.. 그는 두 번째 세션에서 유능한 지도자로 자리매김 할 수있는 중요한 자질을 강조했습니다
ne
ko
प्रधानमन्त्री केपी शर्मा ओलीले लुट्दै हिँड्ने, बम पड्काउने जस्तो आतंककारी गतिविधिमा संलग्न विप्लव समूहसँग नडराउन आह्वान गरेका छन् । नेपाल नगरपालिका संघको स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रम ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई कानूनी कारवाही गरिने निर्णय लिएका कारण विप्लव समूहसँग नड...
총리 K.P. Sharma Oli는 약탈, 폭파와 같은 테러 활동에 관여하는 반란군에 대해 두려워하지 말라고 촉구했습니다. 네팔 지자체 연맹의 창립 기념일을 맞아 카트만두에서 열린 행사에서 연설하면서, OLI는 Netravikram Chand가 이끄는 NCP가 법적 조치를 취하기로 결정했기 때문에 모든 사람들이 반항군을 두려워하지 말라고 호소했다. 이러한 활동에 참여하는 사람은 정부가 법에 따라 조치를 취할 것입니다.
ne
ko
सन् २०१७ को सुरुवातमै दुई भारतिय सेलिब्रेटीको किताब चर्चामा छन्। अभिनेता ऋषि कपूरको 'खुल्लम खुल्ला' र करण जौहर को 'दा अनसूटेबल ब्वाय'। दुबै किताबमा लेखकहरुको निजी जीवन माथीको कथा र यथार्थ समेटेको बताइएको छ । बिमोचन कार्यक्रममा विभिन्न कलाकारहरुको उपस्थिती रहेको ले जनाएको छ। सेलिब्रेटीहरु बिच करणले शाहरुख खानसँगको सम्...
2017 년 초부터 두 명의 인도 유명 인사의 책이 화제가되었습니다. 배우 리시 카푸르의 'Khullam Khulla'와 카란 조하어의 'The Untouchable Boy'. 두 책 모두 작가의 개인 생활에 대한 이야기와 사실들을 담고 있다고 알려졌습니다. 공개 행사에 다양한 배우들이 참석했습니다. 유명인사들 사이에서 카런은 샤루크 칸과의 관계와 자신의 아버지가 되려는 욕망에 대해 솔직하게 이야기했다.
ne
ko
सिरियाको एउटा गाउँमा हेलिकोप्टरबाट गोली प्रहार गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ । आइतबार बिहानै भएको आक्रमणमा परी मृत्यु भएका सबैजना इस्लामिक स्टेट (आईएस)सँग आबद्ध लडाकू रहेको अधिकारीहरुले जनाएका छन् । सिरियाको उत्तरपश्चिमी इड्लीब प्रान्तमा घटना भएको स्थानीय सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन् । आइएस लडा...
시리아의 한 마을에 헬리콥터에서 발포된 총격으로 최소 9명이 사망했습니다. 일요일 오전 발생한 공격으로 사망한 사람들은 모두 이슬람국가 (IS) 가 소속된 전투원이라고 당국은 밝혔습니다. 시리아 북서부 이드리브 지방의 사건은 현지 언론에 보도되었습니다. 정부 당국자들은 미 공군이 이 마을을 공격했을 때 IS 전투원들이 숨어 있었다는 것을 알렸다고 말했습니다.
ne
ko
नागरिक समाजका अगुवाहरुले ओलीले संविधान र प्रजातन्त्र दुबै मिचेको आरोप लगाएका छन् । सम्पूर्ण प्रजातन्त्रवादी संघ संस्थाहरूको छाता संगठन प्रजातान्त्रिक विचार समाजको आह्वानमा शुक्रबार माइतीघर मण्डलामा भएको विरोध इलाम । दाहाल–नेपाल समूहको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा (संसद्) विघटनविरुद्ध सबै सचेत नागरिक ए...
시민 사회 지도자들은 오리가 헌법과 민주주의를 모두 훼손했다고 비난했습니다. 민주적 사상 사회 (Democratic Thought Society) 의 소속 조직인 모든 민주 연합 기관들의 패 단체인 마이티하르 만달라에서 열린 금요일의 시위. 다할-네팔 그룹의 NCP의 고위 지도자인 젤나스 카날 (Jalnath Khinal) 은 모든 의식있는 시민들이 대의회 (국회의원) 을 해산하는 것에 맞서 함께 일어설 것이라고 말했습니다.
ne
ko
मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ। यो निर्वाचनमा पनि अधिंकाश पुरानै अनुहार दोहोरिँदैछन्। युवाहरुलाई मौका नदिएको भन्दै पाका नेताहरुको आलोचना भइरहेको छ। धेरै निर्वाचन क्षेत्रमा बुढा नेताहरुलाई तन्नेरी युवायुवतीहरुले चुनौती दिइरहेका छन्। मतदाताहरु युवा खोजिरहँदा पाका नेताहरु आफैलाई तन्नेरी देखाउन खोजिरह...
4일 대의원선거와 국회의원 선거를 앞두고 있습니다. 이번 선거에서도 많은 사람들이 예전의 모습을 반복하고 있다. 젊은이들에게 기회가 주어지지 않았다는 이유로 성숙한 지도자들이 비판받고있다. 많은 선거구에서 젊은 청년들이 나이 든 지도자들에게 도전하고 있으며 유권자들이 젊은이들을 찾고있는 동안 성숙 한 지도자들은 자신을 젊어 보이려고 노력하고 있습니다..
ne
ko
सांकेतिक तस्बिर काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ। नेवा: समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रूपमा समेत प्रयोग हुने गरेको छ। जन्म मृत्युबिचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा बिदाइ गर्दा आफैँले उत्प...
카트만두 광역자치단체는 '지방음료의 브랜딩' 가능성에 대한 연구를 시작했습니다. 네바: 지역 사회는 종교, 문화 및 사회 활동을 위해 생산되는 음료가 약으로 사용되기도 합니다.
ne
ko
वर्षाले प्रभावित त्रिकोणात्मक टी–२० श्रृखला अन्तर्गत मलेसिया र नेदरल्याण्ड बिचको खेल बराबरीमा रोकिएको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको नेदरल्याण्डले १३ ओभरमा ४ विकेट गुमाएर १०७ रन बनाएका थिए । त्यसपछि वर्षाको कारणले गर्दा नेदरल्याण्डले ब्याटिङ्ग गर्ने मौका पाएन । नेदरल्याण्डका लागि ब्याटिङ्गमा बेन कुपरले सर्वाधिक ५४...
빗방울에 영향을 받은 삼각경기 T20 시리즈로, 말레이시아와 네덜란드의 경기는 무승부로 끝났다. 을 패한 네덜란드가 13오버에서 4승을 거두며 107점을 기록했다. 그 후, 비가 내렸기 때문에 네덜란드는 타는 기회를 얻지 못했다. 베인 쿠퍼가 네덜란드에서 가장 많은 54를 기록했고, 모하메드 와피크는 2개를 득점했습니다.
ne
ko
मुख भित्र हुने क्यान्सरको जटिल शल्यक्रिया पोखरामा सफलरुपमा गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पर्वत जिल्लाका ५४ वर्षे पुरुषको मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया गरेको हो । अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीका अनुसार माघ २९ गते शल्यक्रिया भएकामा फागुन ७ गते डिस्चार्ज भ...
포크라 보건 과학 연구소, 서구 지역 병원에서 54 세의 남성의 입 안암에 대한 복잡한 수술이 성공적으로 수행되었습니다. 병원 이사인 Bharat Bahadur Khatri는 마그 29 일에 수술을 받고 파곤 7 일에 퇴원했다고 말했습니다. 그는 입의 상처를 수술하고 왼쪽 손의 근육을 이식했습니다.
ne
ko
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ बस्ने वर्ष १७/१८ का युवक परिवर्तित नाम ‘नरपिचास’ लाई पक्राउ गरेको जनाएको छ। ती युवकले भायनेटको विद्युतीय संयन्त्रमा अनधिकृत रुपमा पहुँच राखी ‘डाटा ब्रेक’ गरी ‘नरपिचास’ नामको ट्वीटर ह्याण्डल लगायत फेसबुक, इन्स्टाग्राम समेतको माध्यमबाट स्क...
경찰의 중앙 수사국 (CIB) 은 17 / 18 년의 젊은 남자의 이름을 바꾼 'Narpichas'을 체포했다고 밝혔다. 그는 바이넷의 전기 장치에 무단으로 접근하여 '데이터 브레이크'를 통해 스스크립트를 공개했다. 그의 트위터 핸들, 페이스북, 인스타그램을 통해 'Narpitsas'라는 이름의 스크립트가 공개되었다.
ne
ko
नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले बागलुङ र पूर्वी रुकुमको सीमानामा पर्ने उत्तरगङ्गा जलाशययुक्त परियोजनालाई बजेटमा नसमेटिएकामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग जिज्ञासा राखे । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र ऊर्जा, जलस्...
NCP (마오주의 중앙당) 의 지도자인 데벤드라 파우델 (Devendra Paudel) 은 에너지, 수자원 및 관개부 장관인 힘바하두르 바스네이트 (Shakti Bahadur Basnet) 에게 바글롱과 동부 루 (Rukum) 에 인접한 북강저수지 프로젝트가 예산에 포함되지 않은 것에 대해 의문을 제기했습니다. 오늘 국회 회의에 참석한 그는 통신 및 정보기술, 외교 및 에너지가 포함된 청와대 기획재정안에 대한 논의에 참여했다.
ne
ko
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।
오늘 열린 히말라야 셰르파 클럽과 네팔 경찰 클럽의 경기는 무승부로 끝났다.
ne
ko
पाँचौं डिभिजन अन्तर्गत दहवनस्थित डिभिजन मुख्यालय, सुनिल स्मृती बिग्रेड र टिलास्थि ज्वारस्मृती बिग्रेडका लडाकुहरुलाई चेक बुझाउने काम सकिएको छ ।
제5사단, 다하반의 사단 본부, 수닐 스미리 부대, 틸라슈티 자바르스미르 부대의 전사들에게 수표를 전달하는 작업이 완료되었습니다.
ne
ko
प्रधानमन्त्री एवं नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ । भोली बस्ने नेकपा सचिवालय बैठकमा पार्टीभित्रको सबै विषयमा छलफल गर्न दुवै नेता तयार भएका छन् । राष्ट्रिय सभाको रिक्त रहेको एक सदस्य पदमा अर्थमन्त्री डा युवराज खतिवडा वा पार्टी उपाध्यक्ष व...
총리 겸 네팔 공산당 (Nepal Communist Party, NCP) 의장인 K.P. Sharma Oli와 P. Pushpakmal Dahal Prachanda가 만났습니다. 두 지도자는 내일의 NCC 사무국 회의에서 당 내부의 모든 문제를 논의할 준비가되어 있습니다. 국회 의원 중 한 명이 빈 자리에서 재무부 장관인 Dr. Yuvraj Khatiwada 또는 당 부회장 Vamdev Gautam Kas를 데려가는 것에 대해 논의하기로 합의했습니다.
ne
ko
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंको अभियानमा साथ दिन आएका महिलाहरूमाथि दुर्व्यवहार भएको घटनामा युवा संघको संलग्नता नरहेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले एमालेलाई बनाउन गराउने षड्यन्त्र भएको हुनसक्ने आशंका गरे । उनले भने, ‘आज बिहान एउटा भिडिओ आएपछि मैले युवा संघला...
NCP AMALE 의장 K.P. Sharma Oli는 Durga Prasayan의 캠페인에 동참한 여성들에 대한 학대 사건에 청년 연합이 관여하지 않았다고 말했습니다. 당 중앙위원회 회의에서 연설하면서 그는 A.MALE를 만들 수 있는 음모가 있을 수 있다고 우려했습니다. 그는 "오늘 아침 비디오가 나왔을 때, 나는 청소년 연합에 물었다. 청년 조합도 비디오를 보고 알았습니다.
ne
ko
बौद्ध महास्तुपा पुनर्निर्माणमा झण्डै ९ करोड घोटाला भएको खुलासा भएको छ । बौद्धनाथ क्षेत्र विकास समिति अन्र्तगत बौद्ध महास्तुपा निर्माण गर्न बढी सुन खपत भएको देखाएर रकम हिनामिना गरेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । पुनर्निर्माणका लागि चाहिने हर्मिका, त्रयोदश भुवन, छत्रको सेट र गजुरका लागि ८ कारेड २३ लाखको लागत अ...
붓다나스 지역 개발 위원회 (Buddhanath Area Development Committee) 에 의해 불교 마하스투파의 재건을 위해 금이 너무 많이 소비되었다는 것을 보여주기 위해 돈을 훔친 대검사 사무실 (Office of the Auditor General) 이 발표했다. 리모델링에 필요한 헤르미카, 트라이오드시 부반, 우산 세트 및 가쥬르에 대한 8 캐럿 23 만 달러의 비용 추산이 승인되었다. 그러나 작업이 완료 된 보고서에 따르면 5 천 평방 피트에서 3 만 4 천의 금 31 킬로그램을 포함해 17 억 달러가 소요되었다고 밝혔다.
ne
ko
समस्या धेरै छन्, सबैलाई टुङ्गो लाउनु आवश्यक छ । त्यसैले परिणामको आशा गरौँ, अहिल्यै घोषणा गर्नु उपयुक्त ठानिनँ मैले ।
많은 문제들이 있고, 모두 해결해야 합니다. 그래서 결과를 기대하면서, 지금 발표하는 것이 좋을 것 같았습니다.
ne
ko
गण्डकी प्रदेशको आर्थिक वर्ष २०७६/७७ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आगामी बर्ष देखि निर्वाचन क्षेत्र विकास कोषमा ७२ करोड बजेट विनियोजन गरेको बताए । गण्डकी प्रदेशमा प्रत्यक्ष तर्फ ३६ जना सांसदहरु रहेका छन। समानुपातिक सहित प्रदेशमा ६० जना सांसद रहेका छन्। देशका ...
다키 주의 재정년 (2076 / 77) 의 예산과 프로그램을 발표하면서, 경제 사안 및 계획 장관인 키란 구룬은 다음 해부터 선거구 개발 기금에 7억 2천만 달러의 예산이 배정되었다고 말했다. 직접적으로 36명의 국회의원이 있으며, 비례적으로 60명의 의원이 있습니다. 전국 대부분의 주가 선거권 개발 펀드에 예산을 배분했지만, 칸다키는 다음 년부터 적용됩니다.
ne
ko
प्रथम राष्ट्रपति डा.रामवरण यादवले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बसेका डा.गोविन्द केसीसँग भेट गरेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । त्रिवि शिक्षण अस्पतालमा पुगेर अनशनरत डा.केसीसँग भेट गरेका यादवले डा.केसीले जनताका आवाज उठाएको भन्दै वार्तामार्फत समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।
제1대 대통령인 라마부라르 야다브는 의료교육 개선을 요구하며 단식을 하고 있는 고빈드 케시를 만나 그의 건강상태를 파악했다.
ne
ko
भट्टराईको २०६७ फागुन २० गते मृत्यु भएको थियो। सरकारले किरिया खर्च भने २०७३ वैशाख २३ गते कांग्रेसबाट प्रधानमन्त्री बनेका तीनै जनाको किरिया खर्च दिने निर्णय गरेको थियो। सरकारले किरिया खर्चको रकम पशुपति क्षेत्र विकास कोषलाई दिने निर्णय गरेको हो। तीन जना पूर्व प्रधानमन्त्रीहरुको किरिया खर्चका लागि सरकारले ३० लाख १९ हजार ६ ...
바트라이는 2007년 8월 20일에 사망했다. 정부는 2013년 5월 23일에 의회에서 총리로 취임한 3명의 총리비용을 지불하기로 결정했습니다.
ne
ko
नवलपुर जिल्ला अदालतले १६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एकजनालाई ११ वर्ष कैद सजाय सुनाएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–९ का मोहन पुनलाई एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै सो सजाय सुनाएको जिल्ला अदालतका नायब सुब्बा सन्तोष सिग्देलले जानकारी दिए । न्यायाधीश उमेशप्रसाद लुइँ...
나발파라시 (버드가트 서귀포시) 의 중동시9의 모한 파운이 16세 소녀를 성폭행한 혐의로 11년형을 선고받았다. 판사 우메시프라사드 류엔텔의 판결에 따라 파운드에게 11년의 징역과 피해자에게 1억5천만원의 손해배상을 명령했다. 피해자는 2017년 18월 2017년에 다시 강간을 저지른 혐의를 받았고, 2077년 29일 경기도 경찰청에 등록되었다.
ne
ko
अहिलेको संघीय लोकतान्त्रिक व्यवस्था ‘नयाँ बोतलमा पुरानो रक्सी’ भनेझैँ शासन–प्रशासनमा उही पुरानो अवस्था अझै हट्न नसकेको अनुभूति सर्वत्र गर्न थालिएको छ । स्थानीय र प्रदेश तहमा कर्मचारी समायोजनको गलफती हेर्दा संघीयताको कार्यान्वयनमा कर्मचारीको मनोविज्ञान, सोच र प्रवृत्ति बाधक देखिएको पाइएको छ । अहिलेसम्म एक खर्ब लगानी भइस...
현재 연방 민주주의 체제는 '새로운 병에 오래된 와인'과 같으며, 정부-행정체제에서는 여전히 오래된 상태가 사라지지 않은 느낌이 만연해졌습니다. 지역 및 주 수준의 직원 조정 오류로 인해 연방주의의 구현에는 직원의 심리, 사고 및 경향이 방해되는 것으로 나타났습니다. 지금까지 1 억 달러의 비용이 투입되었으며 30 억의 학교가 건설 될 수 있다고 당국은 말했습니다. 이것은 모든 학생이 편리하게 학교에서 공부할 수 있는 환경을 조성하는 물리적 인프라를 구축 할 수 있다는 것을 의미합니다.
ne
ko
राजधानीमा आज आयोजित साक्षात्कारमा अध्यक्ष राणाले प्रधानमन्त्री भट्टराई पूर्ण रुपमा असफल सावित भईसकेकाले हटाउनुपर्ने बाध्यता आएको दाबी गरे । ‘औचित्य समाप्त भएको प्रधानमन्त्री पदमा बसिरहनु मुलुकका लागि उचित हुँदैन ।’ उनले भने, ‘प्रधानमन्त्रीले आफै राजीनामा दिए उपयूक्त हुन्छ । तीन दलले शान्ति प्रक्रिया निष्कर्षमा पुराया...
오늘 수도에서 열린 인터뷰에서 라나 의장은 바타라이 총리가 완전히 실패했다는 것을 증명했기 때문에 그를 해임해야한다고 주장했습니다. 그는 "국가에게 정당성이 끝난 총리직에 머무르는 것은 적절하지 않다"고 말했다. "총리가 스스로 사임하는 것은 유용하다.
ne
ko
नेपाली फुटबल टोलीको फीफा वरीयतामा सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज जारी गरेको नयाँ वरीयता अनुसार नेपालको १६८ औं स्थानमा पुगेको हो। यसअघिको वरीयतामा नेपाल १७१ औं स्थानमा रहेकोमा अहिले सुधार भएर १६८ औं स्थानमा पुगेको छ। विश्व वरीयतामा नेपाल सबैभन्दा माथि १२४ औं स्थानसम्म पुगेको छ भने पछाडि १९६ औं स्था...
네팔 축구팀의 FIFA 순위는 향상되었다. 세계 축구의 최고 기구인 FIFA가 오늘 발표한 새로운 순위에 따르면, 나팔은 168위에 올랐다. 이전 순위에서 171위로 현재 168위를 기록했다. 네발은 124위까지 올라갔고, 196위 까지 올라갔다. 최근에는 세 네이션스컵과 월드컵 및 아시안컵의 6개의 경기를 치렀다. 벨기에는 세계 랭킹에서 상위권을 유지하고 있으며, 브라질은 2위를 차지하고 있습니다.
ne
ko
उनका अनुसार विप्लवले र्‍याफ्टिङ गर्दा विभिन्न गीत गाएर रमाउँदै मजा लिएका थिए । ‘विप्लवको नेतृत्वमा स्थानीय नेताहरु पनि यहाँ आउनुभएको थियो । गर्मी छल्नकै लागि योजना बनाएर र्‍याफ्टिङ गर्न आउनुभएको रहेछ’, कँडेलले भने, ‘र्‍याफ्टिङपछि निकै रमाइलो मानेर फर्कनुभयो । ’ र्‍याफ्टिङ गर्दा आफूलाई निकै रमाइलो भएको र काठमाडौँ नजिकैक...
델은 "위플루는 야프팅을 즐겼고, 카트만 근교의 이 곳은 관광적으로 매우 중요한 곳이다"라고 말했다. 위플류와 그의 당은 관광 홍보에 중점을 두고 있으며, "국가 관광 활성화에 최선을 다할 것"이라고 말했습니다. 최근 리사이드 리조트는 야핑과 함께 지프라인과 스키링 시설을 제공하고 있습니다.
ne
ko
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई । फाइल तस्बिर सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साह र उपलब्धिमूलक रूपमा मनाउन सबैमा आव्हान गरेको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकले सो आव्हान गरेको हो । असोज २ गतेलाई सरकारले उपलब्धिमूलक र ...
교육과학기술부 장관 아쇼쿠마 라이 (Ashok Kumar Rai) 는 21일 (현지시간) 교육부에서 열린 교육의 날 행사를 기획하는 위원회의 회의에서 국가교육의 날을 열렬하게 축하할 것을 촉구했다. 교육, 과학 및 기술부장관은 2월 2일을 정부에서 성과적이고 열정적으로 축하한다고 밝혔다.
ne
ko
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ चौवन्नपुरमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृतकको सनाखत भैनसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६२६८ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको म १ ख ८२८ नम्बरको बस आपसमा ठोक्किएका थिए । दुर्घटनामा ३०...
카필라바스투의 부다보미 시의 9번 도청에서 버스와 트럭이 충돌하여 1명이 사망했고, 15명이 부상을 입었다. 이 사고는 동쪽에서 서쪽으로 향하는 5호 6268호의 트럭과 반대 방향으로 오는 1호 828호 버스가 충돌한 사고로 30대 남성이 사망했다.
ne
ko
बैतडीमा गुडिरहेको जिपबाट हामफाल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ काठमाडौं(नेस) एडभान्स अटोमोबाईल प्रा.लि.ले ‘रेनो बजेट अघि बेनिफिट’ भन्ने नयाँ अफर सार्वजनिक गरेको छ । काठमाडौे(नेस) नेपाल बंगलादेश बैंकले जेठ १० गते शुक्रबार देखि २० लाख युनिट (इकाई) ऋणपत्रको बिक्री हेटौंडा, (नेस) । मकवानप...
바이트디에서 주행 중인 지프에서 뛰어내려 한 사람이 사망했습니다. 판체스바르 시골 6 카트만두 (네스) 어드밴스 오토모바일 주식회사가 '레노 예산 전에 혜택'이라는 새로운 제안을 발표했습니다 . 카타만도 네팔 방글라데시 은행이 10 월 (현지시간) 부터 2 백만 유닛 (단위) 의 채권을 판매했다.
ne
ko
बर्दिया कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिँदा पिउने पानी, सुत्ने र शौचालयको समस्या भएको छ । पर्याप्त पानी नपाउँदा कैदीबन्दीले समस्यामा परेको गुनासो गरेका छन् ।
바르디아 교도소의 수용 인원 수를 두 배로 늘리는 것은 식수, 수면, 화장실 등의 문제를 야기하고 있다.
ne
ko
वरिष्ठ हाइकुकार धमला नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा नेपाल हाइकु सङ्घका केन्द्रीय हुन् ।
시니어 하이쿠카르 다말라 (Dhamla) 는 네팔 프라지아-프리스탄 (Nepal Prajña-Preshtana) 의 프래지나사바 (Prajnya Sabha) 회원이자 네폴 하이큐 협회의 중앙 위원이다.
ne
ko
प्रतिनिधिसभा सदस्यसहित धनुषामा ४८ जना कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका छन्। जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य डाक्टर सूर्यनारायण यादव कोरोना संक्रमित भएका हुन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा बालरोग विशेषज्ञ समेत रहेका प्रतिनिधिसभा सदस्य डाक्टर यादवमा कोरोना संक्रमण पुष्टि भएको हो।...
대의원 의원을 포함한 48명의 새로운 코로나바이러스 감염자가 추가되었다. 자나 사마스파티 의원인 수리아나라얀 야다브 박사는 인카푸르 광역 공중 보건 연구소에서 검사를 실시한 결과, 소아과 전문의인 의사 야드브 의원이 확진 판정을 받았습니다. 또한, Janakpurdham의 Janki Health Care에서 근무하는 한 의사를 포함한 4명의 환자가 확인되었습니다.
ne
ko
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बिहीबार विहान गरेको दोस्रो अपडेटमा सर्लाही, धनुषा, महोत्तरीमा गरी थप ५ जनामा कोरोना पुष्टि भएको बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सर्लाही धनकौल निवासी ४५ बर्षीय पुरुष, धनुषाको जनकपुर नपा र मिथिला नपा निवासी ४० बर्षीय पुरुष र २० बर्षीया महिला, महोत्तरीको जलेश्वर...
국립 공중 보건 연구소 (NPL) 는 목요일 오전 두 번째 업데이트를 통해 세라라히, 다누샤, 마호타리에서 5 명의 코로나 확진자가 추가되었다고 발표했다. 보건부의 공동 대변인인 서미르 쿠마르 아카이 (Dr Samir Kumar Aghari) 은 45 세의 서라하이 돈카울 (Sarlahi Dhankaul) 거주자, 40 살의 남녀와 20 살 된 남성 (Dhanusha's Janakpur Napa and Mithila Napa), 16 세와 35 세 (Jale Naswarpa and Balwa Napa) 의 20 세 여성 (Mahotri) 에 대해 언급했습니다.
ne
ko
प्रदेश १ प्रदेश प्रमुख परशुराम खापुङले नयाँ प्रदेश सरकार गठनको आह्वान गरेका छन्। प्रदेश प्रमुख खापुङ्गले आइतबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतका साथ सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका हुन् । उनले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश...
제1지방의 장인 파슈라마 카푼 (Parshuram Khapung) 은 새로운 주 정부를 구성할 것을 촉구했습니다. 제 1지부 장은 일요일 헌법 제168조의 2항에 따라 주 의회에서 대표하는 2개 이상의 정당의 지지로 과반수의 정부 수립을 요구했다. 그는 5월 24일 오후 5시까지의 기간을 주무총리 임용에 대한 주장을 제출할 수 있도록 했다. 93명의 의원들로 구성된 이 주회에서는 47명의 국회의원이 필요합니다.
ne
ko
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार मंगलबार दिउँसो मन्त्री सोडारीलाई बर्खास्त गरिएको हो। मन्त्री पदच्यूत भएको विषयमा प्रदेश सरकारको आधिकारिक धारणा भने सर्वजनिक गरेको छैन।केही दिन अघि मात्र मन्त्री सोडारी सवार गाडीले मसुरियामा ठक्कर दिएर एकजना घाइते भएका छन्। यो विषय विवादमा तानिएको थियो। मन्त्री सो...
소다리 장관과 내각의 사무소 소식통에 따르면 장관은 화요일 오후 해고됐습니다. 사장 사퇴에 대한 주 정부의 공식 입장은 공개되지 않았습니다.
ne
ko
२०८१ साउन ८ गते सूचनाको घर, मकालुखबर प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएकोे छ । पश्चिमी वायुको प्रभावले बिहानैदेखि देशभरको आकाशमा बाक्लो तुवालो र हुस्सु÷कुइरो लागेकाले कतिपय विमानस्थलको उडान प्रभावित भएको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित भएको छ भने अन्त...
2081년 6월 8일 정보의 집, 마칼루카바르 악천후로 인해 국내의 항공편이 정상적으로 영향을 받았습니다. 서쪽 바람의 영향으로 오전부터 전국의 하늘에는 두꺼운 안개와 빗방울이 발생하여 일부 공항의 비행이 중단되었습니다. 트리부반 국제공항에서 출발하는 국내 비행은 일반적으로 중단되었지만 국제 항공은 정기적으로 운영되고 있습니다. 공항 총괄 관리자 부라프라사드 구라가이 (Bolaprasad Guragai) 에 따르면, 특히 국가의 동쪽 타라이 베그 (Veg) 공항에서 비행에 영향을 미쳤습니다. 현재 비라탄가르, 장크푸르 (Janakpur) 및 시마라 (Simmara) ...
ne
ko
एजेन्सी- कोरोना भाइरसको महामारीका कारण विश्वका ६ करोड भन्दा बढी मानिस गरिबीको रेखा मुनी पुग्ने चेतावनी दिइएको छ। विश्व बैंकका अधयक्ष डेभिड मालपासले यस महामारीले विश्वको अर्थव्यवस्थालाई ठूलो धक्का दिएको भन्दै करोडौँ मानिस गरिबीको रेखामुनी पुग्ने चेतावनी दिएका हुन्। मालपासले अर्थ व्यवस्थामा यसले पार्ने प्रभाव एक दशकसम्म ...
코로나바이러스 전염병으로 인해 600만 명이 넘는 사람들이 빈곤선 아래로 떨어질 것이라고 경고했습니다. 세계은행 총재인 데이비드 말패스 (David Malpass) 는 이 감염병이 세계 경제에 큰 충격을 주면서 수백만의 사람들이 가난에 빠질 것이라는 경고를 내놓았습니다.
ne
ko
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले १९.४ ओभरमा १३८ रन बनाउँदा अलआउट भयो। पोखराका लागि ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरे। शेखले ३९ बलमा ४ चौका र २ छक्का हाने। सिद्धान्त लोहनीले २९ र प्रतिश जिसीले २८ रन थपे। अमिर हम्जाले २९ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्...
키르티푸르의 트리비 크리켓 경기장에서 장크푸르는 토스를 승리하여 필딩을 선택하자 포크라 (Pokhara) 가 19.4 오버에 138을 득점하며 탈락했다. 포크라의 선발 투수 아시프 셰이크 (Ashif Sheikh) 는 반승을 거두었다.
ne
ko
ललितपुर महानगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदबारले विजय भएका छन । नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६४२ मतका साथ प्रमुख पदमा विजयी भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले जानकारी दिए । महर्जनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ...
라이트푸르 광역자치단체의 시장과 부시장직 모두 네팔 의회 후보에 의해 승리했다. 나폴리 의회 시장 후보인 치리바부 마허르진은 24만 642표로 당선되었다고 최고 선거관리인 발크리슈나 다바디 (Balkrishna Davadi) 는 밝혔다. 마헤르진의 가장 가까운 경쟁자인 NECPA의 해리크리스나 비얀자카르 (Harikrishna Byjankar) 가 24,000316표를 얻었다.
ne
ko
सोमबार रातिदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ। नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल १ सय ९ र डिजेल तथा मट्टीतेल ९७ रुपैयाँ पुगेको छ ।
월요일 밤부터 적용되는 연료 가격 인상은 가솔린, 디젤 및 지연유의 1 리터당 2 푼으로 증가했습니다.
ne
ko
सरकारका तर्फबाट जयराम यादव र एमालेको तर्फबाट हिक्मतकुमार कार्कीबीच यस्तो सहमति भएको हो । प्रदेशको स्वास्थ्य मन्त्रालयमा भएको छलफलबाट उक्त सहमति भएको प्रदेश १ का स्वास्थ्यमन्त्री समेत रहेका संयोजक यादवले जानकारी दिए ।
정부를 대표하는 제이람 야다브 (Jayaram Yadav) 와 EMALE (Emale) 를 대표한 히크마트 쿠마르 카키 (Hikmat Kumar Karki) 가 협약을 체결했다.
ne
ko
त्यसको अर्को बिहान किड्रनले आई जस्ट वान लिभ बोलको गीत गाएर इन्स्टाग्राममा पोस्ट गरेका थिए। उक्त गीत किड्रनकी आमा जोनेटा ब्रायन्टले रचना गरेकी हुन्। ज्याक्सनभिला फ्लोरिडाका किड्रनले गाएको सो गीत प्रहरी ज्यादती तथा रंगभेद विरोधी प्रदर्शनको प्रमुख गीत बनेको छ। वार्नरले जुनटिन अर्थात् जुन १९ को अवसर पारेर गीत सार्वजनिक गर...
다음 날 아침, 키드런은 Instagram에 "I Just Wanna Live"을 노래하며 포스팅했다. 그의 어머니 조네타 브라이언트가 작곡한 이 노래는 잭슨빌, 플로리다의 경찰 폭압과 인종차별 반대 시위의 주요 노래로 자리 잡았다. 워너는 6월 19일을 기념하여 노래를 발표했습니다. 6 월 19일은 미국에서 수세기 동안의 노예제도가 끝난 날입니다.
ne
ko
कैलालीको मालाखेती अस्पतालले स्वास्थ्य सेवामा सुधार गरेको छ । प्राथमिक सवास्थ्य चौकीबाट अस्पतालमा स्तरोन्नति भएको ९ वर्ष पुग्दासम्म मालाखेती अस्पताल स्वास्थ्य केन्द्रकै सेवामा सिमित थियो ।
카일라리의 말라케티 병원 (Malakheti Hospital) 은 의료서비스를 개선했습니다. 9 년 전까지, 말라 케티 병원은 의료 센터에 국한되어 있었고, 1차 보건소에서 병원으로 승격되었습니다.
ne
ko
मधेश प्रदेशमा पुगेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंमा भएको राप्रपाको प्रदर्शनमा दमन गर्न सुरक्षा निकायलाई निर्देशन नदिएको बताएका छन् । जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन सत्रमा बोल्दै उनले सुरक्षा निकायलाई दमन गर्न निर्देशन नदिएको दाबी गरे ।
카트만두에서 열린 라파파의 시위를 진압하기 위해 보안 기관이 지시되지 않았다고 Madhesh Pradesh에 도착한 하무부 장관 Ravi Lamichhane는 말했습니다.
ne
ko
विश्व बजारमा सार्वजनिक हुनुअघि पोको एफ४ फाइभजी भारतमा आज जुन २३ मा सार्वजनिक गर्न लागिएको हो। सार्वजनिक कार्यक्रम स्थानीय समय अनुसार साँझ ५ः३० मा शुरु हुने र यसलाई यूट्युब, फेसबुक तथा ट्विटरमा लाइभस्ट्रिम गरिने गिज्मोचाइनाले उल्लेख गरेको छ। हालसम्म बाहिर आएका चर्चा अनुसार पोको एक्स४जीटी यसअघि बजारमा उपलब्ध रेडमी नोट १...
세계 시장에 공개되기 전에 포코 F4 5G는 6월 23일 인도에서 공개될 예정입니다. 공개 행사는 현지 시간으로 오후 5시 30분에 시작되며 유튜브, 페이스북 및 트위터에서 라이브 스트리밍 될 것이라고 지즈모차이나 (GizmoChina) 는 언급했습니다.
ne
ko
२४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले दोस्रो ओभरमा ओपनर डेविट वार्नरलाई गुमाएको हो। मोहम्मद शामीको बलमा विराट कोहलीले वार्नरलाई क्याच आउट गरे। पहिलो ओभरमै १५ रन बनाएको अस्ट्रेलियाले आक्रमक सुरुवात गरेको थियो। तर भरपर्दा ब्याटर ७ रनमै पेबेलियन फर्किएका छन्। अहिले मार्स र हेड क्रिजमा छन्। यसअघि गुज्रातको नरेन्द्र मोदी ...
오스트레일리아는 241의 목표에 따라 두 번째 오버에서 선발 투수 데이비드 워너를 잃었습니다. 모하메드 샤미의 공으로 비라트 코흐리가 워너는 캐치 아웃했습니다.
ne
ko
दार्चुलामा जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका –६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको जीप दुर्घटना भएको हो । गोकुलेश्वरबाट खलंगाका लागि छुटेको से १ ज ५५१ नम्बरको जीप उल्लानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्...
다르추라에서 발생한 지프 사고로 5명이 현장에서 사망했으며 6명이 부상을 입었다. 이 사고는 고쿠레슈바르에서 칼랑가로 향하던 6번 울라니 시의 구로에서 발생했다. 군 경찰국 (District Police Office) 에 따르면, 지프는 도로에서 약 250 미터 아래로 떨어졌다. 사망 시기는 알려지지 않았다.
ne
ko
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उनीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । मन्त्रिपरिषद्को गएको असोज २९ गते बसेको बैठकले बोर्ड सदस्यमा हर...
국가스포츠위원회 (RAKEP) 의 새로 선임된 이사들은 직무와 비밀의 맹세를 하고 있습니다. 월요일 국가 스포츠 위원회 사무실에서 열린 행사에서 청소년 및 스포츠 장관인 जगत바하두르 비스바카르마 (Jatba Bahadur Vishwakarma) 가 그들에게 직위와 비밀을 맹세했습니다. 지난 29일 (현지시간) 열린 내각 회의는 해리 카드카 (Hari Khadka), 만데브 하자라 (Mandev Hazara), 퍼레인드라 비크람 라케 (Pareendra Lakhe), 라게시 구롱 (Rajesh Gurung), 모하메드 사기르 셰키르 (Muhammad Sagir She...
ne
ko
गत आर्थिक वर्षको बक्यौता दावी भुक्तानीमध्ये करिब ७० प्रतिशत चालु आवको ६ महिनामै गर्न सफल भएको कम्पनीले जनाएको छ । कम्पनीले २०७८ असारसम्म बाँकी दावीहरु मध्ये आर्थिक वर्ष २०७८÷-७९ को ६ महिनामा करिब ७० प्रतिशत दावी भुक्तानी गरेको हो । आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा मोटर बीमामा ३३ करोड, इन्जिनियरिङ बीमामा ३.२५ करो...
지난 회계연도의 약 70%의 청구권 지급은 현재 6개월 만에 완료되었다고 회사 측은 밝혔다. 회사는 2017년 1월까지의 나머지 청구권의 70%를 7월 6일에 완료했다. 회사측은 모터 보험에 33억, 엔지니어링 보험에서 3.25억 , 농업 보험으로 약 30억의 보험, 보험 재산에 100만, 해양 보험의 약 20 만, 다양한 보험을 통해 약 70 만의 60억을 지급했다고 전했다. 회사가 적시에 청구권을 지불한 결과 고객의 신뢰를 얻으며 사업에서 지난 6 개월 동안 18%의 성장을 달성했습니다. 또한 회사는 15 퍼센트의 보너스를 제공하여 부유한 주식을 제공 할 것입니다...
ne
ko
गलकोट नगरपालिका–७ मल्मका ४१ वर्षीय गङ्गा थापाको जापानमा निधन भएको छ । कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको गैरआवासीय नेपाली सङ्घ जापानका सदस्य शिबु थापाले जानकारी दिए । दुई साताअघि रेष्टुराँमा काम गरिरहेका बेला एक्कासी बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।...
갈코트 시 7 마름 (Malm) 의 41 세의 가 타파 (Ganga Thapa) 가 일본에서 사망했습니다. 그는 일본 신주쿠 (Shinjuku) 에 있는 병원에서 치료를 받던 중 월요일 사망했다. 2 주 전에 식당에서 일하던 중 혼수상태로 쓰러져 병원에 입원했다고 비국민 네팔 연맹 (Non-Resident Nepali Union) 일본 소속 시부 타 파 (Shibu Thap) 는 밝혔다.
ne
ko
अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिको दैनिक कोरोना परीक्षण गर्न थालिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उपराष्ट्रपति माइक पेन्सका सहयोगीलाई कोरोना पोजिटिभ भएको पाइएपछि दुवैको दैनिक परीक्षण थालिएको हो। उपराष्ट्रपति माइक पेन्सका एक सहयोगीलाई कोरोना पोजेटिभ पाइएको छ। प्रेस सेक्रेटरी केटी मिलरलाई संक्रमण भएको पाइएको हो। य...
도널드 트럼프 대통령과 마이크 펜스 부통령의 동료가 코로나바이러스에 감염된 것으로 확인된 후, 두 사람의 일상적인 검사가 시작되었습니다. 김정은 위원장, 김대중 대통령의 비서실장이, 케이티 밀러 (Katie Miller) 가 감염됐습니다. 앞서 백악관 직원 중 한 명이 양성 판정을 받았습니다.
ne
ko
उपमहानगरले शुक्रबार एक सूचना जारी गर्दै ११ गते सार्वजनिक बिदा दिने जानकारी दिएकाे हाे । उपमहानगरकाे एक सूचना अनुसार नगर प्रमुखस्तरीय निर्णयाअनुसार कार्तिके पूर्णिमा (बराहक्षेत्र मेला) को अवसरमा स्थानीय बिदा दिन लागेको हाे । अत्यावश्यक सेवा बाहेक नगर कार्यापालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था/कार्य...
서귀포시는 금요일에 11일 공휴일을 발표했다. 시의 의사결정에 따라 카르티케 푸르니마 (Barah Kshetra Mela) 를 기념하기 위해 지역 휴가를 실시했다고 전했습니다.
ne
ko
काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले शुक्रबार बालकुमारीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको अगुवाइमा आयोजना भएको उक्त स्वास्थ्य शिविरमा ५३० जना बिरामीको निःशुल्क उपचार भएको हो । केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले उक्त शिविर नेपाल...
카트만두 메디컬 칼리지 퍼블릭 리미티드 (KMC) 의 건강팀은 금요일에 발쿠마리에서 무료 건강 캠프를 개최했습니다. 네팔 의회의 의원 인 Sunil Kumar Sharma 박사가 주관하는 건강캠프에서 530 명의 환자가 무료로 치료를 받았습니다. KMC의 총 관리자 인 Narayan Prasad Dahal는 네갈 학생 연합이 국립 정보 기술 대학 (NCIT) 현장에서 캠프를 개최했다고 말했습니다.
ne
ko
शनिवार नियुक्त भएका मन्त्रीहरू कृष्णा केसी र सरोज थापालाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन् । केसीलाई सहरी विकास मन्त्रालय र थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । केसी बाँके क्षेत्र नम्बर १ बाट माओवादीको तर्फबाट र थापा प्युठान प्रदेशसभा २ मा कांग्रेसको तर्फबाट विजयी भए...
토요일에 임명된 장관들인 크리슈나 케이시와 사로즈 타파는 오늘 주부인 아미크 셰르찬에 의해 취임했다. KC는 도시개발부, THAPA는 산업 및 교통수단부 장관을 맡았다.
ne
ko
 संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउन गठबन्धन आवश्यक भएको भन्दै उनले गठबन्धलाई दुई तहकै निर्वाचनसम्मै लगिने बताए । तनहुँको व्यास नगरपालिको विजय र्‍यालीपछि सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायित्व दिएर मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन गठबन्धन अनिवार्य रहेको तर्क ग...
헌법과 국가를 지키고 풍요로운 네팔을 만들기 위해 동맹이 필요하다고 말하면서 그는 동맹을 두 단계의 선거에 이르게 할 것이라고 말했다. 타나호의 비아스 시의 승리에 따라 집회에서 연설하면서, 고위 지도자 파우델은 정치와 현 체제를 안정시키고 나라를 발전과 번영의 길로 이끄는 데 연합이 필수적이라고 주장했다.
ne
ko
ताप्लेजुङमा एकै टोलमा ५८ जनाको पीसीआर परीक्षण गर्दा ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । फुङलिङ बजारको तोक्मेक्षेत्रका एकै टोलका ४८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिइन् । योसहित फुङलिङ नगरपालिकामा सक्रिय संक्रमितको संख्या १ सय ६ पुगेको छ । परीक...
타플레에서 58명의 PCR 검사를 통해 48명이 코로나바이러스에 감염된 것으로 확인되었다. 푸링 시장의 토크메 지역에서 48명의 감염자가 발견되었다고 보건소 태플리의 공중보건 담당자 Pratima Khareel는 말했다. 또한, 푸 ?? 링 시의 활성 사례는 166명으로 증가했다. 검사가 된 사람들의 82%가 감염되었기 때문에 지역 주민들은 공포에 빠졌습니다.
ne
ko
वीरगन्जको श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय सहितका तीन वटा विद्यालयमा आइतबार मेयर राजेशमान सिंहले छड्के अनुगमन गर्दा उक्त विद्यालयका २४ जना शिक्षक कारबाहीमा परेका हुन्। अनुगमनका क्रममा उक्त विद्यालयका प्रधानाध्यापकसहित २४ जना शिक्षक विद्यालय समयमा अनुपस्थित देखिएकाले उनीहरूलाई कारबाही स्वरूप महा...
비르간즈의 스리푸르에 있는 네팔 국립 대학교 중학교를 포함한 3개의 학교에서 24명의 교사들이 수색당했다. 수습 과정에서 학교의 교장과 함께 24 명의 교사가 학교 시간에 부재한 것으로 드러났기 때문에, 그들은 대도시 교육청에 의해 설명이 요구되었다. 학교 교장의 안일 월 버나와를 비롯한 24 명 교사를 찾아냈을 때, 그들이 설명을 요구했다고 교육부 장인 Arvindlal Karna가 알렸다. 일부 교사는 학교를 물리적으로 만났음에도 불구하고 그들이 참석하지 않았다는 것에 대해 설명을 요청했습니다.
ne
ko
सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी झापा अर्जुनधारा नगरपालिका–५ बस्ने ६५ वर्षीय उदय पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ। झापा जिल्ला अदालतको २०६० माघ २१ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष कैद र ५० रुपैयाँ जरिवाना ठहर भइ फरार रहेका उनलाई सर्वोच्च अदालत निर्देशानालयद्वारा गठित फैसला कार्या...
정부 봉쇄 사건의 도주 피고인 우다이 파라주리 (65세) 가 경찰에 체포되었다. 그는 자파 군 법원의 2060년 5월 21일 판결에 의해 1년 이하의 징역과 벌금 50달러를 선고받았으며, 수원지방법원 (Supreme Court Directorate) 에 의해 설치된 집행 경찰이 그를 체포했다.
ne
ko
उनको पहिलो उपन्यास असोज ५ गते काठमाडौंको पर्यटन बोर्डको हलमा एक समारोहका बिच सार्वजनिक हुदै छ । वराङगना नाम राखिएको सोविताको सो उपन्यास बुलबुल पब्लिकेशनले बजारमा ल्याउन लागेको हो । उपन्यासको कभर पेज सार्वजनिक भएपछी सबैतिरबाट आफुलार्इ सकारात्मक प्रतिकृया आएको बताउने लेखिका सोविताले सुक्रबार आफ्नो उपन्यास वराङनाको भिडिय...
그녀의 첫 번째 소설은 5 월 5 일 카트만두의 관광 위원회의 홀에서 열리는 행사에서 공개됩니다. 소비타의 소설 '바랑가나'는 '버블풀 퍼블리케이션'에 의해 출시 될 예정입니다. 소설의 커버 페이지가 공개 된 후, 모든 곳에서 긍정적인 반응을 얻었다고 말하는 작가는, 금요일에 그녀의 소설 Varanganna의 비디오 프로모를 공개했습니다. 그녀는 3 년 동안 쓰여진 Sovita의 Varangana의 홍보에 등장했다.
ne
ko
संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरुलाई नेपालमा लगानीका अवसरहरुबाट लाभ लिएर लगानी बढाउन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गर्नुभएको छ ।
네팔 산업 상공회의장 장드라 프라사드 다칼 (Chandra Prasad Dhakal) 은 UAE의 투자자들에게 네폴에서의 투자 기회를 활용하여 투자를 확대할 것을 촉구했습니다.
ne
ko
अनुराग कश्यप फिल्म निर्माता हुन् । उनले बनाएको फिल्ममध्ये ‘ग्याङ्ग्स अफ वासेपुर’ निकै चर्चित छ । उनी सोसल मिडियामा निकै सक्रिय छन् । हालै उनले एक ट्वीट गरेर नरेन्द्र मोदीलाई पुनः प्रधानमन्त्री चुनिएकोमा बधाई दिए । साथै उनले आफ्नी छोरीलाई भारतीय जनता पार्टी (भाजपा) का समर्थकबाट बलात्कारको धम्की आइरहेको पनि जानकारी दिएक...
Anurag Kashyap는 영화 제작자입니다. 그의 영화 Gangs of Wasseypur가 유명합니다. 그는 소셜 미디어에서 매우 활동적입니다. 최근 그는 트윗을 통해 Narendra Modi가 다시 총리로 당선 된 것을 축하했습니다. 또한 그는 그의 딸이 BJP의 지지자로부터 강간 위협을 받고 있다는 것을 알았습니다.
ne
ko
दाङमा हथौड़ा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बबै गाउँपालिका १ माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ । बारा । बारामा मंसिर ४ गते हुने निर्वाचनकाे स्थिर समय (मौन अवधि)मा आचारसंहिताविपरीत उम्मेदवारहरूको घरदैलो भएको काठमाडौं । एनसेलका ग्राहकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका बेलाम...
바바이 마을 1 마오주의 센터와 EMALE 활동가들 사이에 충돌이 일어났다. 바라마 성 4 월 선거 (침묵 기간) 에서 윤리 규정을 위반한 후보들의 집들이 있었다. 앙셀의 고객은 대의원 및 주 의원 선거 기간 동안 데이터 및 음성 카트만두. 네팔 광고 서비스 업체 아우터리치 'South Asia Independent Agency of the Year 2022'의 카테몬드.
ne
ko
चैत, वैशाख र जेठमा मात्रै यसले अण्डा पार्ने भएकाले अण्डा र पोथी कालिज बिक्री नगरिएको र यसको संख्या बढाएर दुई लाखसम्म पुर्‍याउने लक्ष्य रहेको उद्यमी अधिकारी उल्लेख गरे। अहिले शुरुवातको अवस्था रहेको र अबको दुई वर्षपछि मात्रै व्यवसायबाट नाफा हुने विश्वास छ। रासस
채트, 웨이사크, 제트 지역에서만 알을 낳기 때문에 알과 포티 칼리지는 판매되지 않았으며, 2만 명으로 늘리는 것을 목표로 하고 있다고 기업 관계자는 언급했다. 현재 초기 단계이며 2년 후에 비로소 사업에서 수익을 올릴 것으로 기대된다.
ne
ko
कोभिड–१९का कारण रोजगारी गुमाई भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सडक पेटीमा बस्न बाध्य मानिसहरुलाई ब्लाङ्केट वितरण गरेको छ । शनिवार थापाथली स्थित प्रसूति गृह पछाडि खाना खान आएका मानिसहरुलाई हाम्रो टीम नेपालले न्यानो ब्लाङ्केट वितरण गरेको हो । जाडो समयमा न्यानो कपडाको आवस्यकता पर्नेहरुको स...
코로나19로 인해 일자리를 잃어 굶주린 사람들에게 음식을 공급하고 있는 우리 팀 네팔은 길거리에 앉아있는 사람들에게 담요를 배포했습니다. 토요일, 우리 팀은 타파틀리 출산원 뒤에서 식사를 위해 온 사람들을 위해 따뜻하게 헝을 배웠습니다.
ne
ko
जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा पहिरोले पाँच घर पुरिएका हुन्। घरमाथिबाट पहिरो खस्दा ६८ वर्षीय हरिकृष्ण शर्मा बेपत्ता भएको वडा अध्यक्ष भुपेन्द्र थापाले बताए । घर पुरिए पनि परिवारका अन्य चारजना भने भागेर ज्यान जोगाउन सफल भएका छन् । पहिरोले स्थानीय पवित्रा देवी शर्मा, इन्द्रदेवी शर्मा, रत्न बहादुर क्षत्री र ...
제이미니 시 1 쿠시미세라에 있는 토니보트 (Tunibot) 에서 지진으로 5개의 집이 파괴되었다. 68 세의 하리 크리슈나 (Harikrishna) 샬라마 (Sharma) 가 집 지붕에서 추락했을 때 실종되었다고 구단장 부펜드라 타파 (Bhupendra Thapa) 는 말했다. 집이 무너졌지만 다른 4 명의 가족들은 도망쳐서 목숨을 구했다.
ne
ko
वि.सं.२०७९ वैशाख २५ आइतवार सेन्चुरी कमर्शियल बैंकको ऋणपत्रका लागि आवेदन दिने म्याद थप गरिएको छ । बैंकले बैशाख २१ गतेदेखि निष्काशन गरेको ऋणपत्रका लागि पर्याप्त आवेदन नपरेपछि जेठ ४ गतेसम्म आवेदन दिने म्याद थप गरिएको हो । बैंकले १ हजार अंकित दरका २२ लाख कित्ताले हुन आउने २ अर्ब २० करोड बराबरको ऋणपत्र निष्काशन गरेको हो । ज...
2009년 5월 25일 일요일 센추리 커머셜 은행의 채권 신청 기간이 연장되었습니다. 은행이 21일부터 발급 한 채권의 신청이 충분하지 않아서 4월 4일까지 신청을 할 수 있습니다. 뱅크는 1천 개의 표기 된 비율로 22만 개의 채권을 발행하여 22억 2천만 달러에 해당합니다. 그 중 13만 25만 개 중 20만 개가 개인이 투자하거나 8만 80개를 일반인에게 판매하는 은행입니다.
ne
ko
२०८१ साउन ८ मंगलबार क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । लामिछाने विरुद्धको मुद्दा न्यायाधीश हरि प्रसाद फुयालको इजलासमा परेको छ । जबरजस्ती करणीको मुद्दा खेपेका लामिछानेलाई २० लाख रुपै...
2081년 6월 8일 (현지시간) 미국 대법원 (Supreme Court) 에서 법무법인 대검찰청 (Attorney General's Office) 이 제기한 청원심판소에서 파탄의 구석구석 판결을 취소하라는 청원이 제기됐습니다. 파판은 해리 프라사드 푸아알 (Harry Prasad Fuyal) 판사에게 맡겨져 있습니다. 28일 법원에서는 강제징용 혐의로 기소된 라미차네 (Lamichane) 가 20만불 (약 2천만원) 의 보석으로 풀려날 것을 명령했습니다.
ne
ko
अस्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्स नेपालको दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आइपुगेका छन् । सहायक विदेशमन्त्री वाट्सको भ्रमणका क्रममा नेपाल र अस्ट्रेलियाबीचको निकट सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सहायकमन्त्री वाट्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष...
오스트레일리아 외무장관 팀 왓츠 (Tim Watts) 가 2일간 네팔을 방문하고 있다. 이번 방문 기간에는 호주-네팔의 긴밀한 관계와 협력에 대해 논의할 예정이라고 청와대 관계자는 밝혔다. 와츠는 총리 푸슈파크말 다할 프란드 (Pushpakmal Dahal Prachand) 와 국무부 장관 N.P. 사우드와 예의를 표할 계획이다. 나팔에서 훔쳐온 라트네슈바르 사원 (Ratneshwar Temple) 의 퉁달아트 갤러리 (Tundala Art Gallery) 는 뉴사우스웨일즈 (New South Wales) 에 반환될 예정이다.
ne
ko
नेपाल उद्योग तथा व्यवसायी महासंघले सरकारले व्यवसायीहरुका माग सम्बोधन गरी व्यवसायिक वातावरण नबनाए चरणवद्ध काठमाडौं। कसुर प्रमाणित नभई उद्योगी व्यवसायीलाई थुन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने मोरङका उद्योगी व्यवसायीले माग गरेका छन् आन्तरिक उत्पादन वृद्धि गरी बढ्दो व्यापार घाटा कम गर्ने र बढीभन्दा बढी रोजगारी सिर्जना गरी...
네팔 산업 및 사업자 협회는 정부가 사업자들의 요구에 부응하여 사업 환경을 조성해야 한다고 촉구했다. 모랑의 사업가들은 내수 생산을 높여서 증가하는 무역 적자를 줄이고 더 많은 일자리를 창출할 것을 요구했습니다. 이집트에 대한 나팔 대사 수시락마르 람살 (Sushil Kumar Lamsal) 은 특유의 지리적 위치, 풍부한 자연 자원 및 기술력을 갖춘 젊은 나폴리 대표단을 이끌고 총리 푸시파크 다말할 (Pushpak Dahal Prandch) 이 인도에 4 일간의 공식 방문을 하고 있습니다.
ne
ko
काठमाडौंमा ५११ सहित उपत्यकामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ५११ , भक्तपुरका ६३ र ललितपुरका ७३ जनामा कोरोना संक्रमण पुष्ट...
카트만두에서 511명과 함께 647명이 추가로 코로나바이러스에 감염된 것으로 확인됐다. 보건복지부 관계자는 4일 발표한 자료에 따르면, 가트몬두 계곡에서 647명이 확진 판정을 받았다고 밝혔습니다.
ne
ko
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सरकारमा आफ्नाे पार्टीले सम्मानजनक स्थान बनाएर सहभागी हुने बताएका छन् ।  कार्यकर्ता प्रशिक्षणका लागि पाँचथर पुगेर खनालले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै तीनवटा मन्त्रालय आफ्नाे पार्टीले पाउनुपर्ने बताए । ‘संघीय सरकारमा हामीलाई तीन मन्त्रालय दिनुपर्छ । अब हुने तीन ठाउँको उपन...
NCP 통합 사회주의의 지도자인 젤나스 카날 (Jalnath Khanal) 은 정부에 자신의 정당이 존경스러운 자리를 차지하여 참여할 것이라고 말했습니다. 노동자 훈련의 5 단계에 도달한 후, 칸알은 언론인들과 대화하면서 세 개의 장관을 당에게 주어야한다고 말했다. "연방 정부에서 우리에게 세 가지 장관이 주어져야합니다.
ne
ko