input_original_text
stringlengths
2
1.02k
output_translation_correct_text
stringlengths
2
1.02k
input_language_code
stringclasses
2 values
output_language_code
stringclasses
2 values
अस्वस्थ भएपछि उपचारका लागि भारत लगिएका राष्ट्रपति रामचन्द्र पौडेलको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस एम्स अस्पतालमा उपचार सुरु भएको छ । पौडेललाई बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा...
건강이 좋지 않아 치료를 받기 위해 인도로 이송 된 대통령 라마 드라 파우델은 뉴 델리의 아일 인디아 인스티튜트 오브 메디컬 사이언스 (AIIMS) 의 병원에서 치료를 받고 있습니다. 파울레는 수요일 오전 스리 에어의 에어 앰런스로 인도에 옮겨졌습니다.
ne
ko
अर्थ सरोकार अनलाइनको सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले आफू पदमा आएको पहिलो दिनदेखि उक्त विधेयक निर्माणमा लागेको जनाउँदै अर्थ मन्त्रालय र कानून मन्त्रालय हुँदै विधेयक आगामी साता क्याबिनेटमा जाने जानकारी दिए । उनले ढुङ्गा–गिट्टी तथा फोहरमैला व्यवस्थापनसम्बन्धी बेग्ला–बेग्लै विधेयक पनि ल्याउने तयारी भएक...
경제안전 온라인 7주년을 기념하는 행사에서 그는 자신이 취임 첫날부터 이 법안을 만들려고 했다고 말했고, 법무부와 기획재정부로 이어지는 법안이 다음 주 내각에 전달될 것이라고 밝혔다.
ne
ko
पछिल्लाे २४ घण्टामा २० हजार ५६० आरटी पीसीआर तथा एन्टिजेन परीक्षणमा ५ हजार ८७ जना नयाँ संक्रमित थपिएका छन् । ४ हजार २०५ जना पीसीआर परीक्षणबाट र ८८३ जना एन्टिजेन परीक्षणमा पुष्टि भएका हुन् । यो सँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १८ हजार २३५ पुगेको छ । २४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन् भने ३०६ जना निको भएर ड...
지난 24시간 동안 20,560 RT PCR 및 항원 검사를 통해 5천87명의 신규 확진자가 발생했으며, 4,205명이 PCr 검사로 확인되었으며, 883명이 항원을 검사하여 확인되었습니다. 또한, 전국적으로 코로나바이러스 감염자 수는 18,235명으로 증가했습니다.
ne
ko
नेपाली कांग्रेसका सांसद् बद्री पाण्डेले गृहमन्त्री रवि लामिछानेले सदनमा बर्बराएको आरोप लगाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सहमहामन्त्रीसमेत रहेका पाण्डेले कराेडौं मानिसलाई बरालेको पनि बताए ।  यही जेठ ६ गते बसेकाे प्रतिनिसभा बैठकमा गृहमन्त्री लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ दिएका थिए । “हामीलाई थ...
네팔 의회 의원인 바드리 판데 (Badri Pande) 는 내무부 장관인 라비 라미샤네 (Ravi Lamichane) 가 국회에서 폭력을 행사했다고 비난했다. 화요일의 국회의원 회의에서, 의회 총리였던 팬데는 수백 명의 사람들을 폭행했다고 말했다.
ne
ko
परराष्ट्रमन्त्री खड्काले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेपालको द्वन्द्वकालीन मुद्दा समाधान उन्मुख रहेको बताएपछि द्वन्द्वपीडितहरुले ललितपुरको पुल्चोकस्थित राष्ट्रसंघको कार्यालयमार्फत महासचिवलाई पत्र पठाएका हुन् । द्वन्द्वपीडित सुमन अधिकारीले आफूहरुले आफ्ना माग र चासोबारे राष्ट्रसंघका महासचिवलाई जानकारी गराउँदै ध...
외무장관 카드카가 유엔 총회에 연설하면서 네팔이 분쟁 문제를 해결하려는 입장을 밝혔을 때, 분쟁 피해자들은 라이트푸르의 Pulchok에 있는 유엔 사무소를 통해 UN 사무총장에게 편지를 보냈습니다.
ne
ko
यसैबीच तीमध्ये ३ करोड ५५ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३७ हजार ११३ जनको मृत्यु भएको छ । अमोरिकामा ९९ लाख ७१ हजार ६५१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार ३९७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएक...
그 중 355 만 명이 넘는 사람들이 코로나 바이러스로부터 자유로워졌습니다. 미국은 가장 큰 영향을 받은 국가이며, 2,37,113 명의 사망자가 발생했습니다. 아메리카에는 99,71,651 명의 감염자가있었습니다. 미국 다음으로는 브라질에서 1,623,397 명이 사망했으며, 56,64,115 명의 환자가 있었습니다.
ne
ko
निजगढ विमानस्थल बन्‍नुपर्छ भन्दै वकालत गरिरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्वार्थका आधारमा विमानस्थल बन्‍न नहुने तर्क गरेका छन्। प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा उनले यस्तो बताएका हुन्। अध्यक्ष नेपालले भने, 'अहिले धेरै विमानस्थल गौचरन भएका...
니즈가드 공항이 만들어져야 한다고 주장하는 NCP 통합 사회당 의장 마드브 쿠마르 네팔은 정치적 이해관계를 바탕으로 공항을 만들어서는 안된다고 주장했습니다. 대표회의 국제 관계 및 관광위원회의 화요일의 회의에서 그는 이렇게 말했습니다. "현재 많은 공항들이 운영되지 않고 있습니다. 모든 공항은 운영될 수 없습니다.
ne
ko
देशभर १ लाख १५ हजार म्यादी प्रहरीलाई तालिम दिएर निर्वाचन सुरक्षामा परिचालन गरिएको केन्दीय प्रहरी प्र्रवक्ता (डीआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए । म्यादी प्रहरीले असोज ३० बाट नियुक्तिपत्र लिएका हुन् । सुरक्षासम्बन्धी करिब एक साताको तामिल पुरा गरेका म्यादी प्रहरीहरु ४० कार्यदिन निर्वाचन सुरक्षामा खटिने छन् । मंसिर...
전국적으로 1만15000명의 임시경찰을 훈련시켜 선거보호에 투입한 켄디안 경찰 대변인 (DIG) 테크 프라사드 라이는 라토파티에게 말했다. 디 경찰은 30일부터 임명서를 받았다. 보안 관련 일을 한 주 동안 마친 임기경비원은 40일 동안 선거 보안에 배치될 것이다.
ne
ko
काठमाडौं– अध्यादेशले संशोधन गरेका कानुनी व्यवस्था नजगाउँदा लामो समयदेखि दुईवटा कानुनका केही प्रावधान शून्य अवस्थामा छन् । कानुनी शून्यता हुँदा तत्काल कुनै राजनीतिक दल विभाजन हुन चाहेमा के गर्ने स्पष्ट छैन । साथै संवैधानिक निकायमा पदाधिकारी नियुक्तिसम्बन्धी कार्यविधिको कानुन पनि शून्य छ । झन्डै एक वर्षदेखि कानुनी शून्यत...
카트만두 (KATHMANDU) - 법령으로 개정된 법적 제도를 지키지 않아 두 법의 일부 조항이 오랫동안 무효로 남아있다. 법적 공백이 발생하면 즉시 어떤 정당이 분할하기를 원한다면 무엇을 할 것인지 명확하지 않습니다. 또한 헌법 기관의 임직원 임용에 관한 절차법도 무용입니다. 거의 1 년 동안 법률 공허의 상황에도 불구하고 정부는 사직자의 시스템을 활성화하는 절차를 진행하지 않았습니다.
ne
ko
कांग्रेसका उम्मेदवार चन्द्रवीर रावत र एमालेका उम्मेदवार बलबहादुर रोकायले बराबर मत पाएका हुन् । अन्तिम मतपरिणामअनुसार उनीहरुले ६७३/६७३ मत ल्याएका छन् । मत बराबर आएपछि परिणाम घोषणा हुन सकेको छैन । गोलाप्रथाबाट नतिजा टुंगो लगाउन खोजिए पनि उम्मेदवारहरूबीच सहमति नभएकाले रोकिएको पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत नविनकुमा...
칸드라비르 라바트 (Chandravir Rawat) 와 발바다르 로카이 (Balbahadur Rokay) 의 경우 득표율이 673/673을 기록했다. 아직 결과가 발표되지 않았다. 투표를 통해 결과를 발표하려는 시도가 있었지만, 후보들 사이에 합의가 없었기 때문에 판치푸리 시의 선거 공무원인 Navinkumar Bhatt는 발표했습니다.
ne
ko
शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको तेस्रो चरणको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेण्डस क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएकोे खेलमा मछिन्द्र क्लबले फ्रेण्डस क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो । जारी लिगमा मछिन्द्...
3라운드 1차전에서 마쉬드라 클럽이 프렌즈 클럽을 꺾고 리그 1위에 올랐다. 트리푸레슈바르의 다사르트 경기장에서 열린 경기에서, 마쉐드라는 3 - 0으로 패하여 리그의 1위를 차지했다. 마셰드르는 6점을 추가했습니다. 이전에는 브리게드 보이즈 구단을 2-0으로 이겼고, 샤슬 유스 클럽과 1-1의 동점골을 넣었습니다.
ne
ko
उनले सडक र रेलमार्ग एवं यातायातका रुग्ण आयोजनाहरुको पनि अध्ययन गरेर कारबाही थालिने बताएका छन् । मन्त्रालयमा पदबहाली गर्न पुगेलगत्तै मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले राष्ट्रिय यातायात नीतिको मस्यौदा कमिटी गठन गर्ने निर्णय गर्न प्रस्ताव गरेका थिए । तर, मन्त्री राईले सचिव सिग्देलललाई सोसँगै स्मार्ट लाइसेन्स र इम्बो...
그는 또한 도로와 철도 및 교통의 질병 계획에 대한 조사를 통해 조치를 취할 것이라고 말했습니다. 장관에 취임하자마자, 장관 고팔프라사드 시그델은 국토교통 정책의 초안위원회를 구성하기로 제안했습니다. 그러나, 라이 장관은 국무장관과 함께 스마트 라이센스 및 임보스드 번호판 배급의 타당성 및 보급 개선을 연구하기 위해 사무총장 주도의 위원회를 설립하기로 결정하도록 지시했다.
ne
ko
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १० हजार ९८६ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७०२ र एन्टीजेनबाट ६सय ६७ जनामा पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यसैगरी कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।
지난 24시간 동안 네팔에서는 4,369명의 신규 확진자가 발생했으며, 10,986명의 샘플 검사를 통해 3,702명이 PCR 검사와 6,667명이 항원 검사에서 양성 판정을 받았으며, 6,205명이 코로나바이러스에 감염되지 않고, 109명이 사망했다.
ne
ko
भारतीय सञ्चारमाध्यमका अनुसार राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले उनलाई आज अदालतमा पेस गरेको हो। त्यस क्रममा अदालतबाट उनलाई मार्च २५ सम्म हिरासतमा राख्न अनुमति प्राप्त भएको हो। एक अधिकारीका अनुसार प्रहरी सहायक निरीक्षक वाजेलाई स्थानीय अस्पतालमा स्वास्थ्य जाँचपछि दक्षिण मुम्बईस्थित अदालत लगिएको थियो ।
인도 언론에 따르면, 국가수사국 (NIA) 은 그를 오늘 법원에 제출했고, 법원에서 3월 25일까지 구금할 수 있도록 허락을 받았습니다. 한 관계자는 경찰 조교감독 바제 (Waze) 가 현지 병원에서 건강검진을 받은 후 남 뭄바이의 법원으로 옮겨졌다고 말했습니다.
ne
ko
लमजुङ - लमजुङको बेशिसहर नगरपालिका ११ चिति बरबोट चेपाङटारकी वर्ष २४ की राममाया चेपाङले शुक्रबार बिहान अस्पताल लैजादै गर्दा बाटोमै जन्माएकी छन् । गाउँसम्म पुग्ने मोटरबाटो सहज नभएकोले शुक्रबार विहान अस्पताल लाने तयारी गरिएको भएपनि गाउँमा उपलब्ध स्टेचर स्थानीय स्वास्थ चौकी भित्र भएको र १० बजे पश्चात् मात्र स्वास्थ चौकी खुल...
람 (Lamjung) - 라마마이아 체팡 (Rammaya Chepang) 은 베시사 (Beshishar) 지방의 11 시티 바보트 체판타르 (Barbot Chepaungtar) 의 24 세입니다. 그녀는 금요일 아침 병원으로 가는 도중에 아이를 낳았습니다. 마을에 도착하는 자동차가 쉽지 않기 때문에 금요일 아침에 병원에 데려오려고 했지만, 마을의 스테이처는 지역 보건소 안에 있었고 보건소가 10시 이후만 열렸기 때문에 Rammaya는 Barbot에서 병원을 걸어서 데려가려고 노력했습니다.
ne
ko
राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन् । शनिबार बसेको पार्टी संसदीय दलको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको हो । प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन् । तामाङ समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएका थिए । राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजे...
새정치민주연합 (SNLD) 의 국회의원 부위원장인 지혜 타만 (Wisdom Tamang) 이 당대표로 선출됐습니다. 토요일 열린 새누리당 의원 총회에서 타먼 (Tamang) 은 국회 의원의 부회장으로 선발됐다. 라파파의 14명의 의원은 대의원 중의원이다.
ne
ko
भक्तपुरको इतापाके सल्लाघारीस्थित यति फेव्रिकमा शनिबार राती भीषण आगलागी भएको छ । राती करिब ११ बजेबाट लागेको आगलागी अहिलसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । उद्योगका कर्मचारीहरुका अनुसार राती ट्रान्सफर्मरमा विजुलीको लाइन सर्ट भएपछि नजिकै रहेका इन्धनका ट्यांकीहरुमा आगो सल्किएको थियो । स्थानीयवासीहरुले आगलागी भएको खबर दिए...
바카트푸르의 이타파케 샐라가리 (Itapake Salaghari) 에 있는 이이 페브릭 (Yit Fabrik) 에서 토요일 밤 화재가 발생했다. 화재는 밤 11시부터 계속되고 있지만 아직 통제되지 않았다. 공업 직원에 따르면, 트랜스포머에 전기가 끊어졌을 때 근처의 연료 탱크에 불이 붙었다. 지역 주민들이 화재의 소식을 전하자, Bhaktapur, Madhyapur, Kathmandu, Lalitpur의 소방관들은 불을 통제하기 위해 노력했습니다.
ne
ko
आज अत्यन्त खेदका साथ यो लेख लेख्दैछु र सोच्दैछु– यदि आज मैले यो लेखिनँ भने मेरो हजुरबुबा रामलाल गोल्छा– जसले यो देशमा पहिलो उद्योग खोल्नु भयाे- उहाँले मलाई माथिबाट धिक्कार्नु हुनेछ ।
오늘 이 글을 쓰게 된 것은 매우 유감스럽습니다. 만약 제가 글을 쓰지 않는다면, 이 나라에서 최초의 공장을 설립한 저의 할아버지인 람랄 골샤가 저를 저주할 것입니다.
ne
ko
पुर्व प्रधानमन्त्री केपी शर्मा ओली गुटबाट फागुन २८ देखि आज सम्म भएका निर्णयहरु सबै खारेज हुनु पर्ने नेकपा एमालेका नेता भिम आचार्यले बताएको छ । बिहीबार माउण्टेन टेलिभिजनबाट प्रसारण हुँदै आएको विशेष कार्यक्रम अतुल्यमा अन्तवार्ता दिँदै नेता आचार्यले अहिलेको विधान संशोधन प्रस्ताव प्रतिगामि भएको बताएको हो । विधान संशोधन प्...
전직 국무총리인 K.P. Sharma Oli가 파월 28일부터 지금까지 내린 모든 의결을 취소해야 한다고 NCP Amahle의 지도자 Bhim Acharya가 말했습니다. 목요일 마운틴 TV에서 방영되는 특별 프로그램인 Atulya에서 인터뷰를 통해 아차리아는 현재 입법 개정안이 역행적이라고 말했다.
ne
ko
कोरोना भाइरस संक्रमित बिरामीको उपचार गरिरहेको मध्यपुर अस्पतालले नयाँ बिरामी भर्ना नलिने भएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दै जाँदा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने भन्दै अस्पतालले विज्ञप्तीमार्फत थप बिरामी भर्ना गर्न नसकिने जनाएको हो ।मंगलबार अस्पतालकी निर्देशक डा.रविना प्रधानाङ्गको...
코로나 바이러스에 감염된 환자를 치료하고있는 미다푸르 병원은 새로운 환자들을 입원하지 않을 것이라고 밝혔다. 질병이 급속히 증가함에 따라 산소가 극도로 부족하기 때문에 더 많은 환자들의 입원을 치료할 수 없다는 이유로 병원은 성명을 발표했다. 화요일 병원의 이사인 Ravina Pradhanang 박사가 서명 한 공개 성명서에서 COVID-19 환자에 대한 서비스를 확장하는 계획을 연기했습니다. 또한 치료 중인 환자의 치료에 어려움이 있기 때문에 환자에게 필요한 산소 공급이 이루어지지 않는 한 병원이 제공하는 서비스를 계속 할 수 없습니다.
ne
ko
मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय नवलपरासी मातहतको इलाका प्रहरी कार्यालय बर्दघाट र प्रहरी चौकी बासाबाट खटिएको गस्ती टोलीले विभिन्न अवैध सामानहरु बरामद गरी महेशपुर भन्सार कार्यालय पठाएको छ । प्रहरी टोलीले बर्दघाट नगरपाालिका वडा नं–४ शान्तिनगरचोकस्थित पूर्व–पश्विम राजमार्गबाट २२ हजार मूल्यबराबरका साडी, ४० हजार मूल्य...
경기도지방경찰청 (District Police Office) 나발파라시 (Navalparacy) 산하의 지역 경찰청 버드가트 (Bardghat) 과 경찰서 바사 (Baza) 에서 파견된 순찰팀은 다양한 불법 물품을 수령하여 마헤슈푸르 (Maheshpur) 관세청으로 송수신했다. 경찰팀이 베르드 가트 시의 4번 칸틴가르초크 (Santhinagarchock) 에 있는 동서고속도로에서 22,000원 상당의 사리, 40,000원相当의 슈트, 소피스 (Pussy) 를 수거했다고 정보원 DSP 보자라즈 판데이 (Jojraj Pandye) 는 밝혔다.
ne
ko
कोशी प्रदेश सरकारले भूकम्पपीडितहरूका लागि १ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । जाजरकोटलाइ केन्द्र बनाएर गएराती गएको भूकम्पबाट प्रभावितका लागि कोशी सरकारले एक करोड रुपैयाँ नगदसहित अन्य सामग्री उपलब्ध गराउने भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीका अनुसार प्रदेश विपद कोषबाट एक करोड नगद कर्णाली प्रदेश ...
코시 주 정부는 재저코트를 중심으로 지진으로 인한 피해를 입은 사람들을 위해 현금과 다른 물품을 제공하기로 했다. KEDAR KARKI, KOSHI PREVINCETURE CASH FUND에서 1 크로드를 카나리아 주 정부에 송금할 예정이며, TRIPAL, MATRESS, COMPLETE 등 필수 물품은 천 개의 역으로 보내질 예정입니다.
ne
ko
खनिज तेलको खोज, उत्खनन तथा वितरण गर्ने तथा ऊर्जा उत्पादक विशाल बेलायती कम्पनी बीपीको सन् २०१८ को खूद वार्षिक नाफा ९ अर्ब ४० करोड डलर भएको कम्पनीले जनाएको छ। अघिल्लो वर्ष सन् २०१७ को तुलनामा कम्पनीको नाफा झण्डै तीन गुणाले वृद्धि भएको हो। सन् २०१७ मा कर कटाएर कम्पनीको खूद नाफा ३ अर्ब ४० करोड रहेको थियो। बीपीको आम्दानी व...
광유의 탐색, 채굴 및 유통 및 에너지 생산의 거대 영국 회사 BP의 2018년 당기순이익은 940억 달러입니다. 전년 2017년 대비 회사의 이익은 약 3배 증가했습니다.
ne
ko
एमसीसी सम्झौतामा १२ बुँदे व्याख्यात्मक घोषणा संसद्मा प्रस्तुत भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबारको प्रतिनिधिसभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणा प्रस्तुत गरेका हुन् ।
12개항의 해설선언이 국회에 제출되었습니다. 재무부 장관인 장르던 샬라마는 일요일 열린 제2차 대의원 회의에서 설명서를 제출했습니다.
ne
ko
कर्र्णोल शाहले सोधेपछि अघि काम्दै रुँदै गरी भनेको कुरा दोहोरायो। तर, पुलिस अफिसरको कुरा भनेन। मैले सोधेँ ‘सबै सम्झना छ भन्नुभयो तर पुलिस अफिसरको बारे भन्नुभएन। यसैबेला बत्ती निभ्यो। सबै उठ्यौँ। लाइटको सहाराले उसले मालासाला झोलामा हाल्यो। सबै बाहिर निस्क्यौँ ।
카르놀 샤가 묻자, 그는 울면서 그 말을 반복했다. 하지만, 경찰관에 대해서는 말하지 않았다. 나는 '모두 기억하고 있다고 말했지만 경찰관에 대해서는 언급하지 않았다'고 말했죠.
ne
ko
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जका बरिष्ठ निरीक्षक शशीभूषण कुमार यादविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी सेवामा प्रवेश गरेपछि उनको वैध आम्दानी २ करोड ७७ लाख २२ हजार ५० रुपैयाँ हुनेमा उनको आम्दानी ७ करोड २४ लाख ५६ हजार २६३ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ । उनको स्रो...
직권남용조사위원회 (Authority Abuse Investigation Commission) 는 비르간즈 (Birganj) 의 품질 및 납세청 (Quality and Payment Office) 상급감독인 사시부선 쿠마르 야드 (Shashi Bhushan Kumar Yad) 에 대해 부패 소송을 제기했다. 공직에 입문했을 때 그의 적법한 수입은 277만 2250원이었으나 724만 56263원이었다고 당국은 밝혔다. 그의 출처가 밝혀지지 않은 금액은 474만 34212원이며, 그 금액이 공공직을 남용하여 얻은 것으로 밝혀지면서 부패 사건을 제기했다고 당국 대변인인 볼...
ne
ko
ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपीमध्ये दुई जना रिहा भएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका मालपोत कार्यालयका तत्कालिन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेलाई जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको हो उनीहरुलाई उमेर र स्वास्थ्य...
경찰의 중앙수사국 (CIB) 에서 구금된 전직 물류국장인 Dharam Gautam과 Samrajang Company의 전 대표인 Lokhari Ghimire는 경기도 법원에서 석방하도록 명령했다. CIB는 나이와 건강상의 이유로 석방을 명령했다고 밝혔습니다.
ne
ko
यो विन्दुमा झरेको बजार अन्तिम प्रहरमा भने फराकिलो अंकले बढेको छ । यस दिन नेप्से सूचक ४१.०६ विन्दुले बढेर २०६०.९१ अंकमा आइपुगेको छ । १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । २२ सय भन्दा माथि पुगेको नेप्से मौद्रिक नीतिपछि निरन्तरजसो घटेर २ हजारको मनोवैज्ञ...
이 지점에서의 하락 시장은 마지막 시간 동안 폭넓은 점으로 상승했습니다. 오늘 네프스 지수는 41.06 포인트 상승하여 2060.91에 이르렀습니다. 주식 거래액은 88억 원이 넘었습니다. 4개의 회사는 9% 이상의 증가율을 보였습니다. 2200을 넘은 네플스 통화 정책 이후 지속적으로 감소하여 2000의 심리적 경로로 떨어졌습니다.
ne
ko
दुई तले घरबाट खसेर ४५ वर्षीय श्यामकुमार रिजालको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले बताए। उनकाअनुसार छिमेकी नर्सिङ लिम्बूको घरमा प्लम्बिङको काम गरिरहेको अवस्थामा माथिबाट खसेर रिजाल शुक्रबार दिउँसो घाइते भएका थिए। उनको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्...
두 층의 집에서 45 세의 샤암 쿠마르 리잘이 사망했다고 광역 1 경찰청 비라탄가르의 대변인 SSP 셰이크르 코이라라는 말했다. 그는 이웃의 간호사 림부 (Limbo) 의 집에서 배관 작업을 할 때 위에서 쓰러져 부상했다고 말했습니다.
ne
ko
परमाणु बमका जनक मानिएका जुलिएस रवर्ट ओपनहाइमरको जीवनमाथि लेखिएको पुस्तक ‘अमेरिकन प्रोमेथियस’ लाई आधार बनाएर निर्देशक क्रिस्टोफर नोलनले निर्माण गरेको ‘ओपनहाइमर’ हलिउड चलचित्र यतिबेला चर्चामा छ। जुन चलचित्र हाल विश्वभरका सिनेमा हलमा प्रदर्शन भइरहेको छ। आखिर को थिए ओपनहाइमर ?, के थियो उनको कथा ?, कसरी बनाएका थिए उनले विना...
"아메리칸 프로메테이우스" (American Prometheus) 라는 책에서 원자폭탄의 아버지인 줄리우스 로버트 오펜하이머의 삶을 그린 영화 "오픈하임어"를 제작한 크리스토퍼 놀란 감독의 할리우드 영화가 화제를 모으고 있습니다. 이 영화는 현재 전세계의 영화관에서 상영되고 있다.
ne
ko
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा २ महिला र १२ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो। आइतबार बिहान मात्र लमजुङमा २ जनामा कोरना संक्रमण पुष्टि भएको थियो। संक्रमित हुनेमा सुन्दरबजार नगरपालिका-३ का ३८, ३८, ३९ वर्षीय पुरुष, सुन्दरबजार नगरापालिका- १ का २४ वर्षीया महिला रहेकी छन्। यस्तै बेसीशहर नगरपालिका- २ ...
결핵 치료 센터 포크라에서 2 명의 여성과 12 명의 남성으로 14 명의 코로나 바이러스가 검증되었습니다. 일요일 오전만, Lamjung에서 두 명의 환자가 확진했습니다. 감염된 사람은 Sunderbazar Municipality-3의 38, 38, 39 세의 남성, Sundarbzaar Municipal-1의 24 세 여성입니다.
ne
ko
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति डा. प्रह्लाद कार्कीलाई कालोमोसो दल्न खोज्नेहरूलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । कार्कीलाई मंगलबार बिहान करिब ११ः३० बजेको समयमा ३ जनाको समूहले प्रतिष्ठानको वर्तमान परिस्थितिको सम्बन्धमा छलफल गर्ने नाममा कालो मोसो दल्ने प्रयास जस्तो अमर्यादित क्र...
네팔 의사 협회는 BP 코이랄라 보건 과학 연구소의 카무 부총리인 Dr. Prahlad Karki에게 검사를 시도한 사람들을 처벌할 것을 요구했습니다. 카키는 3명의 그룹이 화요일 오전 11시 30분쯤에 연구소의 현재 상황에 대해 논의한다는 명목으로 무제한의 행동을 취했다고 말했습니다. 박사 Sanjeev Tiwari는 성명서를 발표하면서 "병원과 같은 민감한 지역의 현재 상황과 문제를 해결하기 위해 의사들이 상호 토론, 대화 및 합의에서 빠져 나가는 것을 논의하는 동안 카모를 시도하는 것을 비난하고 비난합니다.
ne
ko
तनहुँमा ६ वटा मतदानस्थल ‘अति संवेदनशील’ रहेका छन्। मतदानस्थलको स्थलगत निरीक्षण गर्दा सो सङ्ख्यामा अति संवेदनशील रहेको पाइएको जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले जनाएको छ।
6개의 투표소가 '매우 민감한' 투표소로 지정됐으며, 현장 조사 결과 그 숫자가 매우 민감하다는 것이 확인됐다고 경기도 선거안전협력위원회 (DECC) 는 밝혔다.
ne
ko
प्रदेश २ का विभिन्न जिल्लामा कोरोना संक्रमण भएको आशंकामा ३५ जना व्यक्तिलाई महोत्तरीको बर्दिबासस्थित सशस्त्र प्रहरीको क्वारेन्टाइन स्थलमा राखेर परीक्षण गरिएको छ । प्रदेशमा केही व्यक्तिमा शंकास्पद लक्षण देखिएकाले उनीहरुलाई परीक्षण गरिएको प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव जान...
2 주의 여러 지역에서 코로나 바이러스에 감염된 것으로 의심되는 35 명의 사람들이 마호타리의 바디바스에 있는 무장경찰의 격리소에서 검사를 받았습니다.
ne
ko
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली भूकम्प प्रभावित जिल्ला जाजरकोट प्रस्थान गरेको छ । प्रचण्ड खोज, उद्धार र राहतका लागि रुकुम (पश्चिम) पनि जाने क्रार्यक्रम रहेको छ ।  प्रचण्डसँगै उर्जा, जलश्रोत तथा सिचाइ मन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासहितको टोली उद्धार, स्वास्थ्य टोली र सामा...
총리 푸시파크말 다할 '프라드' (Pushpakmal Dahal 'Prachand') 이 포함 된 팀은 재저코트에 도착했습니다. 수색, 구조 및 구호를 위해 서쪽 루 (Rukum) 으로 이동하는 과정이 진행 중입니다. 에너지, 수자원 및 관개부 장관인 스카티바하두르 바스네트 (Shaktibahadur Basnet) 와 전 국무장관 인 장르단 샤르마스 (Janardhan Sharma) 의 팀은 구조, 의료 팀 및 재료를 수송하기 위해 자저 코트에 떠났습니다.
ne
ko
जेलेन्स्कीले राजधानी किभ नजिकैको बुचामा तीन सयभन्दा बढी मानिस मारिएका दाबी गरेका छन् । बुचा सहरको एउटा सडकमा सर्वसाधारणहरूको शवको डरलाग्दो तस्बिरहरूका कारण अन्तर्राष्ट्रिय समुदायले मस्कोको निन्दा गरेको छ ।राजधानी किभ नजिकै चार जनालाई रुसी सेनाले गोली हानेर मारेर गाडेका प्रमाण भेटिएको जनाइएको छ । अमेरिकी राष्ट्रपति जो ...
젤렌스키는 300명이 넘는 사람들이 수도 키예프 근처의 부차에서 살해되었다고 주장했습니다. 국제 사회는 러시아에 대해 비난의 목소리를 높이고 있습니다. 러시아 군이 4명을 사살하고 묻은 증거가 수도 케이브 근처에서 발견되었습니다. 미국 대통령 조 바이든은 블라디미르 푸틴 대통령을 '전쟁 범죄자'라고 불렀습니다.
ne
ko
गुजरा नगरपालिका–२ स्थित जंगलमा बिहीबार दिउसो तीन जनाले १४ वर्षीया किशोरीलाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। घटनास्थलबाट प्रहरीले ना ५४ प ६४६८ नम्बरको मोटरसाइकल, युवकहरुको कपडा, चप्पल बरामद गरेको छ । गरुडा बजारबाट किशोरीलाई फकाएर मोटरसाइकलमार्फत जंगलमा लगि जबरजस्ती करणी गर्दै गरेको अवस्थ...
광주광역시 2구 구자리동에 있는 숲에서 목요일 오후 3명이 14세 소녀를 성폭행했다고 광역경찰청 선드라니하푸르 (Chandranigahpur) 는 밝혔다. 현장에서 경찰이 No. 54 P 6468의 오토바이와 청소년의 옷과 신발을 인수했다.
ne
ko
राष्ट्र बैंकले शेयर बजारलाई इगो राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति ल्याएको शेयर लगानीकर्ताहरुले बताएका छन् ।
주식투자자들은 국민은행이 유가증권시장을 억제하는 통화정책을 내놓았다고 주장하고 있습니다.
ne
ko
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह सोमबार अपराह्न ४ बजे आयोजना हुनेछ। राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूले आज शपथ खाने कार्यक्रम छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री द...
대통령 집무실 (President's Office) 에 따르면, 신임 국무총리의 취임식과 비공개식 (Oath of Office and Confidentiality) 은 월요일 오후 4시에 진행될 예정입니다. 대통령 비서실의 수석 개인 차관인 베쉬라즈 아카데미 (Dr. Veshraj Adhikari) 는 오늘 (현지시간) 새로 임명된 총리와 내각의 장관들이 서약을 할 예정이라고 밝혔습니다.
ne
ko
बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय सङ्गठन (आईओएम)ले जनाएको छ । “पूर्वी शहर डेर्नामा मात्र कम्तीमा ३० हजार सर्वसाधारण  विस्थापित भएका छन्भने नजिकैका अन्य शहरहरूमा थप हजारौँ घरबारविहीन भएका छन्,” आईओएमले बुधबार एक विज्ञप्ति निकालेर बताएक...
국제 이민 기구 (IOM) 는 홍수로 가장 큰 피해를 입은 동부 도시 데르나에서 최소 3만 명의 리비아인들이 집을 잃었다고 밝혔습니다. "동부 도심 데라나에서만 최소 30만명의 민간인이 대피했고, 그 외에도 수천 명의 사람들이 인근의 다른 도시들에서 집을 잃고 있다"고 IOM은 수요일 보도자료를 발표했습니다.
ne
ko
तनहुँ घिरिङ गाउँपालिका-१ पुट्टारको कृष्ण मावि मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन ।  एमाले र कांग्रेसका कार्यकर्ताबीच शनिबार विवाद हुँदा घिरिङका दुई जना एमाले कार्यकर्ता पक्राउ परेका थिए ।  दुई जना रिहा नभएसम्म मतदान सुरु हुन नदिने एमालेको अडान छ ।
그나마 지린 1 푸타르 마을의 크리슈나 마비 투표소에서 투표는 아직 시작되지 않았습니다. 엠알레와 의회 활동가들 사이의 토요일의 분쟁으로 인해 지링의 두 명의 AMALE 활동가가 체포되었습니다. 두 명이 풀려 나기 전까지는 투표를 시작하지 않을 것입니다.
ne
ko
वि.सं.२०७९ चैत १६ बिहीवार पाल्पामा एक महिलामाथि बलात्कार गरेको अभियोगमा दुई व्यक्ति पक्राउ परेका छन् । ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देही गैडहवा गाउँपालिका–६ घर भई पाल्पा तानसेन नगरपालिका–६ मा खानेपानि ट्याङ्की निर्माणको काम गरी बस्ने ५६ वर्षीय महताम लोध र रुपन्देही कोटहीमाई गाउँपालिका–२ घर भएका...
2079년 4월 16일 목요일, 팔파에서 한 여성을 강간한 혐의로 2명이 체포되었다. 61세 여성에 대한 강제 강행을 저지른 사건으로, 룬데히 가드하와 마을의 한 가정에서 살던 56세 마하탐 로드 (Mahtam Lodh) 와 뤼덴히 코타히마이 마을에 사는 2세 가정의 18세 청소년이 경찰에 체포되었습니다.
ne
ko
यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १६ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४१ पैसा रहेको छ । यसैबीच जापानी येन भने दशको खरिददर ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर...
마찬가지로, 유로 원의 구매 가격은 144 푼 50 이고, 판매 가격은 145.16 이지만, 오스트레일리아 달러 원은 87 펀드 82 인데, 매매 가격은 88 22 이죠. 카타르 리알 원이 36 펑크 24 인 데, 36 41 이에요. 일본 엔은 10 팩의 구입 가격은 8.99 팽이 그리고 판매 가격이 9.03 이구요. 우리는 온라인에서 일본에서의 경험에 대한 정보를 제공하고, 일본에서 인기 있는 해안 닷컴에 기사를 작성하고 발표하고 싶은 경우, 우리의 뉴스를 이메일로 보내거나 알릴 수 있습니다. 7 개의 바다에서 살고있는 네팔 이민자 커뮤니티를 대상으로 한 서비스의 ...
ne
ko
भारतका कार्यकारी सरकार प्रमुखका रुपमा तेस्रो पटक हुन लागेको यो भ्रमणले आपसी आत्मीयता, मैत्री र शताब्दीऔँ पुरानो दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने अपेक्षा नेपाल र भारतका जनताले गरेका छन् । प्रधानमन्त्री ओलीको गत महिना सम्पन्न भारतको राजकीय भ्रमणको प्रत्युत्तर भ्रमणका रुपमा पनि प्रधानमन्त्री मोदीको भ्रमणलाई लिइ...
네팔과 인도 국민들은 인도의 행정부 수반으로서 세 번째 국빈 방문이 양국 간의 친밀감, 우정과 수세기 간의 관계를 더욱 강화할 것으로 기대하고 있습니다.
ne
ko
वि.सं.२०७९ माघ २८ शनिवार राष्ट्रपति विद्यादेवी भण्डारी सवारी भएका बेला सडक खाली गर्ने क्रममा ट्रमा सेन्टरका चिकित्सकलाई कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बनमा परेका छन । सो घटनामा संलग्न भनिएका महानगरीय प्रहरी वृत्त जनसेवाका वरिष्ठ प्रहरी हवल्दार शम्भूजंग गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौँले निलम्बन गरेको हो। राष्ट्र...
2079년 5월 28일 토요일, 대통령 비데데비 반다리 (Videadevi Bhandari) 의 승차 도중에 트라우마 센터의 의사를 때린 경찰관이 파면되었다. 이 사건에 연루된 것으로 알려진 메트로폴리탄 경찰 서커스 (Metropolitan Police Circles) 에 소속된 상급 경찰관 하발다르 (Havaldar) 샴부장 (Sambhujung) 구롱 (Gurung) 은 경기도 경찰청 (District Police Complex Kathmandu) 에서 파견되었습니다.
ne
ko
काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । गत आइतबार सदनबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित भएपछि आज दिउँसो १ बजे बैठक बोलाइको हो । संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची एक दिन अघि नै सार्वजनिक गरेका छन् । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिव...
국회 사무총장 (Bharatraj Gautam) 은 회의 일정을 하루 전에 공개했습니다. 이날 회의에서 국무총리 (PM) 셰르바하두르 데우바 (Sher Bahadur Deowa) 가 '국가정보위원회의 연례 보고서, 재무년 2017 / 78'을 제출할 예정이며, 문화, 관광 및 민간 항공 (Civil Aviation) 의 장관 (Prime Minister) 이 '네팔 민항공사법 (Nepal Civil Aviation Authority Bill, 2076 on consideration) '을 발의할 계획입니다.
ne
ko
पहिलो मतदान नै सभामुख सापकोटाले गरेका हुन् । उनी सिन्धुपाल्चोक क्षेत्र नं.१ का मतदाता हुन् । सिन्धुपाल्चोक क्षेत्र नं.१ क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट सुवोध सापकोटा र नेकपा एमालेको तर्फबाट सरेश नेपालबीच मुख्य प्रतिस्पर्धा छ ।
첫 번째 투표는 신두팔초크 지역 제 1 선거구 의원인 사포코타의 투표였습니다. 시누파르코크 지역의 주요 경쟁은 세력 연합의 수보드 사폴토와 NECPA의 새레쉬 네팔 사이에 있습니다.
ne
ko
यो प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसको मत बढ्दा अरूको मत घटेको छ। समानुपातिकतर्फ २०७४ सालमा सङ्घतर्फ १२ हजार तीन सय २० मत मात्र पाएको नेपाली कांग्रेसले यो निर्वाचनमा भने १८ हजार एक सय ३५ मत ल्याएर दोस्रो ठूलो दल बन्न सफल भयो। कांग्रेसले अघिल्लो पटकको तुलनामा पाँच हजार आठ सय १८ मत बढी पाएको छ। त्यस्त...
국회의원 선거에서 네팔 의회의 득표율이 증가함에 따라 다른 정당의 표가 감소했습니다. 비례적으로 2074년에 연합에 대한 12,320 표만 얻은 네발 의회는 이번 선거에 18,000,135 표를 얻으며 두 번째 큰 정당이되었습니다. 의회는 이전보다 5,800,188 표 더 많이 얻었습니다.
ne
ko
वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि कुल ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार को बजेट ल्याएको छ। बजेटमा चालुतर्फ १ अर्ब ६५ करोड ६९ लाख र पुँजीगततर्फ २ अर्ब १७ करोड ४६ लाख छुट्याइएको महानगरपालिकाले जनाएको छ। बजेटको प्राथमिकतामा स्वास्थ्य, शिक्षा र रोजगारीलाई राखिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकु...
2077 / 078 년 총 3 억 86 억 51 억 90 만 달러의 예산을 가져 왔습니다. 예산은 현재 1 억 65 억 69 만, 자본 2 억 17 억 46 만 달러를 배정했습니다. 메트로폴리탄의 주요 행정 공무원 인 Pradeep Kumar Niraula는 건강, 교육 및 고용이 예산의 우선 순위에 있다고 말했습니다.
ne
ko
२०८१ साउन ८ गते सूचनाको घर, मकालुखबर पछिल्लो नतिजाअनुसार १ हजार मत गन्दा रामचन्द्र संघई अगाडी देखिएका हुन् । ५०० मत गन्दा रामचन्द्र संघई अगाडी देखिएका छन् । केही महिनापछाडि कर्मचारीको तलब खुवाउन नसक्ने अवस्था हुँदैछ । नेपालले एमालेबाट संसद् विघटन हुँदैछ भनेर अभिव्यक्तिमा आपत्ति जनाएका हुन् । रााष्ट्रिय स्वतन्त्र पार्टी...
2081년 6월 8일, 정보의 집, 마칼루크바르 최신 결과에 따르면, 1천명의 람찬드라 산가이가 1위를 차지했다. 500명의 라트호트 시장의 시위와 경찰의 충돌이 일어났다. 네팔은 몇 달 만에 직원들의 급여를 지불할 수 없게 되었다.
ne
ko
लेटाङ नगरपालिका–१ को मालबाँसेमा पहिरो खस्दा ३७ वर्षीया गोपीमाया तामाङको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । पहिरोले दुईवटा घरलाई १०० मिटर तलसम्म बगाएको थियो । पुरिएको अवस्थामा तामाङको शव फेला पारिएको थियो । पहिरोले लेटाङ–६ लामिटारका राजेन्द्र चेम्जोङको घर, गोठ बगाएको छ । पहिरोबाट चेम्जोङका तीन गाई...
지진으로 인해 세 마리의 가축과 3마리의 소, 6마리 닭이 사망했으며, 5개의 목동이 훼손되었다. 또한, 지하 6층의 벽돌과 으로 된 지붕이 침몰했고, 17명의 사람들이 진압되지 않은 상태로 도착했습니다. 경찰청은 빗방울로 인해 6개의 주택이 붕괴되었고, 구제 작업이 계속되고 있습니다.
ne
ko
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश लगायत बाँकी प्रद...
현재 전국에는 서쪽 바람과 지역 바람의 영향이 있습니다. 물 및 기상학부, MAISM 예측 지부에 따르면 토요일 오전에는 코시 지방과 서부 지방을 포함한 전국 산악 지대에서 날씨가 부분적으로 일반화 된 이후 나머지 지역에서는 기상이 일반적으로 맑습니다.
ne
ko
काठमाडौँको ल्होत्से मलमा मोबाइल लुटेको आरोपमा भैरहवाबाट एक युवक पक्राउ परेका छन् । प्रहरीले रुपन्देहीको सैनामैना नगरपालिका ६ बस्ने १८ वर्षीय कमल कार्कीलाई लुटपाटमा संलग्न भएको आरोपमा भैरहवाबाट नियन्त्रणमा लिएको हो । कार्कीबाट चोरीका तीन थान मोबाइल पनि बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्...
카타흐마두의 로츠 매장에서 휴대전화를 훔친 혐의로 18세의 카말 카르키 (Kamal Karki) 가 경찰에 체포되었다. 경찰 대변인인 샤이무 아랄 (Shyamu Aryal) 은 3대의 휴대 전화가 도난당한 것으로 확인되었다고 밝혔다. Karky는 시드하르탄 시의 3호점에서 체포됐고, 경찰이 그를 체포했다. 6월 1일, 교통사업자들의 항쟁이 일어나자, 카탈루냐의 광장인 고부 26번의 새로운 버스정류장에서 차량을 훔쳤으며, 현재 마당에 몰려있는 휴대폰을 도둑맞는 사건이 발생했습니다.
ne
ko
गण्डकी – आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौँ पठाउने तयारी गरिएको छ । शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ । चिन्न नसकिने अवस्थाका, काठमाडौँ सहित आसपासका , विदेशी नागरिक एवं चालक दलका सद...
간다키 - 일요일 포크라에서 여객기 추락 사고로 사망 한 사람들의 시신이 오늘 카트만두로 보내질 예정입니다. 시신을 확인하고 포하라와 인근의 시체를 친척에게 전달하기 위해 월요일부터 시체 검사가 시작되었습니다.
ne
ko
सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र विचौलिया उमेश यादवलाई रु एक लाख २५ हजार घुस रकमसहित भद्रपुरबाट पक्राउ गरेको आयोगका प...
권위남용조사심의위원회 (AATC) 이 이트하리에서 파견한 조사위원인 데브나라얀 타쿠르 (Devanarayan Thakur) 와 비추리아 우메쉬 야다브 (Vichhalia Umesh Yadav) 가 1만 25만 루피 (Rupee) 를 뇌물수수한 혐의로 경찰에 체포되었다고 보도했다. Bhola Dahal (Bhola Dahal) 의 대변인은 "지구 벽을 파기한 후, 그들은 서비스업자에게 뇌물을 요구했다"고 말했다.
ne
ko
एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा पल शाह नियुक्त भएका छन् । बैंकले पललाई आइतबार ब्रान्ड एम्बेस्डरमा पल शाहलाई नियुक्त गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । बैंकको भि केवाईसीको प्रोमोमा पनि पलले नै अभिनय गरेका छन् । एनएमबि बैंकले भिडियो केवाईसी सेवा सुरूवात गरेको छ । बैंकले विश्वको जुनसुकै कुनामा रहेर पनि भिडिय...
폴 샤가 NMB 은행의 브랜드 앰배서더로 임명되었다. 은행은 일요일 기자 회견을 통해 폴을 브랜드 홍보 대사로 임명했다고 발표했다. 폴은 은행 VKYC의 프로모에 출연했습니다.
ne
ko
बास्केटबल उपाधि विजेता महिला टिम । तस्बिर : राखेप नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा आर्मीले रोयललाई ७७–६५ ले हरायो । आर्मीका आयुश सिंहले १९ अंक जोड्नुभयो । पुरुषमा आर्मीका आयुश विजेतालाई प्रदेश सांसद राजकाजी महर्जन, नेपाल बास्केटबल संघका महासचिव नेरेन्द्र थापा, नखिपोट युथ क्लबका अध्यक्ष गंगा सुनवारल...
농구 우승 여자 팀. 사진: 라케프 나키포트에서 개최자 나키는 유스 클럽의 홀에서 열린 결승전에서 육군은 로열을 77-65로 꺾었다. 육군의 아우슈 싱은 19점을 추가했다. 남자에서는 육군의 AYUSH 우승자에게 경기도 의원인 마하르잔, 네팔 농구의 총무장인 네렌드라 타파, 나퀴포트의 청소년 클럽 회장 인 간가 선바르가 등이 상을 수여했습니다.
ne
ko
तर, त्यस्तो सूचना कहिले प्राप्त भयो भन्ने ती अधिकारीले खुलाएका छैनन् । तर, एयर मार्सलको संख्यामा गरिएको बृद्धिका बारेमा काठमाडौंस्थित सरकारी अधिकारीहरु भने अनभिज्ञ देखिए ।
그러나 카트만두의 정부 당국자들은 에어 마샬의 인원 증가에 대해 전혀 알지 못했다.
ne
ko
एकै अस्पतालका ११ जना महिला कर्मचारी एकै पटक गर्भवती भएको कुराले सबैलाई अचम्ममा पारेको छ । यतीमात्र नभई दुई महिलाको प्रसुतीको दिन समेत एउटै रहेको छ । यो घटना मानिसहरूबीच चर्चाको विषय बनेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाउका छन् । यद्यपि यो मात्र यस्तो घटना होइन, जहाँ एकै अस्पतालका कर्मचारीहरू एकैसाथ गर्भवती भएका अन्य...
한 병원에서 11명의 여성 직원이 한꺼번에 임신했다는 사실이 많은 사람들을 놀라게 했습니다. 이 사건은 국제적인 언론의 화제가 되었지만, 이 같은 병원의 직원들이 동시에 임신한 다른 사건들도 있었습니다. 뉴스에 따르면, 11 명의 여성이 임신했을 때, 사람들은 병원에 있는 물에 어떤 혼합물이 있을지도 모른다고 우려했습니다. 일부 사람들은 간호사들이 물을 따로 가져왔다고 말했지만, 간호사들은 이러한 주장을 부인했다. 29세의 간호사 한나 밀러는 이렇게 말했습니다.
ne
ko
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्थानीय तह निर्वाचनमा पार्टी एक्लै लडेको बताएका छन् । मोरङको विराटनगरस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राप्रपाले केही स्थानीय तहमा मात्र रणनीतिक रुपमा गठबन्धनलाई प्रयोग गरेको स्पष्ट पारे । अध्यक्ष लिङ्देनले नेपाली कां...
전국민주당 의장인 라젠드라프라사드 린덴 (Rajendra Prasad Linden) 은 당이 지방 선거에서 단독으로 싸웠다고 말했습니다. 오늘 모롱의 비라탄가르 (Virat Nagar) 에 있는 공항에서 언론인들과의 간략한 대화에서 그는 RAPPA가 일부 지역에서만 동맹을 전략적으로 사용했다는 것을 분명히했습니다.
ne
ko
जिल्लास्तरीय खाद्य सुरक्षा समितिको तेस्रो चौमासिक बैठकले ती गाविसमा खाद्य असुरक्षा उच्च रहेको निष्कर्ष निकालेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। विभिन्न १७ वटा सूचकका आधारमा गाविसको खाद्य सुरक्षाको अवस्था विश्लेषण गर्ने गरिएको वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले जानकारी दिए । खाद्य उपलब्धता, खाद्यमा पहुँच, ख...
수석 농업 개발 책임자 (Senior Agricultural Development Officer) 인 Kamlesh Tiwari는 17 가지의 지표에 따라 마을의 식량 안전 상태를 분석했습니다. 식량 가용성, 음식에 대한 액세스, 식품의 소비 및 지속성에 따라 식품 안전 상태가 파악됩니다. 지표를 분석 한 결과, Amchora, Vishalpur, Kulau, Mahakali, Pancheshwar, Sharmali, Shivanath, Udev, Kotpetrayat, Thalakonda, Sida, Dugas, Sivaling, Nawada, 그리고 Sundsan...
ne
ko
पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल अन्तर्गत मंगलबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले डिजोनमाथि ३–० को जित दर्ता गर्दै पिएसजी सेमिफाइनल पुगेको हो । पिएसजीको जितमा एन्जल डी मारियाले दुई तथा थोमस मुनिएरले एक गोल गरे । ममारियाले टिमका लागि ती गोल खेलको ८ तथा २८ औं...
파리 생제르맹 (Paris Saint-Germain, PSG) 은 프랑스 컵 축구의 준결승에 진출했다. 쿼터 파이널의 화요일 밤 홈 경기에서 PSG는 디존을 3-0으로 이겼다. 안젤 디 마리아가 2골과 토마스 무니에르가 1골을 넣었다. 마마리아는 팀의 골을 경기 8분과 28분에 넣었고 PSG의 세 번째 골은 경기 76분에 득점하였다.
ne
ko
स्थानीय तहका प्रशासनिक भवन बन्ने क्रममा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । नगरपालिकाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख टोकबहादुर वाइबाले नगरपालिका स्थापना दिवसका अवसरमा नयाँ भवनको आगामी आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्ने कार्यक्रम रहे...
카브레팔란초크 지방의 만던데우푸르 시의 행정관 건물의 건설이 완료되었습니다. 도청장 토크 바하두르 와이바 (Tokbahadur Waiba) 는 일요일 시에서 개최한 기자회견에서 다음 일요일 대통령 람차드라 파우델 (Ramchandra Paudel) 이 시 창립 날을 기념하여 새로운 건물을 개관할 예정이라고 밝혔다.
ne
ko
सर्वोच्च अदालतले किर्ते कागजातको सम्बन्धमा अनुसन्धान गर्ने आदेशमा आफ्नो सहमति भएको उनले बताए । उनले भने, ‘सर्वोच्च अदालतले किर्ते कागजातमा अनुसन्धान गर्न भनेको छ । यो माग मेरो पनि हो । किनकि कुनै न कुनै निकायले अनुसन्धान गरे तथ्यलाई सार्वजनिक गर्नैपर्छ । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले पनि किर्ते भएको ठहर गर्न...
그는 "최고의 법원은 키르테 문서에 대한 조사를 요청했습니다. 이것은 제 요구이기도합니다. 왜냐하면 어떤 기관이 조사하면 그 사실을 공개해야하기 때문입니다. 당시 대법원 수시라 카키도 커테가 있다고 인정했습니다".라고 말했습니다.
ne
ko
प्रदेश सभाबाट विश्वासको मत पाउन सफल नभएसँगै मुख्यमन्त्री हिक्मत कार्की पदमुक्त भएका हुन् । प्रदेश सभाको तेस्रो अधिवेशनमा अन्तिम समयसम्म आफ्नो पक्षमा एक मत जुटाउने मुख्यमन्त्री कार्कीको कोशिस विफल भएसँगै एमाले सात वटै प्रदेश सरकारबाट पनि बाहिरिएको छ । आज मुख्यमन्त्री कार्कीले प्रदेश सभा समक्ष पेश गरेको विश्वासको मतसम्ब...
카키의 3차 국회의원 총회에서 자신에 대한 찬성표를 얻는데 실패하자, 엠마는 7개 주의 정부에서 탈퇴했다. 이날 카키는 국회에 제출한 신탁결의안안에서 46명이 지지하고 43명이 반대하는 의견이 엇갈렸다. 중립을 지키고 있던 새누리당 원내대표인 니멀라 림푸는 회의에 참석하지 않았다. 투표 결과를 공개한 바에 따르면, 바부라마 가우텀은 46명과 43명의 찬성을 얻었다.
ne
ko
भयंकर अफर अन्तर्गत ग्राहकहरुले भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रति महिना मात्र रु. ८०० मा २० एमबिपिएस इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भायाटिभी कम्बो प्लान प्राप्त गर्नेछन् । कम्पनीका अनुसार अब ग्राहकहरुले प्रति महिना मात्र रु. ८०० मा निरन्तर मनोरञ्जन पाउन सक्नेछन् ।
화려한 제안은 바이아넷 인터넷 패키지의 연간 가입자에게 20 Mbps의 인터넷과 175개 이상의 채널을 가진 바이어티비 콤보 플랜을 한 달에 800불에 제공한다는 것을 의미합니다.
ne
ko
बैशाख ३० गतेको निर्वाचनमा मतदाता परिचयपत्र नभएकाले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने बुधबार विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको हो । ‘स्थ...
4월 30일 선거에서 투표자 신분증이 없기 때문에 주민등록증으로 투표할 수 있습니다. 선거관리위원회 (EC) 는 현지 선거에 대한 위원회에서 발표한 최종 선거인 명단에 이름을 올린 유권자들이 신분이있는 서류로 투표 할 수 있다고 발표했습니다.
ne
ko
काठमाडौं- टीभीएस मोटर कम्पनीले बीएसभीआई टीभीएस एनटर्क २५ रेस ट्युन्ड फ्युल इन्जेक्शन (आरटीएफआई) स्कूटरलाई नेपालमा ल्याएकोे छ। १२५ सीसी प्रिमियम स्कुटरको रुपमा स्थापित भएको कम्पनीले दावी गरेको छ। नयाँ एडिसन स्कूटरमा ५.८.लिटरको फ्युल ट्यांक रहेको छ। टिभिएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर हो र यो उद्यो...
125cc 프리미엄 스쿠터로 자리 잡은 이 회사는 새로운 에디슨은 5.8 리터의 연료 탱크를 가지고 있다고 주장합니다. TVS NTurk 125는 네팔에서 최초의 블루투스 연결된 스큐터이며, 이 업계의 첫 번째 기술, 새로운 스타일 및 우수한 성능의 대명사입니다. 이 런치와 함께, TVs Nturk125는 5 가지 버전, 디스크, 드럼, 레이스 어드밴스, 레드 어스앤드 슈퍼 쿼드에서 사용할 수 있습니다.
ne
ko
आज नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको अन्र्तक्रियामा उनले मौद्रिक नीतिका आफ्नै सीमाहरु रहेको भन्दै सीमाभित्र बसेर उद्योगी व्यवसायीहरुको माग सम्बोधन गरिने बताएका हुन । गर्भनर अधिकारीले मुलुकको मुद्रास्फिती सहज हुँदा मौद्रिक नीति पनि सरल हुने र मुद्रास्फिती उच्च हुँदा मौद्रिक नीति पनि कसिलो आउनु स्वाभाविक हुने पनि...
오늘 네팔 경제 저널리스트 협회 (NESJ) 가 주최한 인터뷰에서 그는 통화 정책에는 한계가 있다고 말하면서 산업 상인들의 요구에 부응한다고 말했다. 관료는 국가의 인플레이션이 완화되면 금융 정책도 단순해질 것이고, 인프라가 상승하면 금융 정책을 강화하는 것이 당연하다고 말했습니다. 대출을 받으면 은행 직원이 수수료를 요구한다는 것을 알게되면 즉각적인 조치를 취할 것이라고 말하기도 했다. 마두쿠마마라 마라시니 재무장관은 은행에 있는 60억 달러를 투자 가능한 시장으로 옮기기 위해 정부가 경제 정책으로 자금을 마련할 것이라고 밝혔다.
ne
ko
सुनसरी–३ मा नेकपा एमालेकी भगवती चौधरीले अग्रता कायम राखेकी छिन्। जारी मतगणनामा उनले १० हजार १ सय ८६ मत प्राप्त गरेकी छिन्। त्यस्तै नेपाली कांग्रेसका विजय गच्छदारले ६ हजार १६ मतका साथ उनलाई पछ्याइरहेका छन्। तेस्रो स्थानमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली छन्। उनले ४ हजार ७ सय ६८ मत प्राप्त गरेका छन्। निर्...
새누리당 소속의 바그바티 차우드리 (Bhagwati Chaudhary) 가 선사리 3번 선거구에서 1만 1,186표를 얻었고, 네팔 의회의 비야 가치다르 (Vijay Gachadar) 는 6만 16표로 뒤를 잇고 있다. 3위에는 국민자유당의 카말바부 마나리 (Kamalbabu Manali) 이 4만 7,68표를 얻었다. 선거관리위원인 우마칸트 파우델 (Umakant Paudel) 에 따르면, 산사리에서 대의원 선거와 국회의원의 직선 투표와 비례대표 투표가 모두 열렸다.
ne
ko
मन्त्रिमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ । पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ गराएका हुन् । पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्रिपरिषदको सदस्यका रुपमा उनीहरुलाई नियुक्त गरिएको जनाइएको छ । उनीहरुमध्ये तीन जना राज्य मन्त्री हुन् भने ३१ जना मन्त्री हुन् । र...
셰바즈 샤리프가 파키스탄의 총리로 선출된 후 구성된 새로운 내각의 일원으로 임명되었다. 이들 중 3명은 국무장관이고 31명은 장관이다. 아리브 알비 대통령이 취임 거부한 후 며칠 뒤 다시 취임을 받았다. 샬리프는 지난 4월 11일에 이명박 정부에서 총리직을 사임했다.
ne
ko
१० करोड भन्दा बढी प्रयोगकर्ताले अन्य व्यक्तिहरुबाट भुक्तानी गरिएका खाताको प्रयोग गरिएको पाईएको स्थान परिवर्तनमा शुल्क लाग्ने भएको गीगचाइनाले जनाएको छ। एउटा साथीको खातामा अर्को साथीको प्रयोगले नेटफ्लिक्ससँगै ग्राहकलाई समेत घाटा हुने भएकाले कडाई गर्न थालेको कम्पनीले जनाएको छ। प्रयोगकर्ताहरुले नेटफ्लिक्सका चलचित्रहरु मन ...
100만 명 이상의 사용자들이 다른 사람들로부터 지불한 계좌를 사용하고 있다는 사실이 밝혀지면서 이동 요금이 부과될 것이라고 GigChina는 말했다. 한 친구의 계정으로 다른 친구를 사용하는 것은 넷플릭스뿐만 아니라 고객들에게도 손해를 끼치기 때문에 회사는 엄격하게 조치를 취하기 시작했다고 밝혔다.
ne
ko
भारतको उत्तर प्रदेशको कासगञ्जमा ट्याक्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । गङ्गामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिएर भएको दुर्घटनामा परि ७ बालबालिकासहित १५ जनाको मृत्यु भएको हो । सुरक्षा अधिकारीका अनुसार दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । जानकारीका अनुसार अगाड...
인도의 Uttar Pradesh의 Kasganj에서 트랙터 사고로 15명이 사망했습니다. 가에서 목욕을 갔던 신도들로 가득 찬 트랙터가 웅덩이에 휩쓸려 7명의 어린이를 포함해 15명의 사망자가 발생했다. 보안 당국은 사망자 수가 증가할 것으로 예상하고 있다고 말했습니다.
ne
ko
समाचारमा जनाइएअनुसार बिहीबार सो गोलीकाण्ड भएको थियो । फ्लोरिडाको मियामीस्थित एक गहना पसलमा केही बन्दुकधारीले आक्रमण गरी गहना लुट्ने प्रयास गरेका थिए । त्यस क्रममा ती बन्दुकधारीले हानेको गोली लागेर त्यहाँ काम गर्ने एकजना कर्मचारी मारिएका छन् । त्यस लगत्तै उनीहरुले अपहरण गरी लगेका सोही पसलका सवारीचालक एकजनाको पनि ज्यान ...
보도자료에 따르면 목요일 총격사건은 플로리다의 마이애미에 위치한 한 보석 가게에서 발생한 것으로 알려졌다. 총기 난격범들이 보석을 훔치려고 시도했을 때 총에 맞아 직원 1명이 사망했고, 이 사건으로 그 가게의 운전기사도 사망했다. 경찰이 총을 쏘면서 2명이 숨지고, 약탈자들은 상점의 차량을 점령하고, 운전자를 붙잡고, 차를 원하는 곳으로 끌고 갔다.
ne
ko
काठमाडौँ । नबिल बैंक सञ्चालक समितिको अध्यक्षमा पुनः उपेन्द्रप्रसाद पौडेल चयन भएका छन् । घरबाटै अनलाइन आवेदन भर्दा पनि सेवाग्राहीले ३ दिन कार्यालयको चक्कर काट्नुपर्ने बाध्यता छ । काठमाडाैँ । सरकारले अबको डेढ महिनाभित्रमा निजी क्षेत्रलाई विदेशमा विद्युत व्यापारको अनुमति दिने भएको छ ।
나빌 은행의 이사회 의장으로 다시 우펜드라 프라사드 파우델이 선출되었습니다. 집에서 온라인으로 신청하는 경우에도 서비스 수혜자는 3 일 동안 사무실을 돌아다니도록 의무화됩니다. 카트만다이. 정부는 앞으로 한 달 반 이내에 민간 부문에 해외 전력 거래를 허용 할 것입니다.
ne
ko
देशको बढ्दो नौसैनिक क्षमताहरू प्रदर्शन गर्दै सोमबार बन्दर अब्बासमा आयोजित समारोहमा स्वदेशमै निर्मित दुई वटा युद्धपोतहरू अनावरण गरिएको छ ।
인도의 증가하는 해군 역량을 보여주기 위해 인도에서 제작된 2척의 선박이 바르다르 압바스에서 열린 기념식에서 공개됐다.
ne
ko
ऋतिक रोशनको फिल्म फाइटरले शुक्रबार भारतमा ३९ करोड कमाएको छ। यसमा ऋतिक रोशन स्क्वाड्रन लिडर शमशेर पठानियाको भूमिकामा छन्। सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म बिहीबार हलमा रिलिज भएको थियो । सैकनिल्कका अनुसार फिल्मले रिलिज भएको दुई दिनमै ६० करोड रुपैयाँभन्दा बढी कमाएको छ। फिल्मले पहिलो दिन भारतमा २२.५ करोडको ओपनिङ ग...
히트릭 로션의 영화 파이터 (Fighter) 는 금요일에 인도에서 39억 달러를 벌어들였다. 이 영화에는 스쿼드 리더 샴셰르 파타니아 (Shamsher Pathania) 의 역할을 맡았다. 시달라트 안드 감독이 연출한 영화는 목요일에 극장에서 개봉되었다. Saaknilk에 따르면 영화는 출시 후 이틀 만에 60억 달러 이상을 벌었다.
ne
ko
सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति भण्डारी ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । उनका अनुसार राष्ट्रपति भण्डारीले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा न...
대통령실 대변인 사가르 아차리아 (Sagar Acharya) 는 정부 권고에 따라 금요일에 방다리 대통령이 오만, 사우디 아라비아 및 스리랑카에 대한 네팔 대사를 임명했다고 밝혔다. "대통령은 제282조 제1항에 의거하여 드로나스 아랄, 나바라즈 수베디 (Dornath Aryal, Navaraj Suvedi) 를 오만의 주재 대사로 임명했다".
ne
ko
इन्टरनेट र मोबाइलको प्रयोगले बालबालिकालाई नराम्रो लत मात्र लगाएको छैन, ती स्रोतसाधनलाई सही उपयोग गर्ने हो भने सानै उमेरमा धेरै कुरा सिक्ने र गर्ने माध्यम पनि बनेको छ । यस्तै उदाहरण हुनुहुन्छ कैलालीका आर्यन विश्वकर्मा । आर्यनले हालसम्म वास्तविक हवाईजहाज नजिकबाट देख्नुभएको छैन तर उहाँले इन्टरनेटको खोजीबाटै बनाएको जहाजले ...
인터넷과 휴대전화 사용은 어린이들에게 중독성이 높을 뿐만 아니라, 그 자원을 적절하게 사용한다면, 어린 나이에 많은 것을 배우고 실천할 수 있는 수단이 될 수 있습니다. 예를 들어, 칼라리의 아리안 비스바카르마 (Aryan Vishwakarma) 는 실제 비행기를 가까이서 본 적이 없지만, 인터넷에 대한 탐구로 만든 비행기는 하늘을 습니다.
ne
ko
सरकारले बालकुमारी घटनामा मारिएका २ युवकको परिवारलाई जनही १० /१० लाख राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्काे आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख दिने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । उनले भनिन्, ‘मृतकका परिवारलाई प्रति परिवार १० लाख उपलब्ध गराउने र उक्त घट...
정부는 발쿠마리 사건으로 사망한 두 청년의 가족에게 1 / 10 만원을 지급하기로 결정했습니다. 오늘 열린 내각의 비상 회의에서 사망자의 가족들에게 1 만 달러를 지원하기로 했다고 정보통신부 장관이자 정부 대변인인 레카 샬라마는 말했습니다. "죽은 사람의 가족에게는 1 백만 달러를 지급하고 부상을 입은 사람들을 치료하는 데 드는 비용을 감수하기로 결심했습니다".
ne
ko
मतदानका तस्बिरहरू उम्मेद्वारले भटाभट सामाजिक संजालमा राख्ने गरेका छन्। काठमाडौं क्षेत्र नम्बर ५ मा एमाले र विवेकशिल-साझाका प्रतिनिधि सभा उम्मेद्वार द्वय क्रमशः इश्वर पोखरेल र उज्वल थापाले मतदानका लागि लाइनमा बसेको तस्बिर राखेका छन्। यो निर्वाचन क्षेत्रमा एमाले महासचिव इश्वर पोखरेल र नेपाली कांग्रेसका प्रकाशसरण महतसँग ...
투표의 사진은 후보자가 소셜 미디어에 게시합니다. 카트만두 지역구 5번에서 엠마와 비비크실-사자 출신의 대의원 후보 두 사람은 각각 이슈아르 포크렐과 우즈발 타파가 투표를 위해 줄을 서있는 사진을 올렸습니다. 이 선거구에서는 에마는 사무총장 이쉬아어 포커렐, 네팔 의회의 प्रकाश선 마하트와 새 비브키실 당의 공동 투표 후보를 맞대고 있습니다.
ne
ko
पालुङटार नगरपालिका–४ अल्काचिलाउनेमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।स्थानीय १६ वर्षीय सकल्प देवकोटा र विक्रम भण्डारीलाई चितुवाले आक्रमण गरी घाइते बनाएको पालुङटार सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अर्जुन बहादुर अच्छामीले बताए ।‘बिहान बाख्रा चराउन गएको बेला खरबारीमा चितुवाले पछाडीबाट आक्रमण गरेछ,’ उनले ...
팔릉타르 시 4 알카치라운에서 2명이 침팬지의 공격으로 부상을 입었다. 16살의 살팔프 데브코타와 비크럼 반다리는 팔굴타어 사브 디비전 산림청의 조수인 아르 바하두르 우스카미에 의해 공격 당했다고 말했다. "아침에 바카라 먹이를 먹으러 갔을 때, 바리에서 침범이 뒤에서 공격했다".라고 그는 말했습니다.
ne
ko
धेरै ठाँउमा ट्राफिक वत्ती, रंगरोगन भएका छैनन् । यी सबै सुविधा छिट्टै उपलब्ध गराउने प्रदेश सरकारले जनाएको छ ।
많은 지역에는 교통 조명등이 없습니다. 이 모든 시설이 곧 제공 될 것이라고 주 정부는 말했습니다.
ne
ko
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । यही चैत १५ गते दिउँसो सवा १ बजे बस्ने गरी बुधबारको बैठक स्थगित गरिएको हो । बुधबारको बैठकमा प्रिबजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएका थिए भने अनुमगन तथा मूल्यांकन सम्बन्धी विधेयकमा प्रतिनिधि सभाले गरेको संशोधनमा सर्वसम्मति ...
국회 의회는 1주일 오후 1시 (한국시간) 에 개최될 예정이었던 수요일의 회의가 미뤄졌다. 수요일에 열린 회의에서 재무부 장관 버스만 펀은 사전예산 논의 과정에서 의원들이 제기한 질문에 대한 답변을 했으며, 승인 및 평가 관련 법안에 대한 대의원의 개정에 대해 만장일치로 동의했다.
ne
ko
भारतको प्रवर्तन निर्देशनालय (इडी) ले पश्चिम बंगालमा शिक्षक भर्ती घोटालामा संलग्नको आरोपमा ममता बेनर्जी सरकारका मन्त्री पार्थ चटर्जीलाई पक्राउ गरेको छ। करिब २६ घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको बिबिसी हिन्दीले जनाएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार पार्थ चटर्जीबाहेक अर्पिता मुखर्जीलाई पनि हिरासतमा लिइएको छ । पार...
인도의 강제수행국 (ED) 은 마마타 베너지 정부의 장관인 파르트 채터지를 웨스트 의 교사 채용 사기 사건에 연루된 혐의로 체포했다. BBC 힌디어는 그가 약 26시간의 조사를 받은 후 체포되었다고 전했다. 뉴스 에이전시 PTI에 따르면, Arpita Mukherjee는 파스 차터지 외에도 구금되었다.
ne
ko
प्रदेश २ का मुख्यमन्त्री लालाबाबु राउतको वीरगंज–१३ तेजारथटोलस्थित घर अगाडि प्रदर्शन भएको छ। प्रदेश २ को स्थायी राजधानी वीरगंजलाई बनाउन माग गर्दै युवा विद्यार्थीहरुले आइतवार विहान प्रदर्शन गरेका हुन्। लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता राजेशमान सिंहको नेतृत्वमा प्रदर्शन भएको हो। 'वीरगंजलाई राजधानी बनाउ अभियान' अन्...
광역 2 주의 장관인 라라바부 라우트의 비르간즈-13 테자르타톨에 있는 집 앞에 시위가 벌어졌습니다. 청년 학생들은 일요일 오전 비어간즈를 영구적 인 수도로 만들 것을 요구했습니다. 민주 사회당의 청년 지도자인 라게시만 신 (Rajeshman Singh) 이 이끄는 시위를 벌였습니다.
ne
ko
सरकारले कोरियन एयरको नेपाल उडान नरोक्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरियन एयरले दुई देशबिचको हवाई सेवा सम्झौताको प्रावधानविपरीत महँगो टिकट शुल्क लिएर एकलौटी उडान गर्दै आएको र नेपाल वायुसेवा निगमको नियमित उडानलाई प्रभावित पार्दै आएको जनाउँदै अक्टोबर २९ तारिखदेखि सुरु हुने विन्टर सेड्युलका टिकट बिक्री नगर्न ...
정부는 대한항공의 네팔 항공편을 중단하지 않을 것이라고 밝혔다. 두 나라 간 항공 서비스 계약의 규정에 위반하여 고가의 티켓 요금을 부과하여 단독 비행을 하고 있으며, Nepal Airways Corporation의 정기 비행에 영향을 미치고 있다고 주장하며, 10 월 29 일부터 시작되는 겨울 일정에 대한 티켓 판매를 중단하도록 지시했습니다.
ne
ko
जुम्लामा सत्ता गठबन्धनकाे सभामा सम्बाेधन गर्नुहुँदै अध्यक्ष प्रचण्ड । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकास प्राथमिकतामा परेको बताउनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनको सभालाई सम्बोधन गर्न जुम्ला पुग्नुभएका अध्यक्ष प्रचण्डले गठबन्धनको जीत सुनिश्चित भएको हुँदा अबको विकास कर्णाली र...
박근혜-최순실 게이트와 더불어 더불어민주당의 새누리당 대표인 푸시팍말 다할 (Pushpakmal Dahal) '프라드'는 전라남도 창원시 마산합포구에서 열린 정권연합의 집회에서 '카르날리의 발전이 최우선'이라고 말했다. 좌파민주의연맹의 총회에 참석한 박정희는 '연동의 승리'가 확정됨에 따라 앞으로의 발전은 '가르널리'와 '서부'에서 이뤄질 것이라고 말했습니다.
ne
ko
वेस्टर्न एन्टिओकिया प्रान्तको भ्रमणका क्रममा राष्ट्रपतिले उक्त जानकारी दिएका हुन् । द्वन्द्वका कारण विस्थापित आदिवासी जनजातिलाई प्रदेशमा आफ्नो भूमिमा सुरक्षित फिर्ताको सुनिश्चित गर्न दुवै पक्ष सहमत भएका उनले बताए । कोलम्बियामा विगत ६ दशकदेखि द्वन्द्व भइरहेको छ । वामपन्थी नेसनल लिबरेसन आर्मी (इएलएन) अन्तिम विद्रोही समू...
그는 콜롬비아에서 지난 6 년 동안 분쟁이 계속되어 왔으며, 좌파 민족 해방 군 (ELN) 은 여전히 전쟁에서 활동하고있는 마지막 반군 단체입니다. 지난 달, 페트로가 대통령 선거에서 승리 한 후 3 년 만에 양자 회담이 열렸습니다.
ne
ko
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीलाई तालिम प्रदान गरिएको छ । निर्वाचनमा लमजुङमा ८ सय ९५ जना कर्मचारी खटिएको निर्वाचन कार्यालय लमजुङले जनाएको छ । प्रत्येक मतदान केन्द्रमा ३/३ जना गरी ५ सय ४६ जना स्वयंसेवक खटाइने भएको छ । एउटा मतदानस्थलमा १ देखि ३ वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी सि...
이번 선거에는 895명의 직원이 근무하고 있으며, 각 투표소에는 536명의 자원봉사자가 배치될 예정이라고 선거관리청 (Lamjung Election Office) 은 밝혔다. 투표소에 1~3개의 투표소가 있는 지역 선거 관료 (District Elections Officer) 인 Srijana Mishra는 500명 이하의 투표자가 있는 15개의 선거관이 있다고 말했다.
ne
ko
महानगरपालिकाले राजधानीको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न १० स्थानको ट्राफिक बत्ती मर्मत गर्न लागेको हो । आजको मा समाचार छापिएको छ । राजधानीको माइतीघर, थापाथली, त्रिपुरेश्वर, चाबहिल, बागबजार चोक, रत्नपार्क, कालीमाटी, कोटेश्वर, नितकुने, सिंहदरबारको ट्राफिक बत्ती मर्मत गरी सञ्चालन गर्न लागिएको हो ।
수도권 광역자치단체는 수도권의 교통 관리를 체계화하기 위해 10개의 교통 신호등을 수리하기 시작했습니다. 오늘 뉴스가 보도되었습니다. 수도의 마이티하르, 타파틀리, 트리푸레슈어, 차바힐, 바그바자르 초크, 라트나 파크 (Ratna Park), 칼리마티 (Kalimatti), 코테슈아르 (Koteswar), 니트쿠네 (Nitkune), 싱다르바라 (Singhdarbar) 의 교통 조명등이 정비되어 운영되고 있습니다.
ne
ko
साताको पहिलो दिन आइतबार नेप्से झिनो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ६.९० अंकले घटेर १९२६.४० विन्दुमा बन्द भएको छ । बिहीबार भने ५.३२ अंकले घटेको बजार १९३३.३१ विन्दुमा बन्द भएको थियो । बजारमा ३१ लाख ६३ हजार ३८९ कित्ता शेयरको खरिदबिक्री हुँदा एक अर्ब ६ करोड ९८ लाख चार हजार ८२५ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोब...
일요일에 네프스 지수가 6.90점으로 하락하여 1926.40 포인트로 닫혔습니다. 목요일에는 5.32 점으로 감소한 시장이 1933.31 포인트에서 닫았습니다. 31만 63만 389개의 주식을 매입하여 16억 98만 4천 825달러의 거래가 이루어졌습니다. 마누시 소액 금융 기관, 유니크 네팔 소규모 재정 기관 및 슈브 팜 파워 리미티드의 주가가 긍정적 인 순환을 보이고 있습니다.
ne
ko
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति तथा वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीको आत्मवृत्तान्त ‘म’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा शक्रबार आयोजित कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छाली र पूर्वकुलपति रागिनी उपाध्यायले संयुक्त रूपमा कृतिको सार्वजनिक गर्नुभएको ...
네팔 라리트칼라 (Nepal Lalit Kala) 의 전 부총장이자 수석 조각가인 타쿠르프라사드 마나리의 자서전 '마' (Ma) 가 공개되었다. 네알라리테 (Nepalate) 에서 6일 (현지시간) 열린 행사에서 나르다무니 하트암샤리와 라기니 우파다야 (Ragini Upadhyaya) 이 공동으로 작품을 공개했다.
ne
ko
उहाँकाअनुसार विशेषगरी पूर्वका धेरै ठाउँमा पानी परेको छ । यस्तै सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा पनि पानी परेको छ । अरु प्रदेशका पनि विभिन्न ठाउँमा पानी परेको छ । तर नजिकै कतै पानी परे पनि नजिकै अर्को ठाउँमा पानी परेको छैन । राति पानी नपरेका ठाउँमा पनि अब बिस्तारै पानी पर्न थाल्ने मौसमविद् प्रधानाङ्गको भनाइ छ । मनस...
그는 특히 동쪽의 많은 지역에서 비가 왔다고 말했습니다. 서쪽 지방과 간디 지방에도 비가 왔습니다. 다른 지방의 여러 지역에도 물이 있습니다. 그러나 근처의 일부 지역에는 비가 오지 않았지만 다른 곳에서는 비가 없었습니다. 기상청장은 비가 내리지 않은 지역에서도 비가 오기 시작할 것이라고 말했습니다.. 몬순의 영향으로 오늘 저녁과 내일 일부 지역에서 많은 비가 올 가능성이 있습니다..
ne
ko
बिहान सात बजेदेखि सुरु भएको मतदान अन्तर्गत देशभर गरी अहिलेसम्म ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदान स्थलमा झडप भएर रोकिएको मतदान सुरु भइसकेको आयोगले जनाएको छ । यसैबीच विवाद र झडप भएका ठाउँमा थप सुरक्...
오전 7시부터 전국 투표가 시작되어 현재까지 41%의 투표율을 기록하고 있다고 선거관리위원회 대변인 Shaligram Sharma Paudel은 밝혔다. 도락, Sarlah, Saptari, Ramechhap, Mountain, Humla 및 Bajuras의 일부 투표소에서 충돌로 인해 중단 된 투표는 이미 시작되었다고 위원회는 밝혔습니다.
ne
ko
प्रहरीले मर्स्याङ्दी गाउँपालिकाको खुदीबाट युवकलाई सुनसहित पक्राउ गरेको हो । मनाङ तर्फबाट मोटरसाइकलमार्फत झर्दै गरेका युवकले सुनलाई झोलामा लिएर आउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ । सुन बोकेर आउँदै गर्दा प्रहरी चेकिङमा उक्त युवकलाई पक्राउ गरेको प्रहरीको भनाई छ । सुन करिब १७ किलोको अनुमान प्रहरीले लगाएको छ । तर स...
경찰이 마낭에서 오토바이로 내려오던 청년이 금을 가방에 넣고 왔을 때 체포되었다고 경찰은 말했다. 경찰 검찰은 금 17 킬로그램을 추정했지만 금은 아직 확인되지 않았습니다. 체포 된 사람은 마난의 나송 마을 9, 다나큐카의 31 세의 파산그루 (Pasang Guru) 입니다. 그는 선거의 당시에 금과 함께 체포되었습니다. 선거 지도자의 참여가 금 밀매가 될 수 있다는 우려가 있습니다.
ne
ko
वसन्त ऋतुको सगरमाथा आरोहण एक साताभित्रै सुरु हुने भएको छ । सगरमाथा आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । त्यसैले यो ऋतुमा सगरमाथा आरोहण गर्न चाहने आरोहीको सङ्ख्या बढी हुने गरेको छ । पर्यटन विभागका अनुसार आधार शिविरदेखि चौथो शिविरसम्मको बाटो तयार भइसकेको छ । विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखा प्रमुख राकेश ...
스프링 시즌의 에베레스트 등반은 1주일 이내에 시작됩니다. 스퍼링의 가장 좋은 계절은 봄입니다. 그래서 이 시즌에 에버레스의 등산을 원하는 등산객의 수가 더 많습니다. 관광부 (Department of Tourism) 에 따르면, 베이스 캠프에서 토캠프 (Camp IV) 까지의 길은 이미 준비되어 있습니다.
ne
ko
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आइतबार बिहान सामाजिक सञ्जालमा लेख्नुभयो, “कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्रै परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक जारी छ।” तर उहाँले गाडी परिवर्तन गर्नु पर्नाको कारण भने खुलाउनुभएन। ...
새누리당의 대표이자 2번 선거구에서 당선된 하원 의원인 라비 라미샤네는 일요일 오전 소셜 미디어에 "모바일 클리닉에서는 우리가 받은 차량만 변경될 예정입니다".라고 썼습니다. 그러나 그는 차량을 변경해야 하는 이유를 밝히지 않았습니다.
ne
ko
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो।
이번 회의에서 재무부 장관인 Dr.Prakasharan Mahta가 제출한 이 제안은 회의의 대다수에서 승인되었습니다.
ne
ko
गएराति ब्राइटनको मैदानमा भएको खेलमा पास्कल ग्रसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिए । तर यसपछि साउथह्याम्पटनका यानिक भेस्टेरगार्ड र ड्यानी इंग्सले एक–एक गोल गर्दै टोलीलाई विजयी गराए । घुँडाको चोटका कारण एक महिना मैदान बाहिर रहेका इंग्सले पुनरागमनको पहिलो खेलमै विवादास्पद पेनाल्टीमार्फत गोल गरेका हुन् । पेनाल्टी दिने ...
지난 밤 브라이튼에서 열린 경기에서 파스칼 그로스가 골을 넣으며 홈팀을 선도했지만, 사우샘프턴의 야닉 베스터가르트와 대니 잉스가 각각 1골 1도움을 올리며 팀의 승리를 이끌었다. 무릎 부상으로 인해 한 달 동안 그라운드 밖으로 나갔던 잉스는 복귀 첫 경기에 논란의 여지가있는 페널티를 통해 득점했다. 페럴티의 비주얼 어시스턴트 레프리 (VAR) 의 결정은 다시 논란이 되었다.
ne
ko